एजेन्सी : हिन्दू धर्ममा सिन्दूरको निकै नै महत्व हुन्छ । खासगरि बिवाहित महिलाले सिन्दूरलाई आफ्नो सिउँदोमा लगाउने गर्छन् । हिन्दू धर्मको मान्यता अनुसार विवाहित महिलाले सिन्दूर नलगाएमा अशुभ मानिन्छ ।सिन्दूर लगाउँदा कतिले गलत तरिकाले लगाउने गर्छन् जसले गर्दा श्रीमान श्रीमतीबीचको सम्बन्धमा नकरात्मक असर पर्छ । सिन्दूर लगाउँने पनि केही तरिका छन् ।
सिन्...
पोखरा / जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएको सुन्दा । कास्कीको माछापुच्छे गाउँपालिका–४ लाहाचोकस्थित गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमबार एकै बेतमा तीनवटा बाच्छी जन्माएको छ । गाईले सामान्य अवस्थामा तीनवटा बाच्छी जन्माएपनि एउटा भने लगभग तीन घण्टापछि मरेको र बाँकी दुईवटा सामान्य अवस्थामा रहेको कृषक ढकालले बताउन...
श्रीमान् श्रीमती भइसकेपछि सम्बन्ध सुमधुर बनाइरहनाका लागि धेरै कुराहरुको ध्यान राख्नुपर्नेहुन्छ । आफूले साधारण कुरा भनेको जस्तो लागेपनि त्यो कुराले मन दुख्नसक्छ जसले सम्बन्धमा चिसोपन ल्याउन सक्छ त्यसकारण विवेकपूर्ण ढङ्गले एकअर्काको कुरा साटासाट गर्नुपर्ने हुन्छ । यहाँ जुडी फर्ड, साइकोथेरापिष्ट र ‘एभ्रि डे लभ’ का लेखकले तयार पारेका यस्ता कुराहरु दिइए...
चौतारा / सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ । घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यलय जलविरेका रेञ्जर भोला न्यौपानेले बताउनुभयो । करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म उचाइ रहेको अनौठो प्रजातिको सो रु...
मलमास सुरु भयो । मलमासको समयमा बिशेषगरी पुजा, धार्मिक कार्य गर्न नहुने बताईन्छ । यति मात्र होईन मलमासको बेला श्रीमान श्रीमती पनि संगै बस्न नहुने बताईन्छ । कतिपयका श्रीमती माईत जाने वा श्रीमानबाट टाढा बस्ने गर्छन् । यसको एउटै उदेश्य भनेको शारिरिक सम्पर्क हो ।
श्रीमान श्रीमतीबीच हुने शारिरिक सम्पर्कका कारण बच्चा बस्न सक्छ र मलमासमा बच्चा बस्यो भने...
एजेन्सी । सुमर्स भोनहेसी दुई सन्तानकी आमा हुन् । सन्तानलाई जन्म दिँदा र हुर्काउँदामा नै उनका १० वर्ष बिते । त्यसपछि उनले चाहेर पनि जागिर पाइनन् र बेरोजगार बस्दाको पिडा आफ्ना अर्धनग्न तस्विरहरु खिचेर भुल्ने चेष्टामा लागीन् । र तस्विर खिच्ने क्रम अझ बढ्दै गयो । तस्विरमा उत्तेजक पना पनि बढ्दै गयो ।
सैनिक श्रीमान्लाई कुनै किसिमको आर्थिक सहयोग गर...
हामीकहाँ मन्दिरलाई पवित्रता र आस्थाको केन्द्रविन्दु मानिन्छ । जहाँ फोहोर, अनावश्यक सामाग्रीहरु लैजान प्रतिबन्ध गरिन्छ । तर जापानमा यस्तो मन्दिर छ जहा महिलाका भित्री बस्त्र सजाएर राखिन्छ ।
जापानको राजधानी टोक्योमा यो मन्दिर अवस्थित छ । जुन मन्दिर बौद्ध मन्दीर हो । आम मानिसहरु यो मन्दीरको विषयमा भिभिन्न कुरा गर्ने गर्छन् । कोही यो मन्दीर डरलाग्दो ...
यो गर्मीमा कहिलेकाहीँ त चिसाे भैदिएनी हुन्थ्यो भन्ने तपाईंलाई पनि लाग्छ होला । तर हाम्रो शरिर गर्मीमा गर्मी नै र जाडोमा जाडो नै हुन्छ । तर भारतमा एक यस्ता मानिस छन् जसलाई चिसो मौसममा निकै गर्मी हुन्छ भने गर्मी याममा जाडोको महसुस हुन्छ । सन्तलाल नामका ती पुरुषलाई जाडो मौसममा चिसो पानीले ३, ४ पटक नुहाउनुपर्छ ।
उनी जबसम्म बरफ पग्लिँदैन, तबसम्म उनी...
एजेन्सी । तपाईले ग्रुप डान्स त हेर्नुभएकै होला तर पछिल्लो समय सामाजिक संजालमा एउटा भिडियो भाइरल बनेको छ । जसमा नाच्दा नाच्दै नर्तकीहरुले आफ्ना कपडा नै फेर्न पुग्छन् ।
यो भिडियोमा सबै युवतीहरुले नाच्दा नाच्दै स्टेजमा नै आफ्ना कपडा फेरेको दृश्य रोमाञ्चक छ । जुन दृश्य हेर्दा हेर्दै दर्शक छक्क परेको भारतीय मिडियाहरुले उललेख गरेका छन् । यस्तो अनौठो न...
राष्ट्रपतिले सार्वजनिक स्थलमा चुम्बन गरेको दृश्य कहिल्यै देख्नु भएको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टे एक सार्वजनिक कार्यक्रममा एक महिलालाई भिडबाट बोलाएर चुम्बन गरेपछि उनी मिडिया र सामाजिक संजालका तारो बनेका छन् । ७३ वर्षीय डुटार्टेले आइतबार दक्षिण कोरियामा एक सभालाई सम्बोधन गर्दैगर्दा मञ्चमा एक युवतीलाई बोलाए र चुम्बन गर्न गरकेोा तस्विर...