प्रधानमन्त्री देउवाकाे अनुहारमा बिजुली बालिदिएपछि…

काठमाडौं / बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय खुमलटारमा अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा कार्यक्रम राखिएको थियो । राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि बनेर गएका थिए । कार्यक्रम स्थलमा झ्याप्प बिजुली गयो । त्यसकाे केहि बेर पछि उनले अँध्यारोमै माइकबिना भाषण टुङ्ग्याए । पछि जेनेर...

समृद्धिका यात्रामा लम्कदै ताराखोला

बागलुङ / युद्धपछि उठेको थलो हो, ताराखोला । यससँग सङ्घर्षको आफ्नै कथा छ । प्राकृतिक र सांस्कृतिक वैभवयुक्त ताराखोलालाई हिजोको चिनारीले मात्र अब पुग्दैन । अविकसित, गरिबी र पछौटेपनबाट मुक्त हुन ताराखोला सङ्घर्ष गरिरहेको छ । आफ्नै बलबुतोमा समृद्धितिर यात्रारत छ । तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धको रापताप सबैभन्दा बढी यसैले नै झेल्यो । म...

सेनाका बख्तरबन्द गाडी सडकमा !

काठमाडाैं / नेपाली सेनाले बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल) को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाले बिहीबार सूचना निकालेर साे जानकारी दिएकाे हाे । सेनाको मेकानाइज्ड युनिटहरूबाट सकल दर्जाहरूको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गराउन लागिएकाे सूचनामा उल्लेख छ । आर्मोर्ड पर्सनल क्यारियर र ...

बिजुलीको महसुल घटाउनुपर्छ : मन्त्री भुसाल

जनकपुरधाम / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याएकी छन् । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन् । अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त...

एनआरएनए कोरियाको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा दीपक पुनः निर्वाचित

सउल / गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन भएको छन् । निकै लामो चुनावी अभियानपश्चात् उहाँ पुनः सर्वसम्मतिमा चयन भएका हुन् । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको महाधिवेशनबाट आइसिसी सदस्यमा सोम लामा र डा विमल सुवेदी चुनिएका छन् । त्यस्तै वरिष्ठ ...

बागलुङमा खोप अभियान स्थगित

बागलुङ / बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानक...

टाउको र छाती नरहेको शव भेटियो

महोत्तरी / महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ । जलेश्वर नगरपालिका–३ स्थि...

छोरा कुट्ने सौतेनी आमा प्रहरी हिरासतमा

सुनसरी। निर्घात छोरा कुट्ने सौतेनी आमालाई पक्राउ गरेको प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले सौतेनी छोरा कुट्ने इटहरी १९ की २५ वर्षिया रोशिका राईलाई पक्राउ गरी अुनसन्धानको प्रकृया अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सौतेनी आमाको कुटाइबाट १२ वर्षिय बालकको शरीरमा चोटपटक लागेको छ । बालकमाथ...

वृद्ध भत्ता लिन गएका सुनसरीका वृद्धको लडेर मृत्यु

इनरुवा / वृद्ध भत्ता लिन वडा कार्यालय पुगेका ६८ वर्षिय वृद्धको लडेर मृत्यु भएको छ । सुनसरीकाे बर्जु गाउँपालिका ६ का ६८ वर्षिय खटर मण्डलको आज दिउँसो मृत्यु भएको हो । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार मण्डल भत्ता लिन ६ नम्बर वडा कार्यालय पुगेका थिए । सो क्रममा बेन्चमा बस्ने क्रममा लडेका वृद्धलाई बेहोस अवस्थामा उपचारकालागि बिराटनगर स्थित कोशी अ...

हतियार देखाएर विराट चोकमा सुनचाँदी पसल लुट्न खोज्ने समूह पक्राउ

माेरङ / अत्याधुनिक हतियार देखाएर मोरङको सुन्दरहरैँचास्थित विराट चोकको एउटा सुनचाँदी पसलमा लुटपाटको असफल प्रयास गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेको समूहले सुन्दरहरैँचा नगरपालिका–१० मा खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो । लुटपाटको असफल प्रयास गर्ने समूह अत्याधुनिक हत...