पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार एक सय १९ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन । मन्त्रालयका अनुसार संकलित ११९ जनाकै नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।
काठमाडौं । काठमाडौंको वीर अस्पतालका १२ स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतका डाक्टर, नर्स र अनमी लामो समयदेखि बिदा स्वीकृत नगराई सम्पर्कविहीन भएका हुन् । उनीहरुलाई एक महिनाभित्र हाजिर हुन आउन अस्पतालले सूचना जारी गरेको छ ।
तोकिएको अवधिमा उपस्थित नभए...
अहिले जाडोको मौसम छ । बिहान उठ्ने बित्तकै हामिले तातो पानी र चिया पिउने गर्छौ । यस्तै बिहानै उठेर नास्ता पनि गर्छौ । नास्तामा हामिले विभिन्न खानेकुराहरु खान्छौ ।
तपाईलाई थाहा छ, हामिले बिहानै खालिपेटमा खाने केही खानेकुराले हाम्रो स्वास्थ्यलाई फाइदा गर्दैन । बिहान उठ्ने बित्तकै खालीपेटमा हाम्रो पेटमाएसिडको मात्रा धेरै हुने गर्छ । यस्तो बेला विहान ए...
इटहरी । वितेको पाँच बर्षमा इटहरीमा सबै भन्दा धेरै चर्चा र खोजी भएको विषय हो,सुविधा सम्पन्न अस्पताल । दुई ठुला शहरको वीचमा रहेर विकासको लय पक्रेको इटहरीमा एउटा सुविधा सम्पन्न अस्पताल नहुनु दुर्भाग्य, भन्दै अस्पताल बनाउन सबैको माग थियो ।
यो पाँच बर्षमा अस्पताल निर्माणको लागि धेरै बजार हल्ला भयो । तर काम भएन । अस्पताल बनाउने भन्दै कतै शिलान्यास पनि ग...
सुर्खेत । ५० शय्या विस्तारसँगै मेहलकुना अस्पतालका लागि ६ वर्षअघि नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण थालिए पनि अहिलेसम्म पनि पुरा भएकाे छैन ।
आव २०७३/०७४ मा २८ करोड लागत अनुमान गरिए पनि निर्माण कम्पनीले २१ करोड १६ लाखमा ठेक...
चितवन । विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट ९सिजिआर० लाई रु तीन लाख जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । मङ्सिर २३ गते सिजिआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिवाना गर्न सिफारिस गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको ...
काठमाडौँ । काठमाडौँ पुरानो बानेश्वरस्थित ‘फ्रन्टलाइन अस्पताल’को सघन उपचार कक्ष (आइसियु) मा गङ्गाबहादुर कार्की उपचाररत हुनुहुन्छ । उहाँको बोल्नका लागि मुख त चल्छ तर हात, गोडा नचलेको एक वर्षभन्दा बढी भयो । सङ्खुवासभा खाँदबारी–६ का ३५ वर्षे कार्कीले यसैगरी पछिल्लो एक वर्ष कतारको अस्पतालमा बिताउनुभयो ।
तीनवर्षे कामदार भिसामा कतारको ट्रेडिङ एन्ड कन्ट्र...
इटहरी । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा बन्न लागेको पाँच सय शैय्याको आठ तले मेडिकल भवनको शिलान्यास भएको छ ।२ करोड १७ लाख ६६ लाख २० हजार २ सय ८३ रूपमा लागतमा निर्माण हुन लागेको आठ तला भवनको शिलान्यास बिहीबार गरिएको हो । उक्त भवनको शिलान्यास सहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनजसंख्या मन्त्री भवानीप्रसाद खापुङ्गले संय...
प्रश्नः म २० वर्षको युवक हुँ। मेरो प्राइभेट पार्टको छालामा एउटा सेतो चिज बसिरहन्छ । यो कतिको घातक हुन्छ ? के गर्ने ? रमेश
तपाईंले कुरा गरिरहनुभएको सेतो कुरालाई स्निग्मा भनिन्छ। यसलाई शरीरबाट निस्कने एक प्रकारको फोहोर पनि भन्न सकिन्छ । यसको उब्जाउ एक सामान्य प्रक्रिया हो। नुहाउँदा, प्राइभेट पार्टको अगाडिको छालालाई पछाडि तान्नुहोस् र त्यो भागलाई प...
उदयपुर / उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सरबारे स्वास्थ्य शिविरको आयोजना गरिएको छ । क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही लगायतको टोलीले गाईघाटमा महिलाहरूमा हुने स्तन क्यान्सरको परीक्षण गरेका हुन् । डा. शाहीका अनुसार शिविरमा ३५० जनाले सेवा लिएका छन् ।
साथै शिविरमा सुगर र मिर्गौलाको जाँच गरिएको थियो । पछिल्लो समय देशमा स्तन क्य...