यसरी थाहा पाउनुस् अरुको बाई-फाई पासवर्ड

एजेन्सी । अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा बाई-फाईबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै अवस्थामा कसैको बाई-फाई पासवर्ड थाहा पाउन पाए ! पक्कै रमाइलो हुन्छ ।  कलेज, मल वा सिनेमा...

फेसबुकमा दुनियाँको भविष्यवाणी गर्ने के हो टेस्टोनी? पासर्वड त चोर्दैन?

काठमाडौं / 'कति पैसा कमाउँछस्?' फेसबुक एप टेस्टोनीले राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटालाई जवाफ दियो- 'कमाउनै पर्दैन, बिल गेट्सको छोरीसँग बिहे हुन्छ, मोज गर् पृथु।' फेसबुकमा उक्त पोस्ट सेयर गर्दै क्रिकेटर बास्कोटाले भनेका छन्- 'हो हो तलाईँ थाहा छ। तैँ हनुमान तेरै पुच्छर लामो, मोज गर्।' यसरी टेस्टोनी नामक एपको सामग्री फेसबुकमा सेयर गर्ने बा...

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर, प्रिपेड ग्राहकले अब रु ४० सापटी लिन सक्ने

काठमाडौं, साउन १७ / एनसेलका ग्राहक माझ निकै लोकप्रिय रहेको सापटी सेवा अन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । एनसेल प्रा। लिले सापटी सेवा सफलता पूर्वक संचालन गरेको पाँचौ वर्ष पुरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको छ जस अन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा रु ४० सापटी लिएर अफ्ठ्यारो परिस्थितीमा दूरसञ्चार सेवाहरु ...

पूर्वका मुख्य शहरहरूमा एनसेलको फोरजी सेवा सुरू, आफ्नो सिमलार्इ फोरजीमा यसरी गर्नुहाेस् परिवर्तन

काठमाडौं, साउन १६ / एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिंदै यी शहरहरुमा यहि मंगलबार (साउन १७) देखि आधिकारीक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्र...

अब घरमै बसी बसी विद्युत् महसुल तिर्न सकिने

काठमाडौँ, १५ साउन । लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ ।  नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पनि त्य...

यतीले ल्यायाे ७२ सिटको एटीआर विमान

काठमान्डाै / यती एयरलाइन्सले आफ्नो सेवा थप विस्तारित गर्ने उद्देश्यका साथ एमएसएन ८७६ सहितको एटीआर विमान थपेको  छ । नेपाली दर्ता नम्बर ९एन–एएमएन (म्यानुफ्याक्चरिङ सिरियल नम्बर) रहेको नयाँ विमान एफएए÷ईएएसए चाप प्रमाणित नेपाली आन्तरिक उडान क्षेत्रकै सर्वाधिक नयाँ (कान्छो) विमान भएको कम्पनीले जानकारी दिएको हाे । ट्विन ईञ्जिन सहितको एटीआर७२–५०० फ्रेञ...

अाेप्पाे माेवायल किन्दै हुनुहुन्छ सावधान : यस्ता खराबीले धमाधम फिर्ता हुदैछन

काठमाडौं । छाेटाे समयमै नेपाली बजारमा अाफ्नाे स्वामित्व कायम गरेकाे चीनियाँ कम्पनीद्वारा उत्पादित ओप्पो ब्राण्डको मोवाइलमा  अहिले बिभिन्न खराबीहरू देखा पर्न थालेका छन । माेबाइलमा खराबी देखिएसंगै ग्राहकहरूले धमाधम फिर्ता गर्न थालेका छन । अाेप्पाे माेवाइल बाहिरबाट हेर्दा चिटिक्क देखिएपनि भित्रका सामानहरूमा खराबी अाएपछि उक्त कम्पनीका माेवाइलहरू धमाधम ...

धेरैलाई थाहा नहुन सक्छ, मानिसहरु किन कम्प्युटर रिफ्रेस गर्छन ?

एजेन्सी । हामी सबैको बानी हुन्छ, डेस्कटप वा ल्यापटप खोल्नासाथ रिफ्रेस गर्ने । तर धेरैलाई थाहा नहुन सक्छ। यसरी रिफ्रेस गर्दा के हुन्छ, भनेर। पछिल्लो अध्ययन अनुसार कम्तिमा १० जना मध्ये ९ जना विन्डोज युजर्सले कम्युटरलाई खोल्नासाथ रिफ्रेस गर्ने गर्दछन्। रिफ्रेस गर्न जरुरत परे पनि वा नपरे पनि हामीलाई रिफ्रेस गर्ने बानी नै भइसक्यो। रिफ्रेस गर्दा के फा...

फोन ढिलो चार्ज हुन्छ ? यी टिप्स अपनाउनुस्

एजेन्सी। फोनलाई चार्ज गर्न धेरै समय छैन तर छिट्टै चार्ज हुँदैन। फोनलाई घण्टौं चार्जमा राख्दा पनि ब्यट्री फुल नहुने समस्या तपाइलाई पनि परेको होला। फोन एकैपटक चार्ज हुँदैन विस्तारै हुन्छ। यो समस्या पुरानो मात्र होइन नयाँ फोनमा पनि छ। समय नभएको बेला हामी छिटो चार्ज गर्न चाहन्छौं। यदि तपाइँ पनि फोनलाई छिटो चार्ज गर्न चाहनुहुन्छ भने यी टिप्स अपनाउनुस्। ...