बाढी पश्चात बिजुलिको पोल

इलाम / चुलाचुली गाउँपालि वडा नं ३ मा पुर्व पश्चिम गर्ने चाँजु खोलाको झोलुङ्गे पुल र कावेली करिडोरको बिजुलिको पोल समेत  लडाएको छ भने, वडा नं १ मा २ घर वडा नं ३ मा १ घर बगाएको ११ घरहरु जोखिममा छन् ।

तस्विरमा इटहरी :  हजारौको बिचल्ली (२५ तस्विर)

इटहरी लगायतका क्षेत्र पूर्णरुपमा जलगमग्न, बलिया खापमा रहेको बृद्ध आश्रम का तीन जना बृद्धहरू बेपत्ता, बुढी खोलामा आएको बाढीले ३५ बढी घर र डिभिएम स्कूल नजिकैको झोलुंगे पुल बगायो ( फोटो फिचर )          

नेवार समुदायले ताप्लेजुङमा यसरी मनाए रोपाई जात्रा (फोटो फिचर)

नेपाल भाषा तथा सास्कृतिक समाज ताप्लेजुङले बुधबार सदरमुकाम फुङलिङमा गाईजात्राको भोली पल्ट हुने रोपाई जात्रा निकालेको छ । प्रताप मल्लको पाला देखि मनाउन थालिएको रोपाई जात्रा नेवार समुदायको सस्कृति भित्र पर्दछ । यो जात्रामा धान रोपे झै गरेर गीत गाँउदै नाच्ने गरिन्छ । तस्विर :सन्तोष पुर्कुटी/ताप्लेजुङ, न्युज पुर्वेली

पाचपोखरी परिक्रमा (फाेटाे फिचर सहित)

आज भन्दा करिब २३२५ वर्ष अगाडी बुन्बा रुवा वाइवा नाम गरेका एक जना सिकारी शिकार खेल्दै सिन्धुपाल्चोक जिल्लाको भोतांग गाउ माथि पर्ने लेकमा सिकार गर्दै जादा अचानक आफ्नो अगाडी धान खेति गर्दै गरेको देखे | लेकमा धान रोप्दै गरेको देखेर अचम्ममा परेका सिकारी उक्त रोपाइँ गर्दै गरेको ठाउ नजिक पुग्दा खेताला सहित सबै जना त्यहि अलप भएछन | सिकारी वाइवाले उक्त समुह...

उद्यमी कृषक नारायण राईको संघर्ष र सफलताको कथा

सिंहदेवी, मोरङ । कुनै दिन चामलको भात खान् र एकसरो नयाँ लुगा लगाऊन दशै या कुनै चाडपर्व नै कुनुपर्ने बाध्यतामा जकडिएको परिवारमा जन्मिएका मोरङको सिंहदेवी बिहिबारेका नारायण राई यतिबेला सबैका लागी उदाहरणीय बन्न सफल भएका छन ।   महेन्द्र राजमार्ग अन्र्तगत मोरङको सुन्दरहरैचा नगरपालिका स्थित  खोर्साने बाट ३७ किलोमिटर उत्तर सुनसरीको धरानदेखि ५० किलोमिटर उत्त...

म्याग्दीमा बाख्रापालन

म्याग्दीको विममा युवा स्वरोजगार कार्यक्रमको सहयोगमा विनाधितो रु ७२ लाखको लगानीमा स्थानीय युवाले गरेको बाख्रापालन । यहाँ युवाले तरकारी खेती, बाख्रापलान, कुखुरा पालन, भैँसीपालन र सुन्तलाखेती गर्दै आएका छन् । तस्बिर : धु्रवसागर शर्मा, बेनी(म्याग्दी), रासस

म्याजिक भ्यान पल्टियो

धनकुटाबाट गोलभेँडा बोकेर तीव्र गतिमा झापा आउँदै गरेको मे१च ४६७४ नम्बरको म्याजिक भ्यान शनिबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड सडक खण्डमा पल्टिएपछि सडकमा छरिएका गोलभेँडा । तस्बिर सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस