नेपालका दुई ठूला दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले सरकारलाई विभिन्न राजश्व शिर्षक अन्र्तगत ७ अर्ब ७६ करोड १ लाख रुपैयाँ राजस्व बुझाएका छन् । रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अग्रिम फ्रिक्वेन्सी दस्तुर गरी यो रकम कम्पनीहरूले मंगलबार सरकारलाई बुझाएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको कानुनी प्रावधान अनुसार, दूरसञ्चार सेवा प्रदायक...
नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र हंकङ्गस्थित Tiaxa को लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालीबीच सम्झौता सम्पन्न भएको छ । यसअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्...
काठमाडौं / एनसेलले विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । अब एनसेलका ग्राहकले बिहीबार (असोज २६) देखि तीन महिना सम्म आईफ्लिक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्सम...
लन्डन । सोसियल इकमर्स प्लेटफर्म ‘सगुन’मा बेलायतमा रहेका गैर आवासिय नेपाली संघ (एनआरएन)का अगुवाहरुले लगानी गरेका छन् । सगुनमा शेयर लगानी गर्न पाउने अवसर खुल्ला भएको घोषणा गरिएको केहि समयपछि यूकेबाट एनआरएनका अगुवाहरुले लगानी गरेका हुन्। एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी एवं पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, मेजर रिटायर्ड डमर घले र कुल ...
काठमाडौँ, १ भदौ / भुकुटीमण्डपमा आज सम्पन्न चारदिने ‘सुबिसु क्यान कमटेक २०१७’ को एक लाख १६ हजार ३१८ जनाले अवलोकन गरेका छन् । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले क्यान महासंघले भदौ २९ गतेबाट कमटेक प्रदर्शनीको आयोजना गरेको थियो । उक्त प्रदर्शनीको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको थियो ।
...
काठमाडौं, भदौ १५ / एनसेल प्राइभेट लिमिटेडले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप २ शहर – कोहलपुर (बाँके) र विरेन्द्रनगर (सुर्खेत) – मा विस्तार गरेको छ । यहि शुक्रबार (भदौ १६) देखि यी दुई शहरमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग ...
काठमाडौँ, ५ भदौ । नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन । नेपाल विद्युत् प्राधिकरणले आजदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको छ ।
ऊर्जा मन्त्रालयमा...
कम्प्युटरमा भाइरस घुस्यो भने काममा बाधा उत्पन्न हुन्छ । कम्प्युटरमा राखिएका फाइलहरू हराएर हैरान हुन्छ । हामीले केही सावधानी अपनाएर कम्प्युटरलाई भाइरस लाग्नबाट बचाउन सकिन्छ । एकपटक कम्प्युटरमा भाइरस छि¥यो भने यो व्यापक रूपमा फैलिन्छ । जसका कारण कम्प्युटर स्लो हुने, फाइलहरू हराउने, कम्प्युटर अटोमेटिक बन्द हुनेजस्ता समस्या देखिन्छन् ।
कतिपय समयमा भाइ...
काठमाडौँ, ४ साउन । नेपाल टेलिकमले कुशे औँसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका पर्व (तीज)का अवसरमा आफ्ना विभिन्न सेवामा ‘अफर’ उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो । यी सबै अफर भदौ ५ देखि १९ गतेसम्म खरिद गर्न सकिने छ ।
...
काठमाडौं, साउन २९ / एनसेलले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पु¥याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि गरेको छ । साथै ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ । कम्पनीले ग्राहकलाई आकस्मिक सूचना सम्बन्धित ठाँउमा पु¥याउन मद्दत गर्नका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको छ ।
सापटी सेव...