टेलिकमले निःशुल्क सिमकार्ड वितरण गर्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने तयारी गरेको छ । नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका)हरू तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकलाई बस्ने व्यवस्था मिलाउने क्वारेन...

कोरोना संक्रमितको भर्ना अनलाइनबाट

मोरङ / मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने गरेको भन्दै उ...

अनलाइन मिटिङ् गर्दै हुनुहुन्छ ? भ्वाइस कलको वा अन्य शुल्क लाग्ला है

काठमान्डाैं / कोरोनाभाइरस रोग (कोभिड–१९) को विश्वव्यापी प्रभावले गर्दा अहिले मानिसहरुले धेरै कुरा इन्टरनेटको माध्यमबाट अनलाइनमार्फत नै गर्ने प्रचलन बढेको छ । त्यसै मध्येको एक हो विभिन्न एप्सका माध्यमबाट अनलाइन मिटिङ् र कन्फरेन्सिङ् । आजकल बन्दाबन्दीको बेलामा आफ्नो कार्यfलयको कार्यका लागि अनलाइन मिटिङ्, देश विदेशमा रहेका आफ्ना साभीभाई, परिवारका स...

फेसबुकमा राखिएको फोटो तथा भिडियो गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने

विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो । नयाँ सुविधा अनुसार फेसबुकमा राखिए...

स्वदेश फर्कनेलाई टेलिकमबाट निःशुल्क सिमकार्ड

काठमाडौँ / कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० आवागमनस्थल (नाका) तथा हवाईमार्गबाट स्वदेश फर्कने नागरिकलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टिनस्थल तथा ‘होल्डिङ सेन्टर’ मा बुथ स्थापना गरी कम्पनीले...

रिचार्ज तथा सीम कार्डमा २ प्रतिशत कर

काठमाडौैं । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेटमा रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढाएका छन् । दूरसञ्चार स्वामित्व शुल्क अन्तर्गत रिचार्ड कार्ड र सिम दुवैमा कर बढेको हो । यसअघि यो शीर्षकको कर ल्याण्डलाइन फोन र पोष्टपेट सिममा एक पटकका लागि ५ रुपैयाँ तय गरिएको थियो । अब भने उपभोक्ताले जुनसुकै सिमकार्ड किन्दा र रिचार्ज कार्ड किन्दा २ प...

इन्टरनेट र फोन समस्याले आजित यी ४ जिल्लाका बासिन्दा

काठमाडौँ । साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा पछिल्लो केही दिनयता फोन र इन्टरनेटको समस्याले सेवाग्राही आजित बन्न थालेका छन् । देशमा जारी बन्दाबन्दीले नागरिक घरभित्रै बस्नुपरेको बाध्यात्मक अवस्थामा अहिले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या अधिक भए पनि छिनछिनमै जाने फोनको नेटवर्क र इन्टरनेटले धवलागिरिवासीलाई आज...

छाङरुमा टेलिकम टावर तत्काल सञ्चालन गर्न व्यास गाउँपालिकाको माग

दार्चुला: विगत सात महिनादेखि अवरुद्ध रहेको दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र नजिकै रहेको व्यास गाउँपालिकाको छाङरुमा रहेको नेपाल टेलिमकमको स्काइ टावर सञ्चालन गर्न व्यास गाउँपालिकाले माग गरेको छ । गत मङ्सिरदेखि सञ्चारविहीन रहेको व्यासमा तत्काल टेलिफोन सञ्चालन गर्न गाउँपालिकाले मन्त्रालयसँग माग गरेको हो । व्यास गाउँपालिकाले सूचना तथा सञ्चार प्रविधि ...

प्रेस युनियन सुनसरीको डिजिटल पात्रो उद्धघाटन

इटहरी / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारका लागि सुरक्षा र स्वास्थ्य सामाग्री उपलब्ध हुनुपर्ने बताएका छन् ।  नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवसको अवसर पारेर देउवाले वर्तमान केपी ओली नेतृत्वको सरकारले पत्रकारहरुका लागि स्वास्थ्य तथा सुरक्षा सामाग्री उपलब्ध गराउँन नसकेको जिकिर गर्दै पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनु...

एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै ल्यायो मोबाइल क्लास डेटा प्याक

काठमाडौं / विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्छन् । उच्च शिक्षाको लागि देशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले ...