काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ।बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाष...
भैरहवा / रुपन्देहीको सिद्धार्थनगर १ बेलहियामा अवस्थित श्री बेलहिया माध्यमिक विद्यालयमा नयाँ बालकक्षाको उद्घाटन भएको छ । शैक्षिक तथा खेलकुद सामग्रीसहित आधुनिक तरिकाले अध्यापन गराउन सहज होस भन्ने उद्देश्यका साथ बसन्तपंचमी (सरस्वती पूजा) को शुभदिनमा कक्षाको उद्घाटन गरी संचालनमा आएको हो ।
प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकालाई लक्षित गरि निर्मा...
इटहरी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व विहीबार विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । यसैक्रममा इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा दाताले निर्माण गरि दिएको मन्दिरमा सरस्वतीको पूजा गरिएको छ। दिंवगत हुनुभएको स्थानीय उमानाथ बजगाईंको स्मृतिमा श्रीमती ९३ वर्षीया गायत्रादेवी बजगाई सहि...
इटहरी / प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजाकाे अवसरमा इटहरी ४ स्थित पाथीभरा माध्यामिक बिद्यालयमा बिविध कार्यक्रमका साथ सरस्वती पूजा सम्पन्न गरेकाे छ । विद्यालयले देवी सरस्वतीको पूजा अर्चना एवं मूर्ति प्राण प्रतिष्ठा गरी सरस्वती पुजा मनाएको हो । बिद्यार्थी तथा अबिभावक बोलाएर पुजाआजाका साथ सरस्वती पुजा ग...
सुन्दरहरैँचा/ १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधी सुन्दरहरैँचा नगरपालिका ६ मा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले जितेको छ । विराटनगरमा सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको बिजेता पूर्वाञ्चल एकाडेमी र प्लसटुतर्फ कोशी मोडल स्कुलले उपाधि जितेको हाे ।पूर्वाञ्चल ऐकेडेमीले १० स्वर्ण, ५ कास्य र ५ र...
इटहरी / एन प्याव्सन इटहरीद्वारा आयोजना गरिएको खेलकुद सप्ताह अन्तर्गत फुटबल तर्फको उपाधि महर्षि स्कुलले हात पार्न सफल भएको छ । अघिल्लो वर्षको फुटबल च्याम्पियन समेत रहेको महर्षि स्कुल इटहरीले यो वर्ष पनि उपाधि रक्षा गर्न सफल भएको हो । माघ ५ गते देखि ८ गतेसम्म जनता कलेजको प्राङ्गढ्मा सञ्चालन भएको एन प्याब्सन खेलकुद सप्ताहको फुटबल तर्फ दोस्रो पटक जित...
धरान: धरान -१६ मा रहेको श्री शारदा नमुना माध्यमिक विद्यालयको ७४ औ वार्षिक उत्सव सम्पन्न भएको छ । सो वार्षिक उत्सवमा सोही विद्यालयका विद्यार्थीको हकहितका लागि विभिन्न दाताहरूले ३६ लाख कोषमा जम्मा गरिदिएको जसको व्याज ७ लाखको छात्रवृत्ति वितरण गरेको विद्यालयका शिक्षक पदम लुइँटेलले जानकारी दिए।
सो विद्यालयमा महिलाहरूको मात्र अध्यापन गराइन्छ । नगर...
काठमाडौं / पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली विद्यार्थीहरूको चासो बढिरहेको देखिन्छ । गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका विषयमा दुई विद्यार्थी तथा अभिवाहकहरूका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र स...
सुर्खेत / चिसो अत्यधिक बढेपछि कालिकोट ,डोल्पा, हुम्ला, मुगुका विद्यालय बन्द गरिएको छ । कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको छ । अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी संकलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको ...
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका १२ मा रहेको सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः केशव अधिकारीकाे अध्यक्षतामा कार्य समिति चयन भएको छ । क्याम्पसकाे १६ औँ परिषद् बैठकबाट १४ जनाको सञ्चालक समिति अन्तर्गत अधिकारी अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन् । साथै समितिको उपाध्यक्षमा ललित श्रेष्ठ चयन भएका छन् ।
...