अपडेट : लुक्ला विमान दुर्घटनामा मृतककाे संख्या ४ पुग्याे ( ८ तस्विरहरू सहित)

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ । दुर्घटनामा घाईते असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएको छ । श्रेष्ठको काठमाडौं लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो । मृतक एक ...

नयाँ वर्षमा पर्यटकिय र धार्मिक हिसावले पुग्नै पर्ने रौता र ताप्ली पोखरी ( १५ तस्विरहरू)

उदयपुर / उदयपुरमा रहेका दुई पर्यटकिय स्थलका रुपमा परिचित रौता र ताप्ली पोखरीमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ । पर्यटकिय तथा धार्मिक हिसावले नयाँ वर्षको दिन शहर बजारका साथै गाउँ गाउँबाट उक्त दुई पोखरीमा रमाउन युवा युवतीहरुको लर्को लाग्ने गरेको छ । जिल्लाका अधिकांश नयाँ वर्ष मनाउनेहरु यो दुई पोखरीमा नयाँ वर्षको दिन रमाउने गरेका छन् । ...

धरान सेउती पुल दुर्घटनाका थप तस्विरहरू (२० तस्विरहरू)

धरान । सुनसरीको धरानबाट इटहरी आउदै गरेको कारले ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा भएको दुर्घटनामा हुँदा कारमा सबार ३ जानकाे घटनास्थलमै मृत्यू भएकाे छ भने ७ जाना घाइते भएका छन् । शुक्रबार राती ११ः३० बजे धरान ८ स्थित सेउती पुलमा बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा ट्याक्टरको चक्कामा ठोक्किँदा ट्याक्टर अनियन्...

धरान सेउती पुलमा भयानक दुर्घटना : ३ जानकाे मृत्यू , ७ घाइते, एककाे अवस्था गंभीर (६ तस्विरहरू)

धरान / धरानबाट इटहरी आउदै गरेकाे कारले ट्राक्टरलाई वभरटेक गर्नेक्रममा दुर्घटना हुँदा कारमा सबार ३ जानकाे घटनास्थलमै मृत्यू भएकाे छ भने ७ जाना घाइते भएका छन् । सुक्रबार राती ११ः३० बजे धरान ८ स्थित सेउती पुलमा बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्राक्टरलाई वभरटेक गर्नेक्रममा ट्याक्टरको चक्कमा ठाेक्किदा ट्याक्टर अनियन्त्रीत भई नालिमा पल्टे...

धरान जिरो प्वाइन्ट दुर्घटना : कारण ‘ब्रेक फेल’ (थप तस्विरहरू)

धरान / धरानको जिरो प्वाइन्टमा भएको दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ४० जना घाइते भएका छन् भने ती मध्ये ६ जना गम्भिर घाइते भएका छन् । धनकुटाको ६ नम्बर बुधबारेबाट धरान आउँदै गरेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस धरान–१३ को जिरोपोइन्टमा दुर्घटनाग्रस्त भएको हो । बसमा च्यापिएर ४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। संख्या ४...

घोडेजात्राका तथा नगरदेवी डबलीमा श्वेतकाली नाचमा जे देखियाे ( २३ तस्विरहरू )

काठमाडौँ / घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ट...

भोली देखी अर्धकुम्भ मेला शुरु हुदै, पिण्डेश्वर कलश शोभा यात्रामा जे देखियाे ( १४ तस्विरहरू )

धरान / दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ भेलाको पूर्व सन्ध्यामा धरान १४ स्थत पिण्डेश्वर बाबा धाममा प्रथम जगतगुरु अनन्त श्री बालसन्त मोहननशरण देवाचार्यलेको समृपस्तिथतमा विद्धान पण्डितहरुद्वारा लघुरुद्राभिषेक एवम् स्त्रोत्र पाठसंगै कलश यात्राकोे आयोजना गरएको छ । पिण्डेश्वर बाबाधामबाट शुरु भएको कलश यात्रामा बालसन्त मोहनशरण देवाचार्य, प्रदेश नं. १ का आन्...

सुनसरीको बराहक्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा (४२ तस्विरहरू)

धरान / नेपालकै प्राचीन धार्मिक क्षेत्र सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा आयोजना हुन लागेको दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । ०७५ चैत्र २३ गतेदेखि ०७६ वैसाख २४ गते अर्थात एक महिनासमम लाग्ने अर्धमहाकुम्म भव्य, सब्य र नेपाल र भारतका लाखौ करोडौ भक्तजनहरुहरुको सहभागी हुने अपैक्षा राखिएको छ । अत्यात्मिक हिसाबले अत...

ईटहरीको मुक्तिधाम, जहाँको सौन्दर्यले चारधाम भुलाउँछ (४४ तस्विरहरू) (४४ तस्विरहरू)

इटहरी । नेपालकै नमुनाको रुपमा श्रीकृष्ण प्रणामी मन्दिरलाई धार्मीक प्रर्यटनको दृष्टिकोणले बिकास गर्ने योजना सहित करिब १० करोडको लगानीमा मन्दिरको निमार्ण भई रहेको छ । कलात्मक ढंगबाट सज्जिसजाउ गरिएको मनिदरको निमार्ण पश्च्यात इटहरीको धार्मीक पर्यटनमा बिकास हुने अपेक्षा गरिएको छ । ब्रह्मलीन गुरुजी श्री १०८ मंगलदासले स्थापना गरेको श्री कृष्ण प्रणामी मन्द...

अपडेट : ओखलढुङगामा स्कारपियो दुर्घटना , ७ जनाको मृत्यु २ घाईते ( ९ तस्विरहरू)

ओखलडुङ्गामा / ओखलढुङगा मानेभञ्ज्याङ गाउँपालिका-६ डडुवाखोला स्थित सिद्दिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । आज दिउँसो पौने १२ बजेको समयमा सोलुबाट काठमान्डौं तर्फ जादै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो अचानक बाटो बाट अन्दाजि २०० मिटर तल खस्दा स्कारपियोमा सवार ताप्लेजुङको फक्तालुङ गाउँपालिका-७  ओल...