इनरुवा / जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ । सुनसरी जिल्ला अदालत नजिकै घर भएका यादवको शव हत्या भएको अवस्थामा आज विहान फेला परेको हो । यादवको शव घर छेउमै भेटिएको थियाे ।
।
यादवको हत्या घरेलु हतियारको प्रहारबाट भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको प्रकृति अनुसार हत्या गरिएका यादवको शव राती सुत्ने...
बाँके / बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् ।यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ र साना ७८ छन् भने बाँकेम...
माेरङ / विराटनगरस्थित निमार्णधिन ‘रोडशेष चौक–रानी सडक’ मा निमार्ण कम्पनीले धुलोमा ‘प्राइमर कोट’ लगाउने गरेको पाइएको छ । सघन सहरी विकास परियोजना अन्तर्गत निमार्ण भएको उक्त सडकमा निमार्ण कम्पनी रमण कन्स्ट्रक्सनले धुलो सफा नगरि प्राइमर कोट लगाउने गरेको अनुगमनको क्रममा पाइएको हो ।
सडक कालोपत्रे (पिच) गर्नुभन्दा अगाडी प्राइमर कोट गरिन्छ । सडकको बेस ब...
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका युवाविद्यार्थीका बीच ‘नेपाली कांग्रेसको आह्वान’ सार्वजनिक गर्नुभएको हो ।
‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षावि...
विराटनगर / विराटनगर महानगरपालिकाले सडक निर्माणमा चासो नदिएको भन्दै विराटनगर–६ का स्थानीयले मेयर भीम पराजुलीको तस्बीर सडक पोलमा टाँगेका छन् ।कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जानेबाटो निर्माण नभएपछि स्थानीयबासीले मेयरको तस्बीर राखेर ‘हाम्रो विराटनगर राम्रो विराटनगर’ सौजन्य पीडित वडाबासीहरू’ लेखिएको पोष्टर बिजुलीको पोलमा राखेका हुन् । स...
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा आज उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । दाहालको २०७४ मङ्सिर ३ गते निधन भएको थियो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष दाहालले स्व प्रकाशको तस्वीरमा माल्यार्पणसहित स्मरण गर्न...
काठमाडौँ / मलेसियामा एक नेपाली युवतीले आफू बस्दै आएको होस्टलमा आत्महत्या गरेकी छन् । चितवनकी २६ वर्षीया कल्पना मोक्तानले सोमबारराती होस्टलको भर्याङमा झुन्डिएर आत्महत्या गरेकी हुन्। रोजगारीका लागि ३ वर्षअघि मलेसिया गएकी मोक्तान जोहरबारु सेनाईस्थित प्रिन्डुको याफसिआई कम्पनीमा काम गर्थिन्।
उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । उनको शव परी...
इटहरी । इटहरी–४ स्थित बुढिखोलामा एक महिलाको शव फेला परेको छ । सोमबार दिउँसोको समयमा खोलाको किनारमा सडिएको अवस्थामा शव फेला परेको हो ।हिचान नखुलेको अन्दाजी ३० वर्षकी महिलाको शव खोला किनारको कास घारीमा स्थानियले देखेपछी इलाका प्रहरी कार्यलय इटहरीलाई खबर गरेका थिए । तत्काल प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएको र शव पोष्टमार्टमको लागी विपी प...
भण्टाबारी / नेपाल–भारत सिमाना सुनसरीमा रहेका २ सय ९० सीमास्तम्भमध्ये अधिकांश जीर्ण अवस्थामा छन् । सिमाना रहेका जङ्गेपिलर कुनै भत्केका र कुनै बालुवाले पुरिएको अवस्थामा छन् । नेपाल–भारत सीमाक्षेत्रमा सुनसरीमा २ सय ९० वटा सीमास्तम्भ हुनुपर्नेमा २३ वटा हराएको पाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले कागजी तथ्याङ्कमा २...
कावासोती / संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताउनुभएको छ । कावासोती नगरपालिका–१५ मा तराई भूपरिधि (ताल) परियोजना र कावासोती नगरपालिकाद्वारा निर्मित मुसहर सुरक्षित आवास कार्यक्रमअन्तर्गत घर हस्तान्तरण तथा घरबास (होमस्टे) उद्घाटन कार्यक्रममा मन्त्री ...