सुनसरी / प्रदेश सांसद सर्वध्वज साँवाले प्रदेशसभामा व्यङ्ग्य गर्दै एक युवा रोष्ट्रममा पुगे। उनले ढुङ ढुङ ढुङ च्याक, च्याक ढुङ ढुङ ढुङ च्याक। त्यस्तै राई जातिको डुङ्कु डुङ्कु ढुङ‚ डुङ्कु डुङ्कु ढुङ। फेरि उनी शुरु भए‚ ‘सोई ढोले सोई मुख्यमन्त्री खोई ?’ उनले थपे‚ ‘सोई ढोले सोई अर्थमन्त्री खोइ ?,
सोई ढोले सोई अरू मन्त्री खोइ ?’ उनी भन्दै गए‚ ‘बेकाम...
विर्य बजारमा किन्न पाईन्छ, अब पुरुषको काम छैन् ! साबित्री सुबेदी
काठमाडौं / ५ जेठमा दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन् । उनी रामसिंहका नातामा काका पर्छन् ।
काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा (माओवादी केन्द्र)का दलजितसिंह धामी र आफ्नो गाउँ रहेको वडा नम्बर – ६ मा पनि
...
मोरङ / मोरङ कानेपोखरीका युवाले यौन क्रिडासँग नभएर पुरुषको भिडमा नै लिङ्ग झिकेर देखाएका छन् । उनले सार्वजनिक रूपमा नै आफ्नो गुप्ताङ्ग लिङ्ग झिकेर देखाएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोरङ कानेपोखरी ४ को ४० बर्षिय राजु चौधरी रहेका छन् ।
उनले मंगलबार नारायण चोकमा छलफल चलिरहेको बेला लुगा खोलेर लिङ्ग निकालेर सार्व...
नयाँ दिल्ली / तपाइले जीवनमा त्यस्ता धेरै वेबसाइटहरू देख्नु भएको होला जसले पुरुष वा महिलालाई विवाहको लागि सुझाव दिन्छन् । यी साइटहरूमा हरेक पेसाका मानिसहरू भेटिन्छन् ।
तर, के तपाईंले कहिल्यै यस्तो डेटिङ साइट देख्नुभएको छ जहाँ केबल एउटै पेसाका मानिसहरूका लागि बनाइएको छ ? डाक्टरहरूका लागि एक विशेष डेटिङ साइट भारतमा चर्चामा छ, जसले डाक्टरहरूलाई मात...
कास्की / कास्कीको पोखरा महानगरपालिका–२९ आदर्शचोकमा मंगलबार साँझ ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का २० वर्षीय नबिन थापा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले...
सिराहा / सिराहाको कर्जन्हा नगरपालिका–२ मा गएराती मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका–९ का ३८ वर्षीय उमेश बिश्वकर्मा रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार ...
धनुषा / धनुषाको जनकनन्दनी गाउँपालिका–१ कमलाखोलामा हिजो बेलुकी ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया गुर्मीदेवी चमार रहेकी छन् ।
ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल सिराहामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोकिराखेको प्रदेश २–०१–००१ त ०८३२ नम्बरको ट्रयाक्टरमा ख...
काठमाडौं / सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमै सवार घाइते ...
काठमाडौँ / दुई दिनदेखि फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् ।
सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के...