‘राति गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरजस्ती गरिनँ’

काठमाडौं । कलाकार पल शाहले आफूबिरुद्ध बलात्कार आरोप लगाउने नाबालिग महिलामाथि जबरजस्ती नगरेको वयान दिएका छन् । नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू शाहले वयानका क्रममा जवरजस्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको प्रहरी श्रोतले जनाएको छ । स्रोतका अनुसार पलले सरकारी वकिलसामु बयानका क्रममा भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ । र...

पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु

काठमाडौं । पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेबिड बेनेटको मृत्यु भएको छ । सुँगुरको मुटु प्रत्यारोपणको दुई महिनापछि उनको अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मंगलबार मृत्यु भएको मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जनाएको हो । केहि दिनदेखि बेनेटको स्वास्थ्य अवस्था खस्किएको जनाएपनि अस्पतालले बेनेटको मृत्यु...

पल प्रकरण : जन्म दर्ता अनुसार पीडित नाबालिग, यस्ताे छ मेडिकल रिपोर्ट

काठमाडौँ : पल शाहले बलात्कार गरेको आरोप लागेको पीडित नाबालिग रहेको देखिएको छ। प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेको छ। पलविरुद्ध किन तनहुँ पुग्यो बलात्कार जाहेरी ? सो जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ। घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनु...

साँढे १८ लाख रुपैयाँमा खरिद गरि अमेरिकी साँढे नेपाल ल्याइयो

काठमाण्डाै / व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नस्ल सुधारका लागि पहिलो पटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गएकाे शुक्रवार नेपाल ल्याइएको हो । विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती ...

जबर्जस्ती करणीको आरोपमा पल शाह पक्राउ, काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिल्ला प्रहरी कार्यालय तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ

काठमाडौं । अभिनेता पल शाह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरीले उनलाई आज पक्राउ गरेको हो । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार बनेका थिए । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए । पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गर...

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्, युक्रेनी राष्ट्रपति ‘निडर नेता’, बाइडेन ‘मूर्ख’ हुन्

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गरेका छन् । उनले आफू युक्रेनका जनताका लागि प्रार्थना गरिरहेको बताएका हुन् । तपाईंलाई जानकारी गराउ कि यसअघि रुसले युक्रेनमा सेना पठाउन थालेपछि ट्रम्पले पुटिनको आदेशलाई ‘जिनियस’ भनेका थिए । योसँगै अमेरिकाले पनि आफ्नो दक्षिणी सिमानाको रक्षाका लागि यस्तै ‘शान्ति ...

२१औं शताब्दीमा लडाईबाट कब्जा गर्न खोज्ने रुस एक्लियो, युक्रेनलाई मिल्यो यी महाशक्तिहरुको साथ

काठमाडौं । युक्रेनमाथि रुसले हमला सुरु गरेको आज चौथो दिन हो । हमलाको तेस्रो दिन, एउटा महत्त्वपूर्ण घटना घट्यो शनिबार युक्रेनको राजधानी किभमा हवाई हमलाको साइरन बज्यो । यसपटकको चेतावनी अर्कै थियो । पहिले भन्दा बढी खतरनाक । शुक्रबारदेखि नै केही दिनमा किभमा मिसाइल आक्रमण हुन सक्ने आशंका गरिएको थियो । युक्रेनको राजधानी किभका मेयरले नागरिकहरूलाई सोमबार ब...

आर्थिक प्रलोभनमा परेर पल शाहलाई मार्नेसम्मको योजना थियो-कृष्ण जोशी

इटहरी/ पछिल्लो समय चलेको अभिनेता पल शाहको काण्डमा एकपछि अर्को तथ्यहरु सार्बजनिक भैरहेको छ । पिडित गायिकाले प्रहरीमा उजुरी दिएपछि अभिनेता शाह प्रहरीको फरार सुचिमा परेको खबरहरु आइरहदा उनैका असिस्टेन्ट भनिने कृष्ण जोशी मिडियामा देखिएका छन् । पलले जोशीसंगै प्रफर्मर दुर्गेश थापा, सरोज ओलि र सम्राट चौलागाईंलाई आफुलाई फसाउन षड्यन्त्र गरेको भन्दै अडियो प्र...

धरान काण्डमा पलको दादागिरी पुष्टि, कृष्णका अनुसार पलले नै हान्न लगाएको (सुन्नुस् अडियो)

इटहरी/ काण्डै काण्डका बिच चलिरहेको नेपाली मनोरञ्जन क्षेत्र यतिबेला रियल हिरो उर्फ पल शाहको काण्डले तातिरहेको छ । तातो पनि यति तातो कि, दनदन बलेको आगोको रापले कति नै पोल्ला र ? त्यो भन्दा तातो । जे होस हाम्रा प्रदेश १ का चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधानले भने यतिबेला आनन्दको सास फेरिरहेका छन् भन्ने आभास हुन्छ । जुन कुरा बुझ्नलाई गतसाल...

अझै सुरु हुन सकेन संसद बैठक

काठमाडौं / प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । शुक्रबार दिउँँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्न्दा आधा घण्टा बढी साढे १ बजिसक्दा सुरु हुन नसकेको हो । नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ । जस कारण संसद बैठक सुरु ...