एटीएम काण्ड: कमजोरी या लापरबाही !

अहिले नेपालमा जहाँतहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ। प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान गर्न छिटो सहज हुने र जुनसुकै अवस्थामा जुन बेला पनि निकालन मिल्ने भएका कारण यसको प्रयोग अहिले हवात्तै बढेको हो। यसले गर्दा आम मानिसहरूको समय बचत भएको त छदै छ यसको जोखिम र लापरबाही पनि उत्तिकै बढेको छ । ...

जताभावी गरिएको आदिवासी जनजाति सूची

सर्वप्रथम नेपालको संविधान २०४७ ले नेपाललाई बहुभाषिक, बहुसाँस्कृति, बहुधार्मिक, बहुजातीय देश भनी स्वीकार गरेको थियो । साथै आठौं पञ्चवर्र्षीय योजनामा आदिवासी जनजातिसहित सीमान्तकृत समूह÷वर्गलाई विकास प्रकृयामा सहभागी गराउने प्रावधान राखियो । सोही अनुसार तत्कालीन श्री ५ को सरकारले नेपालका जनजाति पहिचान गर्न, उनीहरुको आर्थिक तथा सांस्कृतिक विकास गर्न भन...

मलाई राजा बनेर देश हाक्ने कुनै रहर थिएन

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ। सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै म...

इटहरी सरकार प्रमुखका उद्धण्ड एवं मानव अधिकार विरोधी अभिव्यक्ति, व्यवहार तथा कार्यशौली र रमिते राष्ट्रिय मानव अधिकार आयोग

गत साता कामको सिलसिलामा प्रदेश नं. पाँचको बुटवल र कर्णाली प्रदेशको कालिकोट लगायतका केहि जिल्लामा पुगेर त्यहाँ मानव अधिकारका क्षेत्रमा कार्यरत केहि पूर्व परिचित तथा नव परिचित मानव अधिकार रक्षकहरुसंग भलाकुसारी गर्ने अवसर मिल्यो । चाहे नव परिचित मानव अधिकार रक्षकहरुसंगको परिचयको क्रममा होस् या त अन्य व्यक्तिहरुसंगको चियागफमा नै किन नहोस्, मैले आफ्...

मेयर सा’व महिलालाई गाली गर्दा तपाँइकी आमा, श्रीमती, छोरी र बहिनीको याद आएन ?

पछिल्लो समय इटहरीको माहोल तातेको छ । स्थानिय सरकार प्रमुख तथा हाम्रा अभिभावक इटहरी उप महानगरपालिकाका मेयरको कारणले इटहरी तातेको समाचार राष्ट्रिय मुद्धा बनिरहेको छ । कहिले पत्रकारलाइ लोपार्ने, कहिले कर्मचारी कुट्ने त कहिले पत्रकारको नाकको मुल्य तोक्ने जस्ता अमानविय र अमर्यादिद अभिव्यक्ति र व्यवहारका कारण मेयर द्धारिकलाल चौधरी चर्चाको शिखरमा पुगेका छ...

अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

पोखरा / २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन...

अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्छु, आफ्नो करियर बनाउँछु भन्नेहरुलाई समेत घात परेको छ ।

पछिल्लो ६ महिना यता शैक्षिक परामर्श ब्यवसाय उतारचढावमा छ । ठूला लगानीमा खोलिएका ब्राण्डेड कन्सल्टेन्सीले समेत राम्ररी काम गर्न र विद्यार्थीलाई परामर्श गर्न सकिरहेका छैनन् । एक हिसाबले अहिले कन्सल्टेन्सी क्षेत्र धरासायी भएको छ । अस्ट्रेलियाको एआइविटी कलेजलाई त्यहाँको सरकारी निकायले खारेज गरेसँगै देखिएको विवाद र अन्यौलताले कन्सल्टेन्सी ब्यवसायीलाई प्...

डेंगुको लक्षण तथा यसबाट बच्ने उपाय

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसबाट संक्रमित भएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट...

सर्प, बिच्छी र भ्यागुतोको मिलन एवम् नेपालमा ब्युँताउन खोजिएको धर्मको राजनीति ?

नेपालको अन्तरिम संविधान २०६३ को भाग १, धारा ४ को १ मा ‘नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी र संघीय लोकतान्त्रिक राज्य हो ।’ भनी स्वीकारिएको थियो । तापनि अन्तरिम संविधान घोषणा भएदेखि नै राजनैतिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपाल पुनः हिन्दु धर्म सापेक्ष र राजतन्त्रात्मक देश हुनु पर्ने भनी वकालत गर...

गर्भपतनको नाममा छोरीको भ्रुण हत्या बढ्दो

राजविराज / छोरा र छोरी सामान सन्तानको रुपमा समाजले दर्जा नदिएको कारण छोरीको भ्रुण हत्या बढ्दै गएको छ । छोराको आशमा अनिइच्छित गर्भ रहेको भन्दै छोरीलाई गर्भमै निमोठने कार्य भइरहेको छ । भारतमा गर्भ जाँच गर्ने र नेपालमा आएर लुकिछुपी गर्भपतन गराउने चलन बढेको छ । भारतको बिहार, उत्तर प्रदेशसहितको काठमाण्डौ सहरमा गर्भ जाँच गराउने र छोरी देखिएपछि गर्भपत...