नासाले मे २७ मा मानवसहितको यान अन्तरिक्षमा पठाउँदै

वासिङ्टन / करिब दश वर्षपछि अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ । यानमा दुईजना अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)तर्फ जानेछन् । रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट २७ मे का दिन उडाउने योजना नासाले शुक्रबार सार्वजनिक गरेको हो । “एक पटक फेरी अमेरिकी अन्त...

लकडाउनमा महशुल भुक्तानी नगरेको कारण इन्टरनेट नकाट्न सेवा प्रदायकलाई निर्देशन

काठमान्डाैं । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । लकडाउनको अवधिमा इन्टर्नेट सेवाको महशुल भ...

एनसेलले सर्वेक्षण मार्फत सरकारलाई कोरोनाभाइरस संक्रमित पहिचान गर्न सहयोग गर्ने

काठमाडौं / एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउन बुधवार (बैशाख ०३) देखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ । यो सर्वेक्षणमा एनसेलका ग्राहक÷सर्वेक्षणमा भागलिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स१७१००ह्यास डायल गरी कोरोनाभाइरस रोगसँग ...

लकडाउनका बेला अत्यावश्यक काम पर्याे, अब घरबाटै यसरी लिनुहाेस् इ–पास

काठमाडौँ । नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसी सँगको देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने छ र क्रमश: प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्न सकिनेछ । सो सर्वेक्षणका लागि कम्पनीले सम्बन्धित प्र...

यस्ताे छ एनसेलकाे नयाँ वर्षकाे नयाँ योजना

काठमाडौं / एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन् र विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले बैशाख १ गते (सोमबार) आफ्ना ग्राहककालागि दुई आकर्षक योजनाहरु ल्याएको घोषणा गरेको छ । विश्वभरी महाम...

एनसेलको डेटा र एसएमएस सेवा अब लोनमा पाइने

काठमाडौं  / एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पुर्याउँदै शनिबार (चैत्र २९) बाट नयाँ योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले अब डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी ...

लकडाउनमा क्लासिक टेककाे ‘सपोर्ट टास्क फोर्स’

काठमाडौं । कोरोना भाईररस (कोभिड-१९) को महामारीमा विश्व आक्रान्त बनेका बेला नेपालमा पनि यसको फैलावट रोक्न लकडाउन घोषणा गरिएको छ । महामारिको यस चुनौतिपूर्ण घडिमा हरेक नेपालीको अपरिहार्य आवश्यकता बनेको इन्टरनेट सेवाप्रवाह गर्न नेपालको बिश्वासिलो सेवा प्रदायक क्लासिक टेकले पनि बिशेष सावधानी अपनाउँदै सेवा प्रवाह गरिरहेको छ । कोरोनाको संक्रमणबाट अहोरा...

लकडाउन थपिएसँगै टेलिकमद्धारा अफरको अवधि थप

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा अफर थप गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जनाएका छन् । नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि ...

एनसेल मोबाइलमा ब्यालेन्स सक्यो ? यसरी गर्नुहाेस् अनलाइनबाट सजिलै रिचार्ज

काठमान्डाैं / विश्वव्यापी रुपमा महामारी बनेर फैलिरेको कोरोनाभाइरसको विरुद्ध लकडाउनमा बस्दै हामी सबै जुधिरहेका छौं । यस्तो विपद्को अवस्थामा बजारमा सजिलै रिचार्ज कार्डहरु नपाइन सक्छन् । कहाँ के भईरहेको छ भनेर जान्न तथा बुझ्न हामीलाई दूरसञ्चार सेवा नभई हुन्न । एनसेलले ग्राहकलाई सजिलै आफ्नो वेबसाइट मार्फत ब्यालेन्स रिचार्ज गर्न सकिने सुविधा दिदै आएक...

एनसेलले २५% ले घटायो इन्टरनेट शुल्क

काठमाडौं / एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् । एनसेलले आफ्नो कर बाहेक रु २ प्रति एमबी रहेको ...