धरान / धरानको सर्दुखोला छेऊ, निशाने खोला छेऊमा थरीथरीका विरुवा रोपिएको छ । फलफूल (कागती, काँक्रा, निबुवा, अमला, अम्बक, मखमली, सयपत्री), लगायत अन्य जातका विरुवा रोपिएको हो । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघालगायतको उपस्थितिमा सयौं थरी विरुवा रोपिएको हो । विरुवा रोप्नका लागि धरानका विभिन्न संघसंस्थाका प्रतिन...
इटहरी / इटहरीमा सैलुन एकेडेमी मेकअप स्टुडियो सञ्चालनमा आएको छ । जे' जेट ब्युटी पइन्ट मेकअप स्टुडियोको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी निल डेबिड कट्वावालले गरेका हुन् । स्वदेशमै बसी केही गर्नु पर्छ भन्ने उदेश्यका साथ जेनिसा पराजुलीले आफूले सिकेको ज्ञानको प्रयोग नेपालमै गर्नु पर्छ भन्ने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याएको बताएकी छिन् ।
स्टुड...
धरान / श्रावण महिनाको दोस्रो सोमबार आज पहेँलो वस्त्र धारण गरी र व्रर्त बसी, हातमा बेल पत्ता लिएर बोल बममा पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनहरूको पिण्डेश्वर बाबाधाम धरान १४ मा बहिानैदेख नि लागेको घुइँचो रातको ९ बजे सम्म पनि सकिएको छैन।
श्रावण महिनाको आज दोस्रो सोमबार हो भने यो महिना ५ वटा सोमबार रहेका छन् ।अघिल्लो वर्ष कोरोना कहरका कारण मन्दि...
भैरहवा / शनिबार भैरहवाको तापक्रम अधिकतम ३७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान ९ बजे यो तापक्रम मापन नेपालका सहरहरूभन्दा सबैभन्दा बढी हो । विगतका केही सातादेखि भैरहवाको तापक्रम यही अनुपातमा रहेको छ । गर्मीले मानिस अतालिएका छन् । नियमित रूपमा विद्युत आपूर्ति नभएपछि गर्मी छल्न युवा उमेरका समूह पानीको साहरा लिने गरेका छन् ।
शनिबार भैरहवा...
विराटनगर । पहिचानका आधारमा प्रदेश १ को नामकरण गर्न माग गर्दै मुख्यमन्त्री र प्रदेश सभा सचिवालयमा पहिचानवादीहरुले घेराउ गरेका छन् ।पहिचानका आधारमा किरात प्रदेश नामकरण गर्न माग गर्दै किरात राई यायोख्या केन्द्रीय समितिले घेराउ गरेको हो । प्रदेश १ को प्रदेश सभाको दशौं तथा अन्तिम अधिवेशनबाट नाम टुङ्गो लगाउन दलहरुले छलफल सुरु गरेपनि सहमति जुटेको ...
धरान / धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा पहिलाकै सदाको वर्षझैं यस वर्षको बोलबम शुरु भएको छ । श्रावन महिनाको पहिलो सोमबार आज रहेको छ भने यो महिना ५ वटा सोमबार रहेका छन् । पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) यसवर्षको बोलबममा पूजा तथा दर्शन गर्ने श्रदालु भक्तजनहरुको पिण्डेश्वर बाबाधाम धरान १४ मा बिहानैदेखि घुइँचो लागेको छ ।
अघिल्लो वर्ष कोरोना कहरक...
काठमाडौं / साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।
...
उदयपुर / चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो ।अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ ।
अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो । अजिङ्ग...
घरान / धरानकाे मेयरमा हर्क साङपाङ बिजयी बने पश्चात धराने जनताहरूलाइ पानी खुवाउन कम्मर कसेर लागिपरेका छन्। खानेपानीको बिग्रेको संरचना मर्मत गर्न, चुहावट रोक्न र नयाँ स्रोत खोजीमा उनी दिनरात खटिएका छन्। साम्पाङको निर्देशन अनुसार धरान वडा नं २० स्थित पकुवा खोलाको अध्ययनबाट पानी ल्याउन सम्भव देखिएपछि शनिबारदेखि निर्माण कार्य सुरु भएको छ। उक्त निर्माण क...
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित पिएलओ मार्ग देखि विराटचाेक सम्मकाे प्रमुख राजमार्ग सुधारका लागि भत्काएकाे लामाे समय सम्म पनि निर्माण कार्य सम्पन्न नहुदा अहिले सार्वसाधारणलाई ठूलाे सास्ति भएको छ । विगत १ महिना भन्दा बढी समय अगाडि पुन: निर्माणका लागि इस्काभेटर लगाएर करिव ५ सय मिटर प्रमुख महेन्द्र राजमार्ग भत्काइएकाे हाे । केही आवश्यक...