बिहान ढिलासम्म सुत्दा हुने खतराकाे संकेत

सुतिराख्न कसलाई मन पर्दैन र रु सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ ।यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर पर्ने गर्दछ तर धेरै सुत्दा शरिरमा पुग्ने नकारात्मक असरबारे जानकार हुनुहुन्छ त...

आयुर्वेदबाट नयाँ रोगको उपचार सम्भव बनाऔँ उपप्रधानमन्त्री यादव

काठमाडौँ, १ असार / उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेदमार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने बताउनुभएको छ ।नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रले आज राजधानीमा आयोजना गरेको नेपाल, भारत र चीनका विशेषज्ञसहित अन्तर्राष्ट्रिय गोष्ठीमा उहाँले भारत र चीनसँगको सहकार्यले मात्र आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार ...

प्रभावकारी देखिएन स्वास्थ्य चौकीका सेवा

नुवाकोट / यहाँका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन अनुसार ती स्वास्थ्य चौकीका धेरै पक्षमा सुधार गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक भएको हो । गत आवमा अध्ययन गरिएका ३० वटा र यो...

भियाग्राको सेवनले हानी गर्छकी गर्दैन ?

काठमाडौं । भियाग्राले सेक्स पावर बढाउने दाबी गरिन्छ । यसको सेवनले यौन दूर्वलताको अन्त्य गर्ने विश्वास गरिन्छ । यौन दूर्वलता भएकाहरुलाई यसको सेवन हीनताबोधको अन्त्य गराउँछ । भियाग्रााको सेवनले यौनांगमा हुने रक्तप्रवाहले यसलाई उत्तेजित अवस्थामा राखिराख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ। यौनेच्छा जाग्छ, तब पुरुषको यौनांगमा रगत प्रवाह गर्ने धमनी खुल्ला ह...

कानेपोखरी खुला दिसामुक्त घोषणा

उर्लाबारी / मोरङको कानेपोखरी गाउँपालिका औपचारिकरुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । सोमबार भएको एक कार्यक्रमका बीच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका संयोजक नरेश पोख्रेल र विशेष अतिथि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले कानेपोखरी गाउँपा...

गर्मीका कारण बीपी प्रतिष्ठानमा बिरामीको संख्या बृद्धि

धरान / केही समय अगाडिदेखि बढेको अत्याधिक गर्मीका कारण विशेष गरेर बच्चा र बृद्धबृद्धा बढी समस्यामा परेका छन् । गर्मीकै कारण गर्मीमा हुने अनेकन रोगका संक्रमणबाट पीडित भएका बच्चा तथा वृद्धाबृद्धा सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि बढी आउने गरेको पाइएको छ । विरामीमध्ये ७० प्रतिशत विरामी बालबालिका र बृद्धबृद्ध...

दुई वर्षभित्र असुरक्षित गर्भपतन शून्य बनाउने लक्ष्य

तेह्रथुम / सुरक्षित गर्भपतनसम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् । सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यताप्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि असुरक्षित गर्भपतन गराइरहेकाहरु पनि स्वास्थ्य संस्थामै जान थालेका हुन् । जिल्लामा सुरक्षित गर्भपतन सेवा शुरु भएको तीन महिना पूरा नहुँदै २३३ जनाले सो से...

स्वास्थ्य संस्थामा प्रसूति गराउनेलाई रु एक हजार

विराटनगर / मोरङको धनपालथान गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई रु एक हजार दिने भएको छ । गाँउपालिकाले मातृ तथा बाल मृत्युुदर घटाउन तथा पोषण खर्चबापत रु पाँच सय र नेपाल सरकारले उपलव्ध गराएको पाँचसय गरी जम्मा रु एक हजार दिने भएको छ । स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई नेपाल सरकारले रु पाँच सय दिँदै आएको छ । आमा सुुरक्षा कार...

रेडबुल इनर्जी ड्रिंक नभई मन्द विष !

काठमाडौँ । युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्। तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा निकै कम मात्र चर्चा हुने गरेको छ।...

माइग्रेन के हाे ? के गर्ने, के नगर्ने ? यस्ताे छ प्राकृतिक उपचार

काठमाडाैँ । माइग्रेन एक प्रकारको न्यूरोलॉजिकल रोग भएता पनि मनोशारीरिक रोग पनि हो। अत्यधिक तनावमा रहने, गैस्ट्रिकले ग्रस्त, अनिंद्राले ग्रस्त, एसिडिटीका रोगी, पुरानों कब्जियत , टाउको र मस्तिष्कका अन्य विभिन्न समस्याहरू, उच्च रक्तचाप, र हार्मोन हरू को गड़बड़ी भएका हरू लाई यो रोगको जोखिम धेरै छ। सहनै नसक्ने गरी टाउको दुखेको अवस्थामा औषधिहरूको सहायताल...