पहिले कपडा तस्करी, अहिले लागुऔषधको धन्दा लागुऔषधको अवैध धन्दा चलाउन पतिसंग ‘डिभोर्स’

मोरङ / मोरङको धनपालनथान गाउँपालिका ६ की ३५ वर्षीय मीना राम पहिले भारतबाट नेपालतर्फ कपडा तस्करी गर्ने नामुद तस्करका रुपमा चिनिन्थिन । कपडा तस्करी गर्दै गर्दा प्रहरीले धेरै पटक पक्राउ गरेर उनले भन्सार छली गर्दै भारतबाट ल्याएको अवैध कपडा पनि बरामद ग¥यो । नेपाल–भारत सीमा क्षेत्रमा उनलाई सबैले कपडा तस्करका रुपमा चिन्थे । कपडा तस्करका रुपमा परिचय बनाएकी ...

कोशी कटान पीडितहरुको गुनासो : ‘तीन पुस्तासम्म पनि मुआब्जा पाईएन’

काठमाडौं / कोशी कटान पीडितहरले तीन पुस्तासम्म पनि आफुहरुले मुआब्जा नपाएको गुनासो पोखेका छन् । रिपोर्टर्स क्लब नेपालमा श्री कोशी कटान सरोकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पीडितहरुले यस्तो गुनासो पोखेका हुन् । समाजका अध्यक्ष डम्बर प्रसाद चौधरीले नेपाल–भारतबीचमा २०११ साल बैशाख १२ गते भएको सम्झौता अहिलेसम्मपनि कार्यान्वयन नभएको आरोप लगाए...

वाइड बडीका विषयमा नबोलेको भन्दै विरोध

काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी विमान खरीदलगातका विषयमा संसदलाई जवाफ नदिएको भन्दै सांसद गगनकुमार थापाले विरोध जनाउनुभएको छ ।प्रधानमन्त्री ओलीले आजको बैठकमा सार्वजनिक महत्वका विषयमा बोल्दा विमान खरीदको विषय, सिक्टा सिँचाइ आयोजना सञ्चालनमा भएको ढिलासुस्ती र बुढीगण्डकी परियोजनाका बारेमा सदनमा नबोलेको भन्दै उहाँले विरोध गर्नुभएको हो...

आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको छः प्रम

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालू आवको पाँच महीनामा राजश्व सङ्कलन ३२ प्रतिशत र पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको तथा सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले...

‘समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाइने’

काठमाडौँ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाउन तथा समाजमा हुने अपराध नियन्त्रणमा पूर्वप्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । पूर्वप्रहरी कर्मचारी परिषद् नेपालको छैटौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाउन पूर्वप्रहरीको सीप, ज...

सरकार भ्रष्टाचारी र बलात्कारीलाई जोगाउँदै छ : देउवा

माेरङ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय सरकार भ्रष्टाचारी र बलात्कारीलाई जोगाउन लागेको आरोप लगाएका छन् । मोरङको लेटाङमा शनिवार मगर संघको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राज्यको ढुकुटी सक्न सक्रिय बनेर लागेको सरकारले मुलुकमा कुनै पनि राम्रा काम गर्न नसकेको टिप्पणी गरे । उनले उद्योग र व्यापारमाथि ज...

पाँचखपन दुर्घटना : छानविन समितिले प्रतिवेदन बुझायो (प्रतिवेदन सहित)

संखुवासभा / गत कार्तिक १५ गते राती पौने १ बजे सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नं. ८ भन्टाबारीमा पाँचखपन नगरपालिकाको को १ झ ५४० नम्बरको महिन्द्रा पिकअप गाडी दुर्घटना भएको थियो । यस्तै असोज २८ गते नगरपालिका कै बा २ क ९७०४ नम्बरको भ्याकुलोडर पाँचखपन नगरपालिका वडा नं. १ साबिक स्याबुन गाविस ५ कटहरे स्थित कुसुवा खोलाको बगरमा पल्टिएको थियो । उ...

जनताले नेतृत्व परिवर्तन चाहेका छन् : महामन्त्री डा कोइराला

चितवन / नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई एक बनाएर लैजानका लागि नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । आफूले पटकपटक सभापतिलाई पार्टी एक ढिक्का बनाउ...

जहाज प्रकरणमा मुछिएका ब्याक्तीहरुलाई सरकारले जाेगाउन खाेज्याे : देउवा

जहाज प्रकरणमा मुछिएका ब्याक्तीहरुलाई सरकारले जाेगाउन खाेजेकाे नेपाली काङ्ग्रेसका सभापती सेरबहादुर देउबाले बताए । नेपाल राष्ट्रय मगर संघ लेटाङकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै देउबाले ओली सरकार नेपालीकाे जीवन स्तरमा कर लादेर कर प्रसाद ओली सरकारकाे ट्याग भिरेकाे बताउनु भयाे । उध्याेगी ब्यवसायीलाई दुख दिएर शान्ती शुरक्षामा खलल पुर्याएकाे बताए । काङ्ग्...

पेट्रोलियम ट्यांकरलाई ढुवानीमा रोक लगाइएपछि आन्दोलनको घोषणा

माेरङ / नेपाल आयल निगमले भारतको बरौनी डिपोबाट पेट्रोलियम पदार्थ (इन्धन) ढुवानी गर्दै आएका १३ वटा ट्यांकरलाई रोक लगाइएपछि पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघले घोषणा गरेको आन्दोलनमा पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघले पनि समर्थन गरेको छ । महासंघको पूर्वघोषित कार्यक्रमलाई समर्थन गर्दै प्रदेश १ मा पूर्वाञ्चल ढ...