यसरी हटाउनुहोस् डन्डीफोर

सुन्दर र चम्किलो छालाको चाहना हरेक महिलालाई हुन्छ । तर, अनुहारमा आउने डन्डीफोरले तपाईंको सुन्दरतामा दाग लगाइदिन्छ। डन्डीफोर छिटै निको पनि हुँदैन। केही घरेलु उपाय अपनाएर डन्डीफोरबाट छुटकारा पाउन सकिन्छ। ल्वाङ डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ गुणकारी छ । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। एक कप प...

यी हुन् अनुहार चम्काउने १२ घरेलु तरिका

अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन्। तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् जसले ...

साढे तीन हजार नागरिकमा हात्तीपाइलेको जीवाणु

पर्वत, २९ फागुन । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गतको आठाँै चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुनेभएको छ । सातौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले सङ्क्रमितको सङ्ख्या शून्यमा नझरेपछि पुनः आठौँपटक अभियान सञ्चालन गर्न लागिएको छ । पर्वतमा अझै पनि हात्तीपाइले रोगको सङ्क्रमण भएका साढे दुई प्रतिशत जनसङ्ख्या रहेकाले सातौँपटक अ...

आयुर्वेदलाई सङ्घीय संरचनाअनुसार व्यवस्थित गरिने

काठमाडौँ, २८ फागुन । आयुर्वेद तथा पूरक चिकित्सा पद्धतिलाई समेटेर लैजान सरकारले २१ वर्षपछि ‘राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति, २०७३’ ल्याउने गृहकार्य सुरु गरेको छ । यसअघि विसं २०५२ सालमा राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति बनेको भए पनि अन्य पूरक चिकित्सा पद्धतिलाई समेट्न नसकेको र सङ्घीय संरचनाअनुसार यसको विकास र विस्तार गर्न नयाँ नीति ल्याउ...

रुकुममा ६० जना एचआइभी सङ्क्रमित

रुकुम, २६ फागुन । रुकुम जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ । जिल्लामा ३३ जना पुरुष र २७ जना महिला गरेर जम्मा ६० जना सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो समय जनचेतनाको विकास सँगै एचआइभी सङ्क्रमितहरु समाजमा खुल्न थालेका छन् । उनीहरुले यहाँ “दिगो विकासको लागि सहकार्य नेपाल” नामको एक संस्था खोलेरै आफ्ना...

रत्ननगरमा आँखा उपचार केन्द्र निर्माण सुरु

चितवन, २७ फागुन । समग्र पूर्वी चितवनकै केन्द्रविन्दु रहेको चितवनको रत्ननगरमा आँखा उपचार केन्द्र निर्माण सुरु भएको छ । रत्ननगर बकुलहर अस्पताल परिसरमा आँखा अस्पताल नै निर्माण गर्ने लक्ष्यसहित केन्द्रको बिहीबार शिलान्यास भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्र निर्माणका लागि सुरुमा सेवा फाउन्...

इन्फुलएन्जाबाट सर्तक रहन अपिल

तनहुँ, २५ फागुन । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जाबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ । जलवायु परिवर्तनका समयमा इन्फुलएन्जाको सम्भावना बढी हुने हुँदा जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सो अपिल गरेको हो । स्वास्थ्य कार्यालयले पत्रपकार सम्मेलन आयोजना गरी सो अपिल गरेको हो । यतिखेर बर्डफ््लु र स्वाइर्नफ््लु सर्ने सम्भावना रहेकाले त...

गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

रामपुर (पाल्पा), २१ फागुन । जिल्लामा गर्भपतन गराउने महिलाको सङ्ख्यामा बृद्धि भएकोे छ । सुरक्षित गर्भपतन सेवा पाल्पामा सुरु भएपछि गर्भपतन गराउने महिलाको सङ्ख्यामा बृद्धि भएको हो । पाल्पामा सन् २००८ देखि सुरक्षित गर्भपतन सेवा सुरु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाकाअनुसार सन् २००८ मा तीन सय ६० महिलाले सुरक्षित गर्भपतन गराएकोमा सन् २०१६ ...

ल्याब सेवा बन्द हुँदा बिरामी मर्कामा

म्याग्दी, २१ फागुन । म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य चौकीमा सञ्चालित ल्याब सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । बजेट र जनशक्तिको अभावमा ल्याब सञ्चालन नहुँदा सर्वसाधारण सो सेवाका लागि सदरमुकाम धाउन बाध्य भएका हुन् । चौकीमा कार्यरत ल्याब असिस्टेन्ट विवाह गरेर मुस्ताङ गएपछि गत भदौदेखि सेवा बन्द भएको हो । स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ...

स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप कार्यक्रम प्रभावित

धनगढी, २१ फागुन । स्वास्थ्यकर्मीको आन्दोलनका कारण कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो खोप खुवाइने अभियान सुरु हुन सकेन । कैलालीमा आज(शनिबार) र भोलि(आइतबार) जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो थोपा खुवाउने कार्यक्रम थियो । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप केन्द्रमा पठाउन नसकिएकाले यो कार्यक्र...