नेता गजुरेलको ‘झुल्केको घाम’ लोकार्पण

काठमाडौँ, १३ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलको कथा सङ्ग्रह ‘झुल्केको घाम’ लोकार्पण भएको छ । यहाँ आज आयोजित कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलगायतले लोकार्पण गर्नुभयो । साझा प्रकाशनले प्रकाशित गरेको गजुरेलका कथा सङ्ग्रहमा १० कथा सङ्ग्रहित छन् । उहाँले धेरै कृति लेखेको भए पनि जम्मा तीन कृति मात्र प्रकाशनम...

भाषा विवादमा जनमतको कदर हुनेगरी निकास खोज्न आग्रह

काठमाडौँ, १० कात्तिक । नेपाली भाषाको वर्णविन्याससम्बन्धी उत्पन्न विवादमा जनमतको कदर हुनेगरी समाधान निकाल्न जिम्मेवार निकाय र आन्दोलनरत पक्ष तयार हुनुपर्नेमा जोड दिइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्तीका अवसरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले यहाँ आज आयोजना गरेको ‘वर्णविन्यास विवाद र निकास’ विषयक अन्तक्र्रियामा विज्ञ तथा वक्ताले ...

धरान – इटहरी सिमा बिवाद : धरानवासीले अाफ्नाे अडान त्याग्नुपर्छ

यतिबेला सिंगो राष्ट्रनै सिमांकनको बिषयलाई लिएर बिवादमा फसेको छ । सिमांकनको समस्या सामधानकालागि राजनीतिकदलहरुको भुमिकापनि उत्तीकै सरहानीय छ तर ठोस र्निणय र उचित निष्कर्ष निस्कन नपाउदा मुलुक र्अर्को संकटमा पर्दै जाने खतरापनि देखिएको छ ।सिमांकनकै कुरा गर्दा अहिले र्पूवाञ्चलका बिकसित जिल्ला धरान र इटहरीपनि बिवादमा तानीएको छ । एउटै जिल्लाका यि दुई सहर...

पसिना पुच्दै कविता सुन्दै

मोरङ । झोराहाट नाट्य समूह मोरङको आयोजनामा शनिबार मासिक साहित्यिक शृंखला सम्पन्न भएको छ । नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार गाउँमा कविता साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । हरेक शृंखलामा चारजना कविका कविताहरु वाचन हुने गरेको छ । यो पटकको शृंखलामा इलामका प्रकाश थाम्सुहाङ, धनकुटाका मुकुन्द प्रयास, सुनसरीकी टीका आत्रेय र विराटनगरका कवि मीनकुम...

नवराज ढकालले लिएर आए ‘पुरुष निषेध’

राष्ट्रिय जनसाँस्कृतिक महासंघ, कास्कीले शुक्रबार विजया दशमी, शुभ दीपावली, छठ लगायतका चाडहरुको अवसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले कला र साहित्यले संसारलाई बदल्न सदैव अग्रपंक्तिमा काम गरेकोे ब...