म्याग्दीमा बाख्रापालन

म्याग्दीको विममा युवा स्वरोजगार कार्यक्रमको सहयोगमा विनाधितो रु ७२ लाखको लगानीमा स्थानीय युवाले गरेको बाख्रापालन । यहाँ युवाले तरकारी खेती, बाख्रापलान, कुखुरा पालन, भैँसीपालन र सुन्तलाखेती गर्दै आएका छन् ।

तस्बिर : धु्रवसागर शर्मा, बेनी(म्याग्दी), रासस

तपाईको प्रतिक्रिया