ईटहरीका सेलिब्रेटी पत्रकार, जो ४० लाखको कार नै चढछन्

ईटहरी । सफलताको शिखर चुम्ने सबैको रहर हुन्छ,तरपनि कमै मानिसहरु छन जस्ले कठोर संर्घष पछि सफलताको स्वाद चाख्न सफल भएका छन । बिना संर्घष कोही पनि सफल हुँदैन,कुनै पनि काममा निरन्तरता,धैर्यता र अदम्य सहासका साथ अबिचलित रुपमा अघि बढयो भने एकदिन सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन सुनसरीको ईटहरी उपमहानगरपालिका स्थित तरहरा निबासी सञ्चारकर्मी...

सफारी चलाएर घर र पढाइ खर्चको जोहो

लक्ष्मीमार्ग । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यायनरत १४ वर्षिय रिता कार्की विद्यालयवाट घर पुग्ने वित्तिकै सिटी रिक्साको ह्याण्डील सामाउँछिन । विद्यालय जानुअघीको समयमा पनि उनी सिटी रिक्साको ह्याण्डीलमै हुन्छिन । ५ महिनादेखि रिताको दैनिकी यसरी नै वितिरहेको छ । उनले सिटी रिक्साको ह्याण्डील नसमाउँदा चा...

बेलबारीमा ७ दलको आन्दोलन तुहिएको हो ?

बेलबारी । मोरङको बेलबारी नगरपालिका बिरुद्ध आन्दोलित भएका नेपाली काँग्रेस सहित ७ दलले आफना मागहरु पुरा गर्न दिएको ७ दिनको अल्टिमेटम आईतबार पुरा भएको छ । यो बिचमा आन्दोलनरत सात दल र नगरपालिका बिच कुनै कुराकानी र समन्वय भएको छैन । मनपरी रुपमा कर बृद्धि गरेको लगायत आफुखुसी स्थानीय निकाय सञ्चालन गर्न खोजेको र प्रतिपक्षिहको भुमिका कमजोर आँकलन गरेको भ...

रोकिएन बसवालाको दादागिरी, बृद्धबृद्धा तथा विद्यार्थीलाई असहज

तरहरा / इटहरी २० तरहराका पर्शुराम रेग्मी दैनिकजसो तरहरा–इटहरी, इटहरी–तरहराको बाटो यात्रा गर्छन् । तर, उनलाई बसले कहिल्यै चढाउन मान्दैन । उनी त एक प्रतिनिधी पात्र मात्रै हुन् । उनीजस्तै पीडित यहाँका सयौँ मानिसहरु बर्सौअगाडिदेखि आक्रमक बनेका छन् । रेग्मी जस्तै पीडित राम कोइराला पनि बसले चढाउन नमान्ने अनुभव सुनाउँछन् । ‘धरान जाने बस तरहराकै बाटो जान्...

पूर्वेली न्यूजका सम्पादक सहित संवाददाता सम्मानित

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा शनिबारदेखि शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकपको उदघाटनका अबसरमा सञ्चार माध्यायमद्धारा खेल क्षेत्रमा पुर्याएको योगदान स्वरुप पुर्वेली न्युजका सम्पादक नरेन्द्र बस्नेत सहित पथरी संवाददाता गोपाल काफलेलाई सम्मान गरिएको छ । बस्नेत र काफ्लेले सञ्चार माध्यायमका क्षेत्रबाट अनबरत...

मेयर हुनु त यस्तो ! गाडी किन्न आएको पैसाले जनताको घरमा जस्ताको छानो

  लेटाङ / धेरै स्थानीय निकायका नगरप्रमुखहरुले नगरको बजेट दुरुपयोग गरेको,महंगो गाडी खरिद गरेको लगायतका खबरहरु बाहिर आईरहँदा मोरङको लेटाङ नगरपालिकाका मेयर शंकर राईले गाडी किन्न नगरसभाले छुट्याएको ६५ लाख रुपैँयाले नगरमा फुसको छानो भएका घर हटाएर जस्ताको छानो हाल्न खर्चिने घोषणा गरेका छन । जिल्लाकै कर्णाली भनेर चिनिने तत्कालीन वारङगी,भोगट...

नालीको फोहोरले सडक पुरिएपछि बजार दुर्गन्धित

मोरङ । मोरङको रतुवामाई १० सोमबारे बजारको नालीमा रहेको फोहोर लगेर छेउको मध्यमार्गी बाटाका खाल्डा पुरिँदा बजारमा दुर्गन्ध फैलिएको छ । केही समय अघि नगरकै लगानीमा सफाइ गरिएको फोहोर लगेर एक कम्पनीले स्टक गरिएको गिटीको छेउमै राखिएको थियो । रतुवामाई नगरपलिका वडा नं. १० सोम्बारे बजार बाट निस्किएको सिसा र बजार बाट निस्कीएको फोहोर सहितको लेदोले बाटाका खा...

बलात्कारीलाई फाँसी दिँदा के हुन्छ ?

मोरङ । देशमा बलात्कारका घटना दिन दुई गुणा रात चौगुणा बृद्धि भईरहेको छ । पछिल्लो एक महिनाको मात्र तथ्यांक हेर्ने हो भनेपनि यस्ले बिकराल रुप लिएको छ । मंगलबार मात्र देशभर १ दर्जन बढी बलात्कारका घटना सार्बजनिक भएका छन । फितलो कानुनका कारण बलात्कारका घटना बृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ । ६ महिनादेखि ७५ बर्ष उमेर सम्मका बालिकादेखि बृद्धा सम्म ब...

उर्जामन्त्रीदेखि मुख्यमन्त्रीसम्मको आश्वासन : बाढीले बगाएको एक बर्ष बित्दासमेत बनेन लोहन्द्राको पुल

बेलबारी / उर्जामन्त्री बर्षमान पुन (अनन्त)ले बुधबार दिउँसो गत वर्षको साउन २८ गते अबिरल बर्षा सँगै आएको बाढीले भत्काएको बेलबारी नगरपालिका वडा नम्बर ५ मा पर्ने लोहन्द्रा खोलाको पुल र आसपासको क्षेत्रको अनुगमन गरी पुल चाँडै बनाउने आश्वासन दिए । केही महिना अघि मात्र पनि पुल भत्किएको स्थानमा पुगेर स्थानियलाई एक बर्ष भित्रमा पुल बनाईदिने मुख्यमन्त्री ...

स्वरोजगारको नमुना, बिनय च्याउ उद्योग १ नम्बर प्रदेशकै उत्कृष्ट

उर्लाबारी । सिप र लगनशिलता भए रोजगारका लागि बिदेश जानु पर्दैन भन्ने उदारहण दिएका छन मोरङको उर्लाबारी ३ मंगलबारेका उदय चन्द्र श्रेष्ठले । २०६१ सालमा ५ हजरको लगानीमा घरको एउटा कोठाबाट सुरु गरेको बिनय च्याउ उद्योगले यतिबेला ५० जनालाई रोजगारी दिलाउन सफल भएको छ । मोरङ उर्लाबारी नगरपालिका ३ मा रहेको च्याउ उद्योगले कृषिमा योग्दान गरेको भन्दै र...