म्याजिक भ्यान पल्टियो

धनकुटाबाट गोलभेँडा बोकेर तीव्र गतिमा झापा आउँदै गरेको मे१च ४६७४ नम्बरको म्याजिक भ्यान शनिबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड सडक खण्डमा पल्टिएपछि सडकमा छरिएका गोलभेँडा ।

तस्बिर सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस

तपाईको प्रतिक्रिया