धादिङ / दक्षिणी धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीस्थित बागेश्वरी मावि कक्षा ८ का २० विद्यार्थी एकै पटक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । विद्यालयमा पढाइ शुरु भएपछि कक्षामा एकाएक बाहिरबाट आएको अनौठो धुवाँको गन्धसंँगै विद्यार्थी चिच्याएर कराउने र बेहोश हुने लक्षण देखिएको प्रधानाध्यापक राजन अधिकारीले बताउनुभयो ।
कक्षा ९ का दुई जनासमेत ब...
सोलुखुम्बु / चालू आर्थिक वर्षको जेठ अन्तिम सातासम्म यहाँ छजना गर्भवती महिलाको ज्यान गएको छ । चालू आवको हालसम्म जिल्लामा विभिन्न कारणले छजना गर्भवती महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङ्मार ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा सबैभन्दा बढी थुलुङ दूधकोशी गाउँपालिकाभित्रका रहेका छन् । कम उमेरमा गर्भ...
लहान / विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब उपलब्ध नगराएकाले बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् ।
संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथमिक स्वास्थ्य के...
खुट्टामा सञ्चालन भएको रगतलाई मुटुतर्फ फर्काउन दुई किसिमका रगतनली (धमनी) हुने गर्छन्। मांसपेशीको वरिपरि रहने ठुलो धमनीलाई भित्री धमनी भन्ने गरिन्छ। छालामुनि रहने सानो घमनीलाई बाहिरी घमनी भनिन्छ। सबै बाहिरी धमनी अन्त्यमा भित्री धमनीसँग मिल्छन्। सो मिलन हुने स्थनमा भल्भ हुने भएकाले रगत बाहिरबाट भित्र गरी एकतर्फी मात्र बग्दछ। यदि सो भल्भ कुनै कारणव...
लौकही । सुनसरीको कोशी गाउँपालीका क्षेत्रमा स्वास्थ्य शिविरबाट छनोट भएका आङ्ग खस्ने महिलाहरुलाई निशुल्क शल्यक्रिया गरिएको छ । सुनसरीको कोशी गाउँपालीका वडा २ तथा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरको सहयोगमा ग्रामीण विकास समाज नेपालले कोशी क्षेत्रका १६ जना आङ्ग खस्ने महिलाहरुलाई ६० हजार लाग्ने शल्यक्रिया निशुल्क गरेको हो ।
आङ्ग खस्ने समस...
सिरहा / तलबको माँग गर्दै स्थानिय तहका स्वास्थ्यकर्मीहरुले मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माँग गरेपनि नगरपालिकाले पाँच महिनादेखि मासिक तलब उपलब्ध नगराएकोले बाध्य भएर आज (बुधबार) बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म धर्ना दिनु परेको स्बस्थ्यकमीहरुले बताए ।
संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प...
भक्तपुर / सरकारले चाँगुनारायण नगरपालिकामा वीर अस्पताल बिस्तारका लागि रु ३० करोड बजेट विनियोजन गरेको छ । चाँगुनारायण – ११ र १४ मा रहेको ५७० रोपनी सार्वजनिक जग्गामा वीर अस्पताल विस्तार गर्न प्रारम्भिक कार्य गर्न उक्त बजेट विनियोजन गरिएको हो । जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरु...
ललितपुर / गोदावरी–११ स्थित बज्रबाराही सामुदायिक अस्पतालमा खोप लगाउन आउने बालबालिकाको संख्या बढ्दै गएको छ । अस्पतालले दिने सेवामध्ये खोपमा बालबालिकाको चाप राम्रो रहेको अस्पतालका कार्यकारी कार्यक्रम निर्देशक गोशराज श्रेष्ठले बताउनुभयो । चापागाउँ र त्यस आसपासका ठाउँमा बस्ती बढ्दै जाँदा र अस्पतालले गुणस्तर कायम गर्दा खोप लगाउने बालबालिकाको संख्या बढिरह...
काठमाडौँ / अन्धोपनको दोस्रो मुख्य कारणको रुपमा रहेको खस्रे रोग अर्थात ट्रकोमा नेपालबाट निवारण भएको छ । विश्व स्वास्थ्य संगठनले जेनेभामा ७१औँ महासभाको अवसरमा गत जेठ ६ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान पनि गरिसकेको छ । ट्रकोमा निवारण भएको दक्षीण तथा दक्षीणपूर्व एशियामा नेपाल पहिलो देश भएसँगै पुनः ट्र...
काठमाडौं / महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको ...