मध्यराती इटहरीमा भिषण आगलागी, ६ कराेड बढीकाे क्षती (३९ तस्विरहरू)

इटहरी । इटहरी । सुनसरीको इटहरीमा मध्यराति भिषण आगलागी हुँदा अनुमानित ६ करोड बढीको क्षति भएको छ । इटहरीको मुख्य चौकमा रहेको दुई बर्ष अगाडी बनेको सूर्य कम्प्लेक्समा आगलागी हुँदा अनुमानित ६ करोड बढिको क्षती भएको हो । शनिबार मध्यराती सूर्य कम्लेक्स स्थित बिग बार रेष्टुरेण्टबाट लागेको आगो ९ वटा दमकलको सहायतामा साढे तीन घण्टापछि नियन्त्रणमा आएको इलाका प्...

मध्यरातमा इटहरी स्थित सूर्य कम्प्लेक्समा भिषण आगलागी : आगो नियन्त्रण बाहिर (२३ तस्विरहरू)

इटहरी / इटहरीको मुख्य चौकमा रहेको सूर्य कम्प्लेक्समा भिषण आगलागी भएको छ । सूर्य कम्प्लेक्स स्थित हाेटल बिगबारबाट राति १ बजेबाट सुरू भएकाे अागाे नियन्त्रण प्रसाय जारी रहेकाे छ । आगोबाट हाेटल बिगबार पूर्ण रूपमा जलेर नष्ट भएकाे छ भने तल्लाे तलामा रहेकाे ग्लोबल आइएमइ बैंक समेत असुरक्षित रहेकाे छ । आगोको मुस्लो देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली ...

गोरुगाडाका चक्का बटुलेर गिनीज बुकमा नाम लेखाउने दाउमा प्रसाई

बिर्तामोड / सबैभन्दा पुरानो यातायातको साधन हो– गोरुगाडा । आविष्कारको दुनियाँमा वैज्ञानिकहरुले विभिन्न यन्त्र उपकरणहरु आविष्कार गर्ने क्रममा सन् १८८४मा एडवर्ड बटलरले इङ्लेण्डमा मोटरसाइकलको आविष्कार गरेसँगै सवारी साधनको रुपमा यान्त्रिक उपकरणहरुको विकास भएको मानिन्छ । विश्वमा मोटरगाडीको धेरै पहिला आविष्कार भएर प्रयोगमा आए पनि नेपालमा भने मोटरगाडी जंगब...

पर्यटक लोभ्याउँदै खोटाङकाे भुलभुले दूधकुण्ड (१४ तस्विरहरू)

खोटाङ / बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी। पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा। मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ। एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ। मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ। मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठूलो माछा खेल...

ब्रह्मपुराण, बराहपुराण, स्कन्दपुराणमा समेत उल्लेख गरिएको पवित्र देवस्थल बराहक्षेत्र धाम (३६ तस्विरहरू)

सुनसरी / वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थ हो। कोका र कोशी नदी संगममा पर्ने यो स्थान बराहक्षेत्र गाविस वडा नं.–१ मा अवस्थित छ। ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्येको एक देवस्थल हो। बराहक...

नेपाली सेलिब्रेटिलाई हलोविन अवतरमा यस्ता देखिए (फोटो सहित)

ईटहरी/ हलोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो यो । हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ । जस्लाई नेपाली समुदायले पनि केही हदसम्म स्विकार गर्दै आएको देख्न सकिन्छ । यस्तैमा नेपालका केही चलेका सेलिब्रेटी तथा कलाकारहरूले पनि आफ्नो हलोविन अवतार प्रस्तुत गरेका छन् । यो ...

तिहारमा झिलिमिली धरान (१८ तस्विरहरू )

धरान / ज्यालाेकाे पर्व तिहारकाे तेस्राे दिन साेमबार साँझ घरघरमा लक्ष्मीपूजा गर्नुका साथै दियाे बत्ती, मैनबत्ती तथा विभिन्न प्रकारका बिजुली बत्तीले झिलिमिली धरान । तिहार सुरु भएसँगै सहर झिलिमिली बत्तीले छपक्कै छोपिएका छन्। लक्ष्मी पूजाका दिन बालिएकाे बत्ती छैठ सम्म बालिने गरिन्टन् । उज्यालो पर्व तिहारमा धरानलाइ तस्बिरमा देखाउने कोशिस गरेका छौँ। हेर...

थारु समुदायमा हुक्‍के–हुक्‍का खेलेर लक्ष्‍मी भित्र्याइयो (फोटो फिचर)

उदयपुर / अन्धन लक्ष्‍मी घर ढुक दलिदर भूत बहार हो अर्थात धनकी देवी लक्ष्‍मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ लक्ष्मी पूजाको साँझमा पूर्वीय थारु समुदायले लक्ष्‍मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्‍के–हुक्‍का खेलेका छन् । पूर्वी जिल्लाका थारु समुदायले लक्ष्‍मीलाई भित्र्याउन र कुन...

झिलिमिली इटहरी : लक्ष्मी पूजाको दिन देखिएकाे इटहरीको मनमोहक दृश्य (३५ तस्विरहरू)

इटहरी / हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारकाे तेस्राे दिन अाज आइतबार धुमधामका साथ लक्ष्मीपूजा गरिँदैछ । धनकी देवी भनेर चिनिने लक्ष्मीको पूजा गर्दा धरलाई फूल र बत्तीले झिलिमिली पारेर सजाइने गरिन्छ । तिब्र गतिमा बिकसित हुँदै गइरहेको पूर्वी नेपालको व्यापारिक तथा यातयातको केन्द्र इटहरी पछिल्लो २० वर्षयता चमत्कारिक फड्को मारेकाे छ । लक्ष्म...