लघुकथा : रूप, बैश र पैसा

म तिमिलाई बिबाह गर्न चहन्छु शुकु ! आज पार्लरमै आएर छबिरामले बिबाह प्रस्ताव राख्यो । बिबाह ! हास्दै टार्न खोजीशुकुमायाले । मेरो त अहिले खेल्ने , डुल्ने ,रमाऊने उमेर हो । बिबाह को लागी त पूरै जीवन बाँकी छ त प्रिय ! मुस्कुराएरबोली। बरु तिमि अहिले जाऊँ चार बजे पछी के एफ सी मा भेट गरू न ल ? आँखीभौ मिलाउदई भनी । शुकुमाया यानी शुकु वास्तबमै सुन...

कबिता : कोरोना

  कस्तो अदृश्य शक्ति जन्मिएर संसारलाई पिर्यो कोरोना नामको भस्मासुर कसरी मानब बस्तिमा छिर्यो ? डर त्रास कस्ट पीडामा बित्तदैछ घड़ी र पला यो बेदनाको बखतमा जन हो आफुलाई सम्हाल । न परिभाषित गर्न सक्यो बिज्ञानले न सक्यो शास्त्रले कस्तो भयंकर दानब रहेछ यो ढल्दैन क्षेप्यास्त्रले। प्रकाशको बेगमा यहाँ त्यहाँ नभनी गाऊँ शहर फैलियो...

मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री ठटाललाई

काठमाडौँ / मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । विसं २०७५ को मदन पुरस्कार पनि योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’...

कविता : “प्रजातन्त्र को लहर “

प्रजातन्त्र ल्याउंछौं , निरंकुशताको अन्त्य गरी छाड्छौं भनी अग्लो ठाउँ चढेर जोशिलो भाषण खुब छाँट्ने ! मान्छे त मान्छे कुकुरलाई पनि पत्यारै लाग्ने ! तपाईं जनता देशका मालिक बन्ने ! आउनुस्, सबै मिली देशलाई स्वर्गाम्मे बनाएरै छाड्ने ! घिउ भात खाने अनि रेशम कपास लाउने, लौ त्यसैले हाँसी हाँसी तपाईं प्राण दिनुस् , हामी तपाईंलाईं सुन्दर शान्...

कविता : काेटेराे मुनिया

काेटेराे मुनिया जाेडी भाले पाेथी दुवैमिली जुम्रा मारेर पाेथीका माया गर्छ सधैभरि ।। भाले ढलिमली गर्दै नखरा धेर पार्दछ पाेथी छेउ गई भाले जुम्रा मारी फकाउँछ ।। मदहाेस भई पाेथी आँखा चिम्लेर वस्दछे फ्याकेर माेहनी जाल भालेलाई फसाउछे ।। हाँचकाहाँचभै उड्छन् चाराे चर्दा सवै संगै मिलेर चर्दछन् वस्छन् चउरमा सधै सधै ।। पन्छी (अनुष्ट...

कविता : म निर्मला पन्त (सरकार खै त न्याय )??

शन्यतामा हाराएको बस्ती देखि आजित बन्दै गएको मेरो आत्मालाई किन कोहि मान्दैनन् छोडन मेरा अंकल बाहुहरु? अनि किन थुनिदिन्छ्न मेरो मुखलाई? जबकि म चिच्याईरहदा पनि सुनेन यो मेरो बैरो समाजले खै अँखामा पट्टि बाँधेर प उभिएको छ कि मेरो देशको कानुन? साच्चै अन्धो नै रहेछ रत छुट्टाउन सक्दैन के सहि?के गलत ? हरेक पटक लुटिदै गर्दा एक नारी र पनि किन चुपचा...

“ जितिया पावैन बर भारी, धिया पुताके ठोइक सुताबे आपना लेलेक भोइर थारी”

नेपाल धर्म निरपेक्ष चार बर्ण छतिस जातको साझा फुलबारी हो । यहाँ बसोबास गर्ने एक सय पचिस जातले एक अर्काको रितिरिवाज, धर्म, संस्कृति, परम्परा र मान्यतालाई कदर गर्दै नेपालीको पहिचान बिश्व मै उच्च बनाएर एक आपसमा मिलेर बसेका छन् । देश संघियतामा प्रवेश गरे संगै स्थानीय जनताको पहिचान संस्कृति र परम्परा झन् मजबुत भएर जोडिएर आउछ । संस्कृति र परम्पराले जा...

राष्ट्रकवि घिमिरेको स्मृतिमा पुरस्कार स्थापना

झापा / साहित्य चौतारी झापाले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान’ पुरस्कार स्थापना गरेको छ । चौतारीको आज बसेको बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका साथै साहित्य चौतारीको स्थापनाकालदेखि हालसम्म पु¥याएको योगदानको सम्मान गर्दै उक्त पुरस्कार स्थापना गरेको हो । सो सम्मानका लागि रु. एक लाख एघार हजार १११ राशीको अक्षयकोष स्थापना गरिएको च...

कविता : गर्भ

नाम :छैन उमेर: तीन महिना ठेगाना : गर्भ समाजले छोरी भनेकी म चाहेर पनि जन्मिन नपाएकि किनकि , डाक्टरले तीन महिना मै पत्ता लगाइदियो कि म छोरि भन्ने अनि घरमा कलह आमालाई त सायद म प्रती प्रेम नै थियो होला तर बुबा आमालाई नै गाली गर्ने, एउटा छोरो पनि पाउन सक्दिनस बिचरी आमा मौन बाको अगाडि के बोल्ने ? किनकि उनलाई त एउटा भुत सवार थियो छोरो,...

कविता : धनवीर

देख्दैछाैँ घटना सयाैँ दिनदिनै हेर्दै र सुन्दै कति। मान्छेभित्र विभेदकाे जहरले सप्रेन बानी रति।। काेही छन् धनमा कुबेर सरिका काेही दरिद्री पनि। काेही वारि न पारिकाे बगर झैँ बस्छन् किनारा बनी।। मान्छे हाे धनवीरले अब यहाँ कीरा फट्याङ्ग्रा गने। साथी भाइ सबै भए पर परै खल्ती छ रित्ताे भने।। बाँच्दैछाै श्रमका पिएर पसिना औकात भुल्दै पर। साँच्चै मान...