काठमाडौँ / निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । जबरजस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका महराको आइतबार बिहान ११ बजेबाट काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको हो । महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाड...
काठमाडौँ / आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आज स्थापना भएको हो । स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी ...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आइतबार डायलासिसका लागि फेरी ग्रान्डी अस्पताल जाँदैछन् । तेस्रो पटक डायलासिस गराउन ओली अस्पताल जान लागेका हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका उनको बुधबार र बिहीबार आकस्मिक रूपमा ग्रान्डी अस्पतालमै डायलासिस गरिएको थियो। नेकपाको शनिबार बसेको सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै...
काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि जबरजस्ती गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्ध आज थुनछेक बहस हुँदैछ । आफ्नै कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोप लागेका पूर्वसभामुख महराविरुद्ध आज थुनछेक बहस हुन लागेको हो । बहसमा पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादीका तर्फबाट महराका निजी कानुन व्यवसायीले बहस ...
झापा / झापामा हात्ती धपाउन थापीएको नाङ्गो तारमा करेन्ट लागेर २ जनाको मृत्यु भएकाे छ । झापाको बुद्ध शान्ति गाउँपालिका-४ स्थित नवज्योति सामुदायिक वन भित्र रहेको पानीको खोल्सिमा हात्ती धपाउन थापेको नाङ्गो बिजुलीको तारमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष १८ को अभिनास राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ घर ...
विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले छठ पर्व– २०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय ए...
काठमान्डाै / नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पार्टीको विधानअनुसार पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उपनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न र प...
काठमाडौँ / निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । बलात्कारको अभियोगमा पक्राउ परेका महराको शुक्रबार काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको हो । अहिले जिल्ला अदालत काठमाडौँमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान सुरु भएको छ ।
महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प...
काठमाडौं / सांसद राजेन्द्र गौतमको डेरामा चोरी भएको छ । सांसद गौतमको घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको हाे । प्रहरीका अनुसार बुधबार दिउँसो दुईदेखि चार बजेको बीचमा चोरी भएको हाे ।
गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गौतमको काठमाडौं महानगर...
काठमाडाैं / काठमाडाैं जिल्ला अदालतमा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले आज महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।
काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएक...