खेलौना जहाजसँग युवतीको प्रेम, खेलौनालाई प्रेमी बनाएर रोमान्स

कतिपय मानिसका आनीबानी तथा सौख नै अचम्मित पार्ने खालका हुन्छन् । हंगेरीकी एक युवती बच्चाबच्चीले खेलाउने एउटा खेलौना जहाजसँग गहिरो प्रेममा परेकी छिन् । राजधानी बुढापेस्टमा बस्ने २८ वर्षकी सेन्ड्रा नामकी ती युवतीले खेलौना जहाजलाई नै आफ्नो ब्वायफ्रेण्ड बनाएकी छिन् र सोही खेलौनासँग रोमान्स गर्न थालेकी छिन् । बेलायती पत्रिका द मिररका अनुसार ती युवतीलाई ट...

सिंगापुरका यी बृद्ध जो ३० वर्ष जंगल बसे

सिंगापुर / सिंगापुर विश्वकै सुविधा सम्पन्न देश हो । यहाँ चम्किला गगनचुम्बी महल र आलिसान अर्पाटमेन्टहरुको अभाव छैन् । तर, एक जना व्यक्तिलाई भने यसले केही महत्व राख्दैन । ओह गो सेङलाई देख्ने वित्तिकै एउटा कुराले तपाईलाई अचम्म पार्न सक्छ–उनका चम्किला आँखा । उनी हल्का लुगा लगाउँछन र आफ्नो आधा उमेरका धेरै मानिसहरूभन्दा धेरै राम्रो देखिन्छन् । यसै महि...

कुन दिन जन्मिएका व्यक्तपहरू कस्तो ? जान्नुहोस् आफ्नो जन्मदिन अनुसारको भाग्यफल

मूलांक – १ : मूलांक १, १०, १९ र २८ मा जन्मेका मानिसहरूलाई सूर्य देवताले प्रतिनिधित्व गर्दछ। आर्थिक दृष्टिले आजको दिन निकै राम्रो रहनेछ । कसैलाई ऋण दिएको पैसा फिर्ता गर्न सकिनेछ । विगतमा गरेको लगानी पनि आज लाभदायक हुनेछ । आफ्नो जीवनसाथीको लागि उपहार लिन सक्नुहुन्छ। उपाय – मन्दिरमा काँसाका भाँडाहरू दान गर्नुहोस्। मूलांक – २ : मूलांक २, ११, २० र २...

यी शिक्षिका जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन

न्युयोर्क / तीन वर्षअघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीको एउटा होटलबाट पक्राउ गरेको थियो । विद्यार्थीसँग यौन सम्पर्क गरेको हल्ला चलेपछि उनले पक्राउ हुनु दुई महिनाअघि ओक्लाहोमको होलिस मिडिल स्कुलबाट राजीनामा दिएकी थिइन् । र, अहिले प्रमाण फेला परेको छ । यो जोडीले छात्रको घर, कक्षा कोठालगायत अन्य...

‘वेडिङ फोटोशुट’का क्रममा १९०० फिट उचाइमा बेहुलीले श्रीमानको हात छोडेपछि…

काठमाडौं। साहसिक कुराहरु मन पराउने एक नवविवाहित दम्पतीले आफ्नो वैवाहिक फोटोसुटका लागि भीरको टुप्पामा पोज दिएका छन् । कोभिड–१९ का कारण आफ्नो विवाह भव्य बनाउन नपाएपछि उनीहरुले यो साहसिक तरिका रोजेका हुन् । अमेरिकाको अर्कन्सास राज्यको माउन्टेन होमका ३० वर्षका र्यान र २८ वर्षकी स्काइ मायर्सले आफनो विवाह कार्यक्रम भव्य बनाउन चाहेका थिए तर कोरोनाभाइरस प्...

सुहागरातमा नगर्नुहोस् यी ५ गल्ती

काठमाडौं । प्रत्येक जोडीहरुका लागि विवाहको दिन जीवनको सबैभन्दा विशेष र सुन्दर क्षणहरू मध्ये एक हो । विवाहलाई लिएर महिला र पुरुषले फरक–फरक अपेक्षा राखेका हुन्छ । सबैजना आफ्नो वैवाहिक जीवन कसरी राम्रो सुरु गर्ने भनेर उत्सुक हुन्छन् । उनीहरु आफ्नो वैवाहिक जीवनको सुरुवात राम्रोसंग गर्न चाहन्छन् । आज हामी तपाईलाई दाम्पत्य जीवनलाई सही तरिकाले कसरी सुरु ग...

‘भर्जिन’ पार्टनर चाहँदैनन् आजकालका युवायुवतीः अनुसन्धान

एक नयाँ शोधका अनुसार आजकालका युवायुवती ‘भर्जिन’ पार्टनरसँग सम्बन्ध स्थापित गर्न चाहँदैनन् । नटिंगम, ब्रिस्टल र स्वानजी युनिभर्सिटीका अनुसन्धाकर्ताले यस्तो बताएका छन् । उनीहरुका अनुसार आजकालका एक्ला युवा यस्तो पार्टनरको खोजीमा हुन्छन् जो अनुभवी हुन्छन् । यो अनुसन्धान जर्नल अफ सेक्स रिसर्चमा सार्वजनिक गरिएको छ जस अनुसार महिला वा पुरुष दुबै ‘भर्जिन...

म २० वर्षकी भए र केटासाथीसँग यौनसम्बन्ध राखिसकेकी छु, फेरि भर्जिन हुन के गर्नुपर्ला ?

म २० वर्षकी भएँ । मैले आफ्नो केटासाथीसँग धेरै पटक यौनसम्बन्ध राखेकी थिएँ । अहिले उसले मलाई छोडेको एक वर्ष भयो । मेरो परिवारबाट अर्को केटासँग विवाह गराइँदैछ । म भर्जिन छैन । त्यसैले मैले यौन सम्बन्ध राखेको थाहा हुन नदिन के गर्नुपर्छ ? मेरो भनाइको अर्थ फेरि भर्जिन हुन के गर्नुपर्ला ? तपाईंहरू बीच सहमतिमै यौनसम्बन्ध भएको देखिन्छ । यद्यपि सहमतिमै भए...

एउटै मानिसमा महिला र पुरुषको यौन अङ्ग : डाक्टर साव आफै गर्भवती हुने र आफै बाबु बन्न सकिन्छ ?

काठमाडौ / प्राकृतिक रुपमा प्राणी जगत भाले वा पोथीको रुपमा मात्र जन्मिदैन । अरु लिंगहरुपनि छन् भन्ने अस्तित्व विश्व जगतले स्वीकार गरिसकेको छ । मानिसमा यौन अङ्ग अनुसार देखा पर्ने भिन्नतालाई लिङ्ग र लिङ्गको आधारमा समाजले निर्धारण गरेको सामाजिक भूमिकालाई लैङ्गीकता भनी परिभाषित गर्ने गरिएको छ । लैङ्गीक पहिचानको दृष्टिकोणबाट मूलधारको रूपमा रहेका महिला...

पाँच वर्षको बालिकाको पेटबाट निकालियो साढे एक केजी कपाल

काठमान्डाैं / भारतको चन्डीगढकी पाँच वर्षीया बालिकाको पेटबाट साढे एक केजी कपाल निकालिएको छ । पञ्चकुलाको सिभिल अस्पतालको शल्यक्रिया विभागका प्रमुख डाक्टर विवेक भादुको नेतृत्वमा टोलीले बालिकाको शल्यक्रिया गरेर साढे एक केजी कपाल निकालेका हुन् ।डा. भादुका अनुसार बालिकाले पेट सुन्निने, दुख्ने र भोक नलागेको गुनासो गरेपछि बालिकाका अभिभावकले एक साताअघि अस्प...