सुन्दरहरैँचा / मोरङ सुन्दरहरैँचाका कवि आचार्य अ.को ‘मेरो यात्रा’ कविता सङ्ग्रहको सुकुना बहुमुखी क्याम्पसमा शनिबार आयाेजित कार्यक्रममा लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथ प्रलेस नेपालका महासचिब डा. देवी दुलाल क्षेत्री लगायतले सो कृतिकाे बिमोचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि डा. क्षेत्रीले प्रलेस नेपालले सर्जकलाई प्रोत्साहित गर्ने का...
सुन्दरहरैँचा /सुन्दरहरैँचा कला साहित्य विकास समितिको आयोजनमा समितिका अध्यक्ष साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित खण्डकाव्य "किरानीकृत माइली" को लोकार्पण गरिएको छ।
साहित्यकार वैरागीको यो नवौँ कृतिको लोकार्पण समारोहमा प्रमुख अतिथि वरिष्ठ गायक तथा चलचित्र अभिनेता एल्पी जोशीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै ...
मनको कुनामा अन्यायको विरूद्ध
ज्वाला जन्मन्छ त्यहीँ ज्वाला भित्र नयाँ युगको शुरूवात हुन्छ,
अत्याचार गरेर स्रष्टाको जीवन क्रुर बनाउने मान्छे
ठुलो छाती बोकेर स्रष्टाकै भिडमा हिडिरहेको हुन्छ।
मैले सुनेकी छु,
मैले देखेकी छु!
यो मान्छे लाजले आफ्ना गल्तिहरु छुपाउन
जे पनि अभिनय गर्न जान्दछ
शरीर ढाक्न एकसरो कपडा लगाएर
अरुलाई झुट र वनावटी ...
सुन्दरहरैँचा / माेरङ बेलबारीका सञ्चारकर्मी तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति ‘बेलबारीको साहित्यिक इतिहास’ ले अनलाइनकाे माध्यमबाट माग तथा बिक्री भएर पूर्वमा नयाँ इतिहास रच्न सफल भएको छ ।
प्रकाशोन्मुख अवस्थामै रहेको कृतिलाई अग्रिम भुक्तानी विधिबाट बिक्री गर्न आफू इच्छुक रहेको भनेर सूचना प्रवाह गरेको एक हप्ता नबित्दै ३ सय प्रत...
माेरङ / युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ । आज परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको हो ।
१५ हजार राशि र सम्मानपत्र रहेको सो पुरस्कार कवि नवोद...
समय दिउँसो भनौ या साझ घडिमा ५ बाट सुइ ढल्केर ६ को नजिक पुग्न लाइसकेको थियो अनि म आफ्नो दैनिकी सकाएर हावाको स्पर्श सङ्गै रमाउन बाहिर निस्किए……घर भन्दा अलिक पर झार युक्त चौर,चौतारा,मुलबाट झरेको चिसो पानी जस्लाइ सहज बनाउन धारा हालिएको यी सबै संमिश्रण भएको वातावरण जो सङ्ग म प्रकृति लाई माया गर्ने एक मनुष्य नजिक भएको थिए
गर्मी महिना साझ पखको सिरसिरे ...
विराटनगर । वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाको ‘१०८ कविता संग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार एक कार्यक्रमकोे आयोजना गर्दै डा. रोकाको कविता संग्रह १०८ विमोचन गरिएको हो । डा. रोकाको १०८ कविता संग्रह वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्यतामा डा. रोकाको कविता संग्रहका पुस्तक विमोचन गरिएको हो । विमोचन गरि...
सुन्दरहरैँचा / ’बहु आयामिक व्यक्तित्व भावनाथ घिमिरे (स्मृति ग्रन्थ)’ पुस्तकको लोकार्पण तथा रचना वाचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा हलमा सम्पन्न भएको छ ।
आधुनिक साहित्य परिषदको आयोजनामा कार्यक्रम भएको थियाे। स्मृति ग्रन्थकाे लाेकार्पणमा कार्यक्रमका प्रमुख अतिथि भाषा विज्ञ मुकुन्दशरण उपाध्यायले उदघाटन गरेका थिए। उनले क...
इटहरी / इटहरीकी चर्चित साहित्यकार राधा नेपाल (राधा रमा) को निधन भएको छ ।डेंगु संक्रमणबाट ग्रस्त भएकी साहित्यकार राधा रमा घरमै आराम गरी बसेकोमा आज बिहान स्वास्थ्य अवस्था जटिल भई उपचारार्थ काठमाडौँस्थित एक अस्पताल लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषित गरेको पारिवारिक श्रोतले जनाएको छ ।
झापाको दुर्गापुर माइती भएकी साहित्यकार राधा रमा गजल र मुक्तक...
सुन्दरहरैँचा / माेरङकाे बेलबारी स्थित साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङको चौथो कृति ब्रुनोको देशमा कथासंग्रह शनिवार लाेकार्पण भएको छ । बेलबारी ३ मा रहेको आदिबासी जनजाति महासंघको सभाहलमा साहित्यकार तामाङकाे कृति सार्वजनिक भएको हाे। उनकाे सो कृति बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई, प्रा.डा.टंक न्यौपाने लगायतले संयुत्त ...