पोलको भाडा तिर्न ठूला इन्टरनेट सेवा प्रदायकको आनाकानी, प्राधिकरणले दियो १५ दिने म्याद

चितवन / केबुल तथा इन्टरनेट सेवा प्रदायक संस्थासँग पोल भाडा असुल्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको अभियानलाई प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले समेत साथ दिएको छ । निर्देशनालयले एक सूचना जारी गरी १५ असोजभित्र पोल भाडा सम्झौता गरिसक्न केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको हो । सो समयसीमाभित्र नियमानुसार सम्झौत...

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

काठमाडौँ / नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको ...

भ्रामक समाचारप्रती आइस्पानकाे गम्भिर आपत्ती : भन्याे क्लासिक टेकले सञ्चारमाध्यम ब्लक गरेकाे छैन

काठमान्डाैं / विभिन्न संचारमाध्यमहरुमा प्रकाशित ‘क्लासिक टेकको बिराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी', ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका बिभिन्न शिर्षकहरुमामा प्रकाशित समचार प्रती इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) कोे गम्भिर ध्यानार्कषण भएको जनाएकाे छ । आइस्पानले जारी  बिज्ञप्तीम...

क्लासिकटेक तालाबन्दी प्रकरण : यस्तो छ वास्तविकता

बिराटनगर / इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा (सेवाग्राहीद्वारा तालाबन्दी ) शिर्षकमा बिभिन्न् मिडियामा प्रकाशित समचार प्रती क्लासिक टेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक पक्षिय तथा केही ब्यत्तिगत स्वार्थ बोकेका ब्यत्तिहरुको उक्साहटमा केही सञ्चार माध्यमहरुमा क्लासिकटेकलाइ बद्नाम गराउने उद्धेश्य...

काउन्सिलले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने

प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने भएको छ । काउन्सिलले आज एक सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडी डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम (Domain Name) लिएर सूचीकरण हुनआएमा त्यस्ता न्युजपोर्टललाई सूचीकरण नगर्ने जन...

इन्टरनेट सेवाको शुल्क घटाइने तयारी

काठमाडौं । सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिनुभयो । “मोवाइल डाटा वा वाईफाई...

नेपाल टेलिकमकाे एसइई अफर सार्वजनिक

काठमान्डाैं / नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० दिनसम्म प्रति दिन १०० एमबी डाटा (कूल...

टेलिकमको सीयूजी प्याकेज: अनलिमिटेड कलदेखि ४० जिबी डाटासम्म

काठमाडौं । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप-सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ । कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आबद्ध गराउन सकिने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार सीयूजी सेवामा आबद्ध सदस्यहरु बीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा ...

१२ दिन देखि टेलिकमका कर्मचारी आन्दोलित

काठमाडौँ / कर्मचारीको सेवासुविधा र वृत्तिविकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् । साविकको कर्मचारी विनियमावली २०६१ मा रहेको तह १० मा आठ वर्ष र तह ११ मा पाँच वर्षको सेवा अवधि पूरा भएपछि स्वतःअवकाश हुने (क्यापिङ) सम्बन्धी व्यवस्था यथावत् राख्नुपर्नेलगायत ३...

दराज–सामसुङबीच साझेदारी : नयाँ सामसुङ ग्यालेक्सी एफ२२को प्रि–बुकिङ सुरु

काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले सामुसङ नेपालसँग साजेदारी गरी नयाँ ग्यालेक्सी एफ२२ को प्रि–बुकिङ सुरु भएको घोषणा गरेको छ। ग्यालेक्सी एफ२२को लन्चसँगै सामसुङको एफ सिरिज नेपालमा पहिलो चोटी भित्रिँदैछ। ग्राहक अब दराज एपमार्फत साउन ६ देखि ग्यालेक्सी एफ२२को प्रि–बुकिङ गर्न सक्नेछन्। सामसुङ ग्यालेक्सी एफ२२ अक्टा कोर मिडियाटेक हिलियो जी८० प...