बर्तमान सरकारको चुनौती मति बिगार्ने कि छवि सुधार्ने

पटक पटक जनताको मत पाउँदै सरकारमा पुगी रहने नेपाली कांग्रेसलाई दोश्रो नम्वरमा राख्दै नेपाली जनताले गत २०७४ सालमा भएको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई भोट दिएर पहिलो बनाए । निर्वाचन पश्चात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ फागुनदेखि २०७८ असारसम्म चालिस महिना कम्युनिस्ट सरकारको नेतृत्व गरे । झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेर सत्तारोहण गरेका ...

सरकार परिवर्तनले मात्र हुदैन, जनतालाई महशुस हुने काम देखाउ

बिश्वब्यापीरुपमा संकट निम्त्याएको कोरोना भाइरसको संक्रमण हटी नसकेको अवस्थामा हाम्रो मुलुकमा भने राजनीतिक परिवर्तन भै सकेको छ । निर्वाचन मार्फत जनताले पाँच बर्षका लागि दिएको मतको अवधी नसकिकन नेकपा एमालेका अध्यक्ष खडगप्रसाद ओलीले नेतृत्व गरेको सरकार परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातमा पुगेको छ । अहिले राजनीतिक परिवर्तन के–का...

माटाका भाँडा जस्ता बालबालिकाको शैक्षिक भविष्य अन्यौलमा, कस्ले दिने चासो ?

गत बर्ष बिश्वब्यापी महामारीकारुपमा देखा परेको कोरोना जोखिम (कोभिड १९) बढदै गएका कारण नेपालका पनि शैक्षिक संस्थाहरु ठप्प भए । कोरोनाले समयमा पठनपाठन हुन नसकेको भन्दै गत सालको शैक्षिक सत्रमा दुई महिना थप गरेर जेठ पुर्‍याइयो । पुन दोश्रो लहरको भेरियन्ट शुरु भयो बिद्यालयहरु पुन गत बर्षको जस्तै बन्द भए । कोरोना जोखिमका बिचमै असार १ गतेबाट नयाँ भर...

के स्थानीय सरकारको काम मृतक र संक्रमितको संख्या गन्दै बस्ने मात्र हो ?

माेरङ । यतिवेला कोरोना भाईरस (कोभिड १९ ) को महामारीको चपेटामा विश्व समुदाय नै आक्रान्त छ । विश्वको अर्थतन्त्रदेखि लिएर हरेक कुराहरु तहसनहस भईसकेको छ । कोभिडको दोस्रो चरण चलिरहँदा पहिलो चरण भन्दा दोस्रो चरणमा अझ ठुलो मानवीय क्षति हुने कुरामा कुनै दुईमत छैन । विश्व समुदाय नै यतिबेला कोरोना बिरुद्धको लडाँई लडिरहेको छ तरपनि त्यो प्रयास बिफल बन्दै भएको ...

‘हाम्रो उज्यालो समाज राष्ट्रिय कार्यक्रम नेपाल’ देश र जनताको मुहार फेर्ने अभियान

समाज अहिले निकै गाह्रो अवस्थामा खडा छ । समाजमा मानवता, अनुशासन, इमान्दारिता हराउँदै गएको छ । देश र समाजको विकासको लागि हामीले केही गर्नुपर्छ भन्ने भावना हराएको छ । मानिसमा भगवानप्रतिको अनादर बढ्दो छ । यसैकारण बाढी पहिरो, दुर्घटना, जनधनको क्षती, आगलागी, भुकम्प, आत्महत्या, बलात्कार, झगडा, आन्दोलन, लागुपदार्थ आदिको समस्या बढ्दै गइरहेको छ । विदेशबाट दा...

उल्टीको राजनीति राम्रो होइन

उल्ट मूल शब्दमा ई प्रत्यय लागेर उल्टी शब्दको व्युत्पति भएको देखिन्छ । यसको अर्थ घिन वा दिगमिगले गर्दा कुनै समयमा खाएको अन्न मुखतिरैबाट फर्किएको वा खाएको अन्न फर्किने प्रक्रिया, छाद्ने काम अथवा खाएर पेटमा पुगिसकेको वस्तु कारणवश उल्टिएर मुखबाट निस्कने शारीरिक प्रक्रिया, बान्ता, वमनको पर्यायवाची अर्थ आउने नेपाली भाषाको एउटा शब्द उल्टी हो । यसको वाक...

बोनस शेयर, राइट शेयर र लगानीकर्ताको सम्पत्तिमा प्रभाव

धरान / नेपालको शेयर बजारमा बोनस शेयर र राइट (हकप्रद) शेयरले सबैको ध्यानाकर्षण गर्दछ । कुनै कम्पनीले बोनस र/वा राइट शेयर वितरण गर्ने सुचना मात्र प्राप्त भए पनि त्यस्ता कम्पनीको शेयर मुल्यमा उछाल आउने गर्दछ, अझ भनौ नया लगानीकर्ता त जुनसुकै मूल्य पनि तिर्न तयार हुन्छन भने पुराना र बजारका खेलाडी लगानीकर्ता त्यहि बोनस र राइट शेयरलाई देखाएर आफ्नो शेयरको ...

नेपाल चीन सीमा विवादः इतिहासबाट सिक्नुपर्ने पाठ

काठमाडौं । पछिल्ला केही महिनायता नेपाल र चीनबीचको सीमाविवादको कुराले नयाँ उचाइ लिएको छ । नेपाल सरकारले चीनले सीमा मिचेको कुरालाई नकारे पनि स्थानिय जनप्रतिनिधीहरु र स्थानियवासीको भनाइलाई आधार लिदै नेपाली कांग्रेसले स्थलगत प्रतिवेदन नै जारी गरेपछि चीनले नेपाली कांग्रेसलाई आफ्नो औपचारीक बिरोध नै दिएको छ । हुम्ला जिल्लाको लाप्चा पास लीमी उपत्यकामा च...

टावरहरुको भेल वा झेल ?

खहरे खोलाको भेल एकै छिनको झेल नै हो । छोटो समय गड्गडाउँछ अनि एकै छिनमा सुख्खा । केही छिन अघि बडेमानको रुख र ठूला ढुंगाहरु नै बगाउँछु भन्ने पानी एकै छिनमा सुक्छ । ज्ञानको गफ र शक्तिको रबाफ खहरे जस्तै रहेछ । बढि ज्ञानीले पन्डित्याँइ गरेर केही काम गर्दैन अनि सत्ता र शक्ति आफ्नो मुठ्ठीमा आए पछि मानिस अरु कसरी बाँचेका छन् नदेख्दा रहेछन् । सबै रगत आफ्नैै...

चन्द्रमा जस्तै चम्किएका चन्द्र : उद्योग बाणिज्य महासंघको उपाध्यक्षमा चन्द्रको चर्चा

इटहरी । उद्योग बाणिज्य महासंघको निर्बाचन जति जति नजिकिँदै छ, त्यति त्यति चुनावी सरगर्मी समेत बढदो छ । कार्तिक मंसिरको चिसोमा पनि चुनावी सरगर्मीका कारण माहोल तातेको छ । चुनावी माहोल बढेसँगै उपाध्यक्ष पदमा चन्द्र ढकालको चर्चा पनि उत्तिकै बढेको छ । चन्द्रागिरीका सञ्चालक ढकालको चर्चा यतिबेला त्यो भन्दा अग्लो बनेको छ । बागलुङको अमलाचौरमा मध्यम वर्गीय...