एजेन्सी । ६८ हजारभन्दा बढीको मेकअप गराएर हुनेवाली एउटी बेहुली बिल नतिरिकन ब्युटी पार्लरबाट भागिन् । दुई सातापछि उनको बिहे थियो र उनी बिहेको तयारीको सिलसिलामा मात्र पार्लर आएकी थिइन् । पार्लरकी मलिक महिलाले बिल नतिरेको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले महिलाको खोजी सुरु गरेको छ । प्रहरीले अहिले महिलाको तस्बिर पनि सार्वजनिक गरेको छ ।
डेली स्टार...
एजेन्सी । आठ श्रीमतीसँग बस्दा संसारभर चर्चित बनेका व्यक्तिका दुई श्रीमतीले सम्बन्धबारे धेरै खुलासा गरेका छन् । पुरुषको पहिलो पत्नीले भनिन् कि सामूहिक सम्बन्धमा जीवन हजारौं चमत्कारहरूले भरिएको देखिन्छ।आर्थर ओ उर्सो ८ पत्नीहरूसँग ब्राजिलको जोआओ पेसोआमा बस्छन्। उनी इन्स्टाग्राममा पनि निकै लोकप्रिय छन् र आफ्नो भव्य जीवनशैलीसँग सम्बन्धित पोस्ट गरिरहन्छन...
एजेन्सी । घरपालुवा बिरालोको टोकाइबाट एक जनाको मृत्यु भएको छ । वास्तवमा बिरालोले ती व्यक्तिको हातको एउटा औंलामा टोकेको थियो । घटना भएको ४ वर्षपछि पीडितको मृत्यु भएको छ । वास्तवमा बिरालोको टोकाइका कारण मासु खाने ब्याक्टेरियाले उनको रगतमा संक्रमण गरेको थियो ।
घटना डेनमार्कको हो । २०१८ मा, हेनरिक क्रिगबम प्लेटनरले एउटा बिरालो र यसका बच्चाहरूलाई घरमा ल...
एजेन्सी । १ अर्ब ३२ करोडको चिठ्ठा जितेपछि एक व्यक्तिले आफ्नी प्रेमिकालाई छोडिदिए । उनले विलासी जीवन बिताउन थाले । त्यो व्यक्तिले मजाले पार्टी गर्यो, पैसा यताउता खर्च गरे र निकै महँगो कार पनि किने । प्रेमीको यस्तो व्यवहार देखेर प्रेमिकाले उनलाई धेरै गाली गरिन् । जर्मनीमा बस्ने एक प्रेमिकाले आफ्नो ४२ वर्षीय प्रेमी कुर्सत यिलदिरिमले लट्री जित्नेबित्त...
महाभारतमा पाण्डवहरूले द्रौपदीलाई जुवा खेल्न दाउमा लगाएको कथा धेरै प्रचलित छ। तर अहिले उत्तर प्रदेशको प्रतापगढको कोतवाली क्षेत्रमा यस्तै एउटा कथा सार्वजनिक भएको छ, जसले तपाईलाई पनि अचम्ममा पार्नेछ ।यहाँ बस्ने एक महिलाले श्रीमानको अनुपस्थितिमा घरधनीसँग लुडो खेल्ने गर्दथिन् । एस दिन पैसा सकिएपछि उनले आफूलाई दाउमा लगाइन् र घरधनीको अगाडि आफैंलाई हारिन् ...
लसएञ्जल्स / जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार–द वे अफ वाटर’ शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको छ । सन् २००९ मा रिलिज ‘अवतार’ को दोस्रो सिरिज १३ वर्षपछि प्रदर्शनमा आउन लागेको हो । यो साइन्स फिक्सन फिल्मको रिलिजअघि यसको एडभान्स बुकिङ विश्वव्यापी रुपमा आक्रामक थियो ।
तर, सायद कमैलाई थाहा होला कि ग्राण्ड बजेटमा बनेको यो फिल्म बनाउने सोच ज...
मुम्बई / बलिउडमा हालका दिनमा शाहरुख खानको नयाँ फिल्म ‘पठान’को चर्चा व्यापक छ । पाँच वर्षपछि शाहरुख बलिउडमा पुनरागमन गर्दै छन् । शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जीरो’मा देखिएका थिए । यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको थियो ।
पाँच वर्षपछि दर्शकमाझ आउन लागेका शाहरुख जति उत्साहित छन्, उनका फ्यानको उत्साह पनि उस्तै छ । फिल्म ‘पठान...
जाडो यामको सुरुवात भइसकेको छ । विशेषगरि जाडो मौसममा हामीलाई विभिन्न समस्याले सताउने गर्दछ । जसमध्येको एक हो कपालको समस्या । कपाल मानव शरीरको महत्वपूर्ण अंग हो । यसले हामीलाई सुन्दर र आकर्षक मात्र देखाउँंदैन छालाको हेरचाह गर्नमा पनि ठूलो भूमिका खेलेको हुन्छ ।
जाडो मौसममा तपाईंले अनुभव गर्नुभएकै होला, जति जति जाडो बढ्दैछ, कपाल उत्तिनै रुखो भएको त्...
बाल्कनी बिरुवा: वास्तुको प्रत्यक्ष सम्बन्ध घरको सुख र समृद्धिसँग हुन्छ। सकारात्मक उर्जाका लागि घरमा रुख तथा बिरुवा रोप्ने गरिन्छ । घरमा विभिन्न ठाउँमा विभिन्न प्रकारका बिरुवा रोप्ने गरिन्छ, जसले गर्दा घरमा सुख-समृद्धिको विकास हुन्छ । वास्तुशास्त्रमा बाल्कनीका केही बिरुवाहरू बताइएका छन्, जसले घरमा धनको आगमनको बाटो खोल्छ।
मनी प्लान्टले आफ्नो नाम ...
हिन्दु धर्ममा शनिबार शनिदेवको पूजा गरिन्छ । शनिदेवलाई न्यायको देवताको रुपमा पुजिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसियौँको तेल, कालो तिल आदि चढाउने गरिन्छ । जुन व्यक्तिको कुण्डलीमा शनिदोष भएको हुन्छ । त्यस्ता व्यक्तिले शनिदेवको पूजा गर्नुका साथै शनिबारको दिन केही खानेकुरा पनि बार्नु पर्ने हुन्छ । शनिदोष भएका व्यक्तिले भूलेर पनि खान नहुने ...