चितवन / चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान सो कार्यक्रमको उद्घाटन गर्नुभयो ।
अध्यक्ष दाहालले संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दै आफू पनि वातावरण संरक्षणको विद्यार्थी भएकोले संरक्षणका क्षेत्रमा अघि बढ्न प्रतिबद्...
काठमाडौं / पौष कृष्ण औँसीका दिन आज बिहान आठ बजेर ४३ मिनेटदेखि काठमाडौंका साथै देशैंभर खण्डग्रास सूर्यग्रहण लागिरहेको छ । ग्रहणको मध्य समय बिहान १० बजेर १ मिनेटमा भयाे भने ग्रहण ११ बजेर ३१ मिनेटमा सम्पन्न हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएकाे छ । धार्मिक ग्रन्थले जनाए जस्तै अमेरिकी स्पेस एजेन्सी (नासा)ले पनि ग्रहण लागेका बेला आफ्नो खु...
काठमाडौँ / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने बताउनुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सो विषयबारे स्पष्ट पार...
मकवानपुर / मकवानपुर जिल्लाको मकवानपुरगढी र बकैया गाउँपालिकाको सीमाकाे डाडामा देखिएको ठूलो आगोको मुस्लो जङ्गलमा आगो लागेको पुष्टि भएको छ । सो स्थानमा विमान वा अन्य कुनै दुर्घटना नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन कुमार झाले पुष्टि गरेका हुन् । यस अघि विमान दुर्घटना भएको भन्दै हल्ला चलेकाे थियो ।
स्थानियले पनि साे स्थानमा विमान दु...
काठमाडौँ / बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ । सर्वसाधारण मानिसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्न सहयोग गर्ने उद्देश्यले प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकनको व्यवस्था गरिएको समितिका निमित्त का...
काठमाडौं / मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका– ७ को सिमानामा झन्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको हो ।
बकैया गाउँपालिका–१२ का वडा सचिव लक्ष्मण घिमिरेलेका अनुसार मुस्लो देखिएको स्थानमा हवाईजहाज खसेको आशंकामा इलाका प्रहरी कार्यालयबा...
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने भएको छ । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि तय गरिएको हो ।
मङ्सिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि ...
काठमाडौँ / निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आगामी माघ ९ गते निर्वाचन हुँदैछ । आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई ...
बेलबारी । मोरङको बेलबारीका २ सय ५० बढी स्थानीयहरु सँग ब्याजको प्रलोभन देखाएर ९ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरी फरार बेलबारीका घनश्याम श्रेष्ठ सुनसरीको ईटहरीबाट पक्राउ परेका छन ।
बेलबारीका ऊँ कृष्ण सुनचाँदी पसल र हार्डबयर पसल सञ्चालन गर्दै आएका उनले ब्याजको प्रलोभन देखाएर स्थानीयको करोडौँ रकम ठगेका थिए । केही महिना अघि नै फरार भएका श्रेष्ठलाई ...
काठमाडौ / नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशको भूगोलको रक्षाका लागि सबै पार्टीले आन्तरिक द्वन्द्व बिर्सिएर एकढिक्का हुनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल–भारतबीच देखिँदै आएको सीमा विवाद विषय कूटनीतिक तवरले सुल्झाउन सरकारसँग आग्रह गरे । उनले नेपालको सीमाको विषय राष...