२७ किलोको माछा

शम्भु बादीले दाङको बबई नदीमा सोमबार जाल हानेर मारेको २७ किलोको ठेर प्रजातीको माछा । बषौैँदेखि माछा मार्दै आएका बादीले पहिलो पटक यति ठुलो माछा मारेको बताएका छन् ।

तस्बिरः बालाराम खड्का, दाङ, रासस

तपाईको प्रतिक्रिया

Loading…