महराको पुनरावेदनमा आज सुनुवाई हुँदै, यस्ताे हुन सक्छ फैसला

काठमाडौं / पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा थुनामा रहेका महराकाे उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी तोकिएको छ । आजको सुनुवाइमा उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय स...

उदयपुरमा दुर्घटना अपडेट : ४ जनाको मृत्यु (नामावली सहित )

उदयपुर / उदयपुरको उदयपुरगढी गाउँपालिका(३ जरुवा स्थित भित्रि सडक खण्डमा बोलेरो गाडी सडकबाट तल खस्दा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जादै गरेको क्प्ण्ज्ञएद्य घण्टड नम्बरकोको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक भन्दा अंदाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उदयपुर...

उदयपुरमा जीप दुर्घटना, तीन जनाको मृत्यु

उदयपुर / उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएक...

मध्यराती भेटिए बेलबारीबाट हराएका चार बालक , प्रहरीले लगायाे अभिभावकहरूकाे जिम्मा

बेलबारी । मोरङको बेलबारी १ मा स्कुल जान् भनि घरबाट हिँडेर बेपत्ता भएका चार जना बालकहरू मध्यराति फेला परेका छन् । बुधबार बिहान बेलबारी १ मा रहेको जनता आधारभुत बिद्यालयमा अध्यायनरत बालकहरु घरबाट बिद्यालय जान् भन्दै हिँडेका थिए । तर साँझ सम्म घर नफर्किएपछि उनीहरुका अभिभावकले खोजी शुरु गरेका थिए । उनीहरु बिद्यालय समेत नगई अन्यत्रै गएको पाईएपछि परिवारले...

स्कुल गएका चार जना बालकहरू घर नर्फिकिए पछी खाेजी गर्न अभिभावककाे हारगुहार, सेयर गरी सहयाेग गर्नुहाेस्

बेलबारी / स्कुल गएका बिध्यार्थीहरू एकाएक घर नर्फिकिए पश्चात खाेजी गर्न अभिभावकले हारगुहार गरेका छन् । बिहान ९:३० बजे विध्यालय हिडेका बेलबारी नगरपालिका वडानंं १ नक्साल बारी (बिहानी चाेक)का सन्देश मगर, अन्जन मगर, सिमन प्रधान र इशुब बिक बेपत्ता भएका छन् । उनिहरू बेलबारी स्थित श्री जनता माध्यमिक बिध्यालयमा कक्षा १, ३, ४ मा अध्यानरत थिए । चार जना बिध...

बालिका बलात्कारको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका दुई डाक्टरलाई जेल सजाय

जनकपुर / जनकपुर अञ्चल अस्पतालका २ जना डाक्टरलाई विशेष अदालत काठमाडौंले बलात्कारको गलत प्रतिवेदन दिनेलाई दोषी ठहर गरेको छ । विशेष अदालतले मंगलबार डा विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । विशेषले उनीहरुलाई जनही ६ महिना कैद...

पूर्वराजा रानी एक महिनाका लागि आए झापा

झापा / पुर्व राजारानी ज्ञानेन्द्र र कोमल शाह एकमहिने बसाइृका लागि बुधबार झापा आएका छन् ।श्री एयरलाइन्सको जहाजबाट वुधबार दिउँसो १ बजेर २८ मिनेटमा पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल भद्रपुर स्थित चन्द्रगढी विमानस्थल ओर्लिएका थिए । राजालाई स्वागतका लागि विहानै देखि सयौँको सङ्ख्यामा आएका समर्थकले पूवराजा रानीलाइ फुलमालले सम्मान गरेका थिए । विमान...

इटहरीमा चिसाेले कठ्याङ्ग्रिएर एक जनाकाे मृत्यु

इटहरी / इटहरीमा एक जनाकाे शब फेला परेकाे छ । गाेरखा बेकरी अगाडीकाे बेबिलाेन बाेडिङ स्कुल छेउमा एक जना अपरिचित व्यक्तीकाे शव फेला परेकाे हाे । सडकमा मागेर हिड्ने नाम थर नखुलेकाे ती व्यक्तीकाे अत्याधिक चिसाेका कारण मृत्यु भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । इटहरीमा बुधबार बाट चिसाे ह्वात्तै बढेकाे छ । अाज विहान इटहरीकाे तापक्रम १७ डिग्...

लेखापढीद्धारा सुनसरीका मालपोत प्रमुख कुटिए

इनरुवा / सुनसरीका प्रमुख मालपोत अधिकृत धुव्र कोइराला लेखापढी व्यवसायीबाट कुटिएका छन् ।  कार्यालय समय सकाएर कार्यालय बाहिर निस्कदै गर्दा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका प्रमुख कोइरालामाथि हातपात तथा दुव्र्यहार गरिएको हो । कोइरालालाई इनरुवाकै लेखापढी व्यवसायी जिब्राइल अन्सारीले दुव्र्यहार गर्र्नुका साथै कुटपिट गरिएको बताइएको छ । स्थानीय प्र...

पूर्वसांसद ढुंगेलकाे निधन

काठमाडौँ / नेपाली कांग्रेसबाट दोस्रो संविधानसभामा सांसद रहेका रामेश्वर ढुंगेलको निधन भएको छ । ढुंगेलको मंगलबार उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भएको हो। ढुंगेलको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको नेता रामचन्द्र पौडेलले उल्लेख गरेका छन्। ढुंगेल निष्ठावान र इमान्दार नेता भएको वरिष्ठ नेता रामचन्द्र पौडेलकाे भनाइ रहेकाे छ ।