कृषकलाई बाख्रापालनमा अनुदान सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका बादुँकमा कृषकले पालेको बाख्रा । कालिगण्डकी करिडोरस्थित बेगखोलाका कृषक व्यवसायिक रुपमा भेडा र बाख्रापालमा सक्रिय भएपछि जिल्ला पशुसेवा कार्यालयले गोठ, चरनक्षेत्र सुधार लगायतको अनुदान सहयोग गरेको छ ।

तस्बिर : धु्रबसागर शर्मा,बेनी,म्याग्दी, रासस

तपाईको प्रतिक्रिया

Loading…