मान्छेहरु के गर्दैछन् ? के गर्दैछन् ?? : लक्ष्मीप्रसाद कोइराला

घोडाहरु कुद्दैछन् । कुकुरहरु भुक्दैछन् ! हात्तीहरु लम्कदैछन् ! स्यालहरु कराउँदैछन् ! साँढे गोरुहरु डुक्रदैछन् ! बाघ-बघिनीहरु गर्जदैछन् ! झुसिलकिराहरु निस्कदैछन् ! खै, मान्छेहरु चाहिँ के गर्दैछन् ? गड्यौलाहरु सलबलाउँदैछन् ! भ्यात्लुङजुका टाँसिदैछन् ! लामखुट्टेहरुले टोक्दैछन् ! ब्वाँसाहरुले कोतर्दैछन् ! बाँदरहरु उफ...

डा.अरुण कुमारकाे ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक विमोचन

सुनसरी । जिल्लाकाे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहद्वारा लिखित ‘बालबालिकाको डाक्टर साथी’ पुस्तकको आज (मंगलबार) विमोचन गरिएको छ । धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटोरियम हलमा एक कार्यक्रमको आयोजना गरी सो पुस्तक विमोचन गरिएको हो । पुस्तकको पत्रकार देवेन्द्...

मुक्तक

घात गरी छाडि गयौ, जिउन गाह्रो भो। छिया छिया च्यात्यौ मुटु, सिउन गाह्रो भो ॥ निद्रोष म माथि चोटहरुको बर्षा हुन थाल्यो, अम्रित लुटि विष राख्यौ, पिउन गाह्रो भो ॥ प्रेम अनि माया यो कसले बनायो ? घाम अनि छाया यो कसले बनायो ? अस्ति हिजो मरिहत्ते गर्थि मोरीले आज दाया र बाया हुने कसले बनायो ? तिमी खासहरु मध्य, पनि खास जस्तो लाग्छ मनले आफ्नो ठा...

आदिकवि भानुभक्त आचार्यको आदि कविता र छोरालाई चिठी : लक्ष्मीप्रसाद कोइराला

१.जन्ममिति र स्थान: नेपालको तत्कालीन गण्डकी अञ्चल,तनहुँ जिल्ला चुँदी रम्घाबेशीमा स्थायी बसोबास गर्ने श्रीकृष्ण आचार्यका छोरा धनञ्जय आचार्यकी धर्मपत्नी लमजुङ भार्लेटार निवासी धर्मावतीदेवीको कोखबाट बि.स.१८७१(१८१४जुलाइ-१०) साल असार २९ गते आइतबार भानुभक्त आचार्यको जन्म भएको थियो । २.बाल्यकाल र शिक्षा: तिनताका उनका पिता धनञ्जय आचार्य निजामती सेवाका क...

प्रदेश १ का १३ स्रष्टा सम्मानित

विराटनगर / प्रदेश सरकारले १३ जना श्रष्टाहरुलाई सोमबार विराटनगरमा सम्मान गरेको छ । उनीलाई मुख्यमन्त्री शेरधन राई लगायतले सम्मान गरे । सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन् । एक लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका स...

आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती मनाइँदै

काठमान्डाैं / नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घरघ...

हतुवागढीको साहित्यिक इतिहासबारे अनुसन्धान समेटिएको कृति ‘हतुवागढी साहित्य दर्पण’ सार्वजनिक

सुनसरी । हतुवागढीको साहित्य, सङ्गीत तथा सँस्कृतिको इतिहास र वर्तमानबारे अनुसन्धान समेटिएको कृति ‘हतुवागढी साहित्य दर्पण’ सोमबार सार्वजनिक गरिएको छ । पुस्तक हतुवागढी गाउँपालिका अन्तर्गत हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठानले प्रकाशन गरेको हो । श्रीशीशा राई प्रधानसम्पादक रहनुभएको उक्त कृतिको धरानमा आयोजित कार्यक्रममा भाषाविद प्रा.डा. टङ्क...

हरेक दिन अलिकति विष

आरती नाम भएकी एउटी युवतीको बिहे भयो । बिहेपछि आरती आफ्नो पति अनि सासू–ससुराका साथमा पतिघरमा बस्न थालिन् । केही दिनमै उनलाई महसुस भयो उनकी सासूसँग उनको सम्बन्ध सहज हुनेवाला छैन । सासूका साथमा बसेर बाँकी जीवन बाँच्न उनलाई असह्य कष्टकर हुने देखियो । सासू पुरानो विचारकी, बुहारी आधुनिक सोचाइकी । कुरा कसरी मिल्नु र ? दिनहुँ भनाभन हुन थालिहाल्यो । दिन ...

एमसीसीबाट पैसा मात्र आउने होइन, प्रविधि पनि आउँछ

नेपालमा कैयौं जलविद्युत आयोजनाका निर्माण पूर्णत भएता पनि प्रसारण लाइनका कमि ले विद्युत देश भित्र र बाहिर पठाउन नसकिएकाले विद्दुतिय उर्जा नै खेर गएको र आयोजनाहरुले पनि घाटा बेहोर्नु परेको छ । दोस्रो विश्वयुद्धपछि संसारको नै शक्तिशाली रास्ट्र बन्न सफल अमेरिकाले सन् १९४७ अप्रिलमा भारत र पाकिस्तानको स्वतन्त्रता पाउनु अघि नै नेपालसँग मित्रभैवी र कुटनैति...

सलहको परिचय, प्रकोप, फैलावट र यसको रोकथाम

विश्व नै कोरोना भाईरसकाे प्रकोपले गर्दा तहसनहस भएको छ। विश्वको कृषि क्षेत्रको हालको स्थितिलाई मध्यनजर गर्ने हो भने अमेरिकन फौजिकिराले कृषिलाई निकै प्रभाव पारेको देखिन्छ । फौजिकिराको नियन्त्रण गरिसक्दा नसक्दै सलह नामको किराले कृषि क्षेत्रमा प्रभाव पार्न थालेको छ । सलह किरा फटयांग्रो जस्तै देखिने किरा हो तर यस किरामा पाईने विशिष्ट अवस्थाहरु, भ्रमणशिल...