जुनताराको वार्षिकोत्सव सम्पन्न

पथरीशनिश्चरे / पथरीशनिश्चरे–२ मा अवस्थित जुनतारा बोर्डिङ स्कुलले विविध कार्यक्रम गरी सोमबार आफ्नो ९औँ वार्षिकोत्सव मनाएको छ । पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा नतिजा प्रकाशनसँगै पुरस्कार वितरण, साङ्गीतिक एवम् सांस्कृतिक कार्यक्रम भएको थियो । सो अवसरमा विद्यालयका प्रिन्सिपल राजकुमार राईले आगामी शैक...

दुर्गम गाउँमा सेनाले विद्यालय बनाई दिएपछि…

जुम्ला / जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ । बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले मान्छे मारेको त्यतिबेलाको दृश्य किशोर अवस्था नाघिसक्दा गाउँका विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई आजै जस्तो लाग्दो रहेछ । तत्कालीन नेकपा माओवादी पार...

शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्वान

काठमाडौँ /सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक एक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र स्वेच्छिक अभिभावकत्व ग्रहण गदिदिन सबैमा आह्वान गर्ने...

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

काठमाडौँ / शिक्षा ऐन–२०२८ को नवौँ संशोधनमा भएका केही प्रावधान विद्यार्थी अनुकूल नभएकाले त्यसलाई संशोधन गर्न प्रमुख तीन विद्यार्थी संगठनले माग गरेको छ । आज सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा प्रमुख सचेतक देवीप्रसाद गुरुङलाई भेटेर ती विद्यार्थी संगठनले सो मागसहितका पत्र बुझाएका हुन् । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकार...

भोजपुर साक्षर जिल्ला घोषित

भोजपुर/पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६.४३ प्रतिशत साक्षर रहेको पाइएकाले आइतबार जिल्लालाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले साक्षर जिल्ला घोषणा गर्नुभएको हो । मुख्यमन्त्री राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउने भन्द...

शिक्षाका मौलिक हकसम्बन्धी कानून पाँच महिनाभित्र बनाइने

काठमाडौँ । संघीय सरकार र प्रदेश सरकारबीच शिक्षाको कामलाई व्यवस्थित बनाउने विषयमा आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक मामिलामन्त्रीसँग सार्वजनिक शिक्षाको सुधार, नयाँ कानून, आउँदो विद्यालय स्वागत तथा विद्यार्थी भर्ना अभियानलगायत विषयमा छलफल गर्दै संविधानले दिएको अधिकार प्रयोग गरी संघीय र स्थान...

नियमित विद्यार्थीलाई मासिक रु २००

म्याग्दी / बेनी नगरपालिका–९गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ । विद्यालयले वार्षिक न्यूनतम एक सय ६० दिन हाजिर हुने विद्यार्थीलाई वार्षिक रु दुई हजार ४०० दिन थालेपछि विद्यार्थी नियमित भएका छन् । प्रतिविद्यार्थी मासिक रु दुई सयसहित पाठ्य साम्र...

सुविजिमुरकाे २४ अाै अभिभावक दिवश तथा शुभकामना अादानप्रदान कार्यक्रम

इटहरी । माेरङकाे शुन्दर हरैचा नगरपालिका अन्तरगत बिराटचाेकस्थित सुविजिमुर मेमाेरियल माध्यमिक बिद्यालयले शनिबार अाफ्नाे २४ अाै अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेकाे छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशव अधिकारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा एक हजार भन्दा बढी अभिभावक तथा शुभचिन्तकहरूकाे उपस्थिति रहेकाे थियाे । बिद्यालयले शनिबार न...

प्लाष्टिकको बहुआयामिक उपयोग र फोहोर व्यवस्थापनका लागि विद्यालय जागरण अभियान

हाम्रो दैनिक जीवनमा विभिन्न वस्तु तथा सेवामार्फत प्लास्टिकको बहुआयामिक उपयोग र महत्वका बावजुद पनि प्लास्टिकले वातावरणमा नकारात्मक असर बढी गरेको छ भन्ने भ्रम जनमानसमा विद्यमान रहेको देखिन्छ । यसै कुरालाई स्पष्ट गर्न प्लास्ट नेपाल फाउन्डेशनले प्लाष्टिकको बहुआयामिक उपयोग र यसको महत्वका साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्ने उद्देश्यले जनचेतनामूलक कार...

त्रिभुवन विश्वविद्यालय : धुम्रपान निषेधित क्षेत्र

काठमाडाँै /त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ । त्रिवि सामान्य प्रशासन महाशाखाले यही चैत १६ गते पत्र पठाई सबै निकायलाई सो व्यवस्थाका लागि निर्देशन गरेको हो । बाँकेका नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट र प्...