काठमाडौँ / कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरो...
हुम्ला / हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मष्टादेव प्राविमा लगाइएको ताला प्रहरीले तोडेपछि पठनपाठन सञ्चालनमा आएको छ । बिदाको समयमा सबै कोठामा विद्यालयले ताला लगाएको भए पनि अज्ञात समूहले थप एक एक ताला लगाएको जनाइएको छ ।
गाउँटोल नजिकै भएकाले बेला बेलामा हेर्दा शनिबारसम्म ताला नलगाएको भए पनि शनिबार राति वा आइतबार बिहान कुन समयमा...
काठमान्डाैं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताएका थिए ।
बैठकमा शिक्षा सचिव रामप्रसा...
इटहरी / इटहरीका निजी कलेज आजदेखि संचालनमा आउने भएका छन् । लकडाउनको पनि शुल्क लिएको विरोधमा विद्यार्थीहरुले कलेज नै तोडफोड गर्ने स्थिति सृजना भएपछि इटहरीका कलेज बन्द भएका थिए ।
शनिबार इटहरीको विश्व आदर्श, कस्तुरी, कोशी र शुष्मा कलेजले पत्रकार सम्मेलन गरी शिक्षक र कर्मचारीमा मनोवैज्ञानिक त्रास बढेको भन्दै अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोष...
काठमाण्डाै / राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षराङ्कनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो ।
नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np, neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर...
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित ब्राइट फ्यूचर माध्यमिक विद्यालय सलकपुरमा निःशुल्क रुपमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।नोबेल टिचिङ अस्पताल, विराटनगरको सहकार्यमा शिविर भएको थियाे । शिविरमा उपलब्ध भएको विशेषज्ञ सेवाहरु जनरल मेडिकल तथा मुटुरोग, प्रसूती तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसारोग, छाला तथा यौन रोग, नाक कान घाटी, आँखा ...
काठमाडौँ / २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले जेठमा परिक्षा गर्ने निर्णय गरेको हो । एसईई जेठ १३ देखि २४ गतेसम्म र कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
यसअघि बोर्डले नै सञ्चालन गर्दै आ...
काठमाडौँ / विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गरेका छन् ।
चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूत ह...
मनाङ / कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए ।
पहँुच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ भने कुनै पनि कक्षा सञ्चालन प...
इनरुवा / निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन सुनसरीले जिल्लामा बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श तथा तालिम कार्यक्रम संचालनमा ल्याएको छ ।
प्याब्सन सुनसरीले जिल्लाभरका निजी विद्यालयमा कार्यक्रम संचालन गर्ने गरी बाल मनोविज्ञानमा आधारित अभिभावक तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम थालेको हो ।
उक्त कार्यक्रमलाई अभियानका रुपमा अघि बढाएको बताए...