काठमाडौं । प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गरेका छन् ।
संवादमा सभापति देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराउनुभएको काङ्ग्रेस प्रवक...
ईटहरी । नेपालमा भारतले आफनो भुमि मिचेको भनि गो ब्याक ईण्डियाको नारा लागिरहँदा भारतले भने कुनै पनि नेपाली भूमि नमिचेको दाबी गरेको छ । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नयाँ नक्सामा आफूतर्फ गाभेको भन्दै आलोचना भइरहेका बेला उसले यस्तो स्पष्टीकरण दिएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रक...
विराटनगर / नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा बिहीबार विराटनगरमा विरोध प्रदर्शन गरिएको छ ।
स्वतन्त्र युवा समुह विराटनगर मोरङले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै नेपाल–भारत सीमा क्षेत्र विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा विरोध प्रर्दशन गरेको हो ।
‘देशभरका सम्पूर्ण राष्ट्रभक्त युवा एकजुट होऔँ’ भन्ने नाराका...
काठमाडौं / पाेखरामा निर्वाचन अधिकृतको कार्यालयनजिकै विष्फोट भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन टुरिस्ट बसपार्क भित्र विष्फोट भएको हो ।
विष्फोट भएको ठुलाे आवाज आए पनि के पड्किएको हो भन्ने खुलिसकेको छैन । ‘हाम्रो टोली पुगेर हेर्दा पटकाको बारुदजस्तो देखियो ।’ खाल्डोमा पड्किएकाले ठूलो आवाज आएको हुनसक्ने कास्की प्रहरी प्रमुख द...
विराटनगर / उपचारका क्रममा बिरामीको मृत्यु भएर पटक–पटक विवादमा तानिँदै आएको विराटनगरको नोबेल शिक्षण अस्पतालमा लापरबाहीका कारण फेरि अर्को घटना भएको छ ।
खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा त्यहीँ जन्मिएको नवजात शिशुको मंगलबार बिहान मृत्यु हुन पुग्यो । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३७ वर्षीय माण्डवी राईले सा...
भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेकाे छ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समावेश गरेको छ । दार्चुला जिल्लाको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । जम्मूकश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्...
काठमाडौँ / भारतले नेपाली भूमि राखेर नयाँ नक्सा सार्वजनिक गरेकोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले कडा विरोध गरेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति निकालेर नयाँ नक्सा खारेज गर्न भारतसँग माग गरेका छन् । विप्लव समूहले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।
सरकारले प्रतिबन्ध लगाएको र भूमिगतरुपमा सक्र...
भक्तपुर / नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, ल...
घोराही / नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आधा-आधा समय सरकारको नेतृत्व गर्ने कुरा इतिहास भइसकेको बताएका छन् । दाङले घोराहीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आधा-आधा समय सरकारको नेतृत्व लिने कुरा इतिहास भएकाे बताएका हुन् ।
त्यसैगरी अध्यक्ष दाहा...
झापा / झापामा नेपाल प्रहरी सङ्गठनका धेरै एसपी आए, गए । तर, अहिलेसम्म कुनै पनि एसपीले गाई गोरु नियन्त्रण तथा रोकथाममा हात हाल्न चाहेनन् । बरु भारतबाट चोरी, तस्करी गरी सामान भित्रिने गतिविधिसम्म रोक्न लाग्थ्यो । गाई गोरुमा हात हाल्यो कि गाई गोरु तस्करी सञ्जालको पावरको अगाडि एसपीको कुर्सी नै हलिन्थ्यो । किनभने, गाइ गोरु तस्कर सञ्जालको सेटिङ पूर्वका उच...