माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने बंगलादेश सरकारको निर्णय

बङ्गलादेश / बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो । जिएमआरका निर्माण परियोजना प्रमुख केके शर्माले विद...

उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ

काठमाडौँ / सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको छ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभयो । अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो । नेपालको संसदीय इतिहासमा उपसभ...

३ प्रतिशत गरीबी घट्छ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा ः आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई आज बनेपामा सम्बोधन गर्दै उहाँले १८ प्रतिशतको गरीबी पाँच वर्षभित्र १३ प...

सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुग्याे

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत जिल्लाको बलेफी गाउँपालिका–३ निवासी सात वर्षीया आशिका तामाङको गएराति मृत्यु भएपछि मृतकको सङ्ख्या १६ पुगेको प्रहरी नायब उप...

‘कृषि, पर्यटन र जलस्रोत प्राथमिकतामा’: मन्त्री घिमिरे

विराटनगर / प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन तथा २९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले राजनीतिक अधिकार प्राप्तिपछि समृद्धिको यात्रामा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री...

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गते बस्ने

काठमाडौँ / नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक यही पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्काे बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उक्त विषयमा पार्टी सभापति शेरबहादुर द...

सीमा क्षेत्रमा थप ११४ बिओपी स्थापना गरिने मन्त्रिपरिषद् बैठककाे निर्णय

काठमान्डाैं /  मन्त्रिपरिषद् बैठकले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत थप ११४ बिओपी (बोर्डर आउटपोस्ट) स्थापना गर्ने निर्णय गरेको छ । हालसम्म १०७ रहेको, थपिएपछि अब २२१ हुने र यसले सीमा क्षेत्रको अपराध नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने मन्त्री बाँस्कोटाले बताउनुभयो । दार्चुला जिल्लाको व्यास गाउँपालिका–१, छाङरुङबाट वडा नं २ दुम्लिङसम्मको घो...

उच्च अदालत पाटनद्वारा महरालाई धरौटीमा छाड्न अस्वीकार

काठमान्डाैं / उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले आज निवर्तमान सभामुख महरालाई धरौटीमा छाड्न अस्वीकार गर्दै काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि महरालाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो । आदेशमा भनिएको छ, “मुलुकी फौजदारी संहिता, २०७४ को ...

नेकपा स्थायी कमिटी : सङ्गठनलाई एकताबद्ध र सुदृढ बनाउन नेताहरुको सुझाव

काठमान्डाैं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक पाँचौँ दिनमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमा सदस्यहरुले धारणा राख्ने क्रम आज सकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष ‘प्रच...

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

डोल्पा / हिमाली जिल्ला डोल्पामा तीन दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ । गत मङ्गलबार दिउँसोदेखि गएको मोबाइल टावर अझैसम्म नआएपछि सिङ्गो डोल्पा जिल्ला नै तीन दिनदेखि टेलिफोन सेवाविहीन भएको हो । सदरमुकाम दुनै, जुफाल, खदाङलगायतका जिल्लाका विभिन्न क्षेत्रमा राखिएको टेलिफोन टावरबाट फोन सेवा सञ्चालन नभएकाले फोन तथा इन्टरनेट सेवा ठप्प भएको छ । “मङ्गलबार द...