टेलिकमको ‘ब्यालेन्स ट्रान्सफर’ सेवा पुनः संचालनमा

नेपाल टेलिकमले केही समययता स्थगित गरेको ‘ब्यालेन्स ट्रान्सफर’ सेवा फेरी संचालनमा ल्याएको छ। नेपाल टेलिकमले हाल परिमार्जन सहित ब्यालेन्स ट्रान्सफर गर्ने नयाँ सिस्टम ल्याएको छ।  नयाँ तरिका  अब ब्यालेन्स ट्रान्सफर गर्दा पठाइने रकमको मात्रालाई पैसामा बदल्नु पर्दैन। जस्तै पहिले १० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्न १००० पैसा लख्नुपर्थ्यो भने अब १० रुप...

टेलियासोनेराद्वारा एनसेलको सेयर बिक्री

काठमाडौँ, ६ पुस । टेलियासोनेरा नेपाली मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो ६०.४ प्रतिशत सेयर एसियाकै ठूलो दूरसञ्चार कम्पनीमध्येको एक एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलरमा बिक्री गर्न सहमत भएको छ । उक्त कारोबार ऋणरहित तथा नगद आधारमा हुने एनसेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । “टेलियासोनेरालाई नयाँ ढङ्गले अगाडि बढाउने रणनीतिअनुसार हाम...

सूचना तथा सञ्चारको पहुँच गाउँगाउँमा पुग्नुपर्छ – मन्त्री राई

पोखरा, ६ पुस । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सूचना तथा सञ्चारको पहुँच गाउँगाउँमा पु¥याएर त्यहाँका जनतालाई लाभान्वित बनाउनुपर्नेमा जोड दिनुभएको छ । एसिया प्यासिफिक टेलिकम्युनिटीको आयोजना तथा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा आजदेखि यहाँ सुरु दूरसञ्चारसम्बन्धी नीति, नियमन र सेवा विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले इन्टरनेटको से...

भद्रपुरमा सूचना अभिमुखीकरण कार्यक्रम सम्पन्न

भद्रपुर, २ पुस / ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार, कुनै पनि सार्वजनिक सरोकार थाहा पाउने नागरिकको अधिकार’ नाराका साथ राष्ट्रिय सूचना आयोगले बुधबार यहाँ अभिमुखीकरण कार्यक्रम सम्पन्न ग¥यो । सूचनाको हकसम्बन्धी ऐन, नियमावली र कार्यविधिका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा आयोगका उपसचिव गौलोचन संैजुले ‘सूचनाको हक कार...

पृथ्वी संकटमा पर्दै गएको भनिएको समयमा आयो अर्को ठूलो खवर | पृथ्वी भन्दा डेढ गुना ठूलो ग्रह भेटियो !

स्वीडेन र मेक्सिककोका बैज्ञानिकहरुले सौर्य मण्डलमा पृथ्वी भन्दा ठूलो आकारको ग्रह पत्ता लगाएको दावी गरेका छन् ।सौर्य मण्डलको छेउँमा उक्त विशाल पिण्ड यस अघि कहिले पनि नदेखिएको उनीहरुको दावी छ ।अल्फा सेन्टाउरी तारा पुञ्ज नजिकै उक्त ग्रह अवस्थित रहेको हुन सक्ने उनीहरुको भनाइ छ ।प्रारम्भिक अनुसन्धन पछि बैज्ञानिकहरुले सार्वजनिक गरेको कागजातले अल्फा सेन्ट...

सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी

इलाम, २८ मङ्सिर । पूर्वी प्रवेशद्वारका रूपमा रहेको पशुपतिनगरमा विशेषगरी तेस्रो मुलुकबाट प्रवेश गर्ने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रु ४६ लाखको लागतमा व्यवस्थित सूचना केन्द्र निर्माण गरिएको हो । आव २०६९÷७० देखि सुरू गरिएको सूचना केन्द्र ...

भोजपुरको १० स्थानमा मोबाइल टावरको स्थलगत सर्वे

भोजपुर, २६ मङ्सिर । भोजपुर जिल्लाको १० स्थानमा नेपाल टेलिकमका टावरहरु निर्माण गर्नका लागि सर्वेको काम भएको छ ।  मोबाइल नेटवर्कको सहज पहुँच पु¥याउन सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईको कार्ययोजनाअनुरुप यो हप्ताभर भोजपुरका विभिन्न स्थानमा नेपाल टेलिकमका प्राविधिक टोलीहरु र हुवावे कम्पनीद्वारा स्थलगत अध्ययन प्रतिवेदन तयारी गर्ने काम अन्तिम चरण...

नेपाल टेलिकमले रिचार्जमा ल्यायाे बोनस अफर

२६ मंसिर,  नेपाल टेलिकमकाे  रिचार्ज कार्डमा समस्या देखिरहेकाे  बेला टेलिकमले आफ्ना ग्राहकहरुका लागि  एक महिने बोनस अफर ल्याएको छ । मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत हुने रिचार्जमा बोन साउने भएका छन् । त्यसैगरी यस अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्र...

एटीएमको पासवर्ड चार अंककै किन ? जानिराख्नुस् यो रोचक तथ्य !

एटीएम अर्थात अटोमेटेड टेलर मेसिन । चाहिएको बेला तुरुन्तै पैसा निकाल्न सकिने एटीएमको बारेमा नसुन्ने सायदै होलान् । अहिले त एटीएम नबोक्ने मानिस भेट्नै गाह्रो हुन्छ । हरेकको खल्तिमा एटीएम भेटिन्छ । खासगरी सुरक्षाका लागि पनि मानिसले पैसा भन्दा गोजीमा एटीएम राख्न रुचाउँछन् । पैसा हराउने वा लुटिने चिन्ता पनि नहुने भएकाले एटीएमको प्रयोग दिनप्रतिदिन बढ्दो ...

काभ्रेपलाञ्चोकका २९ गाविसलाई कम्प्युटर

बनेपा, २४ मङ्सिर । जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकले २९ वटा गाविसलाई कम्प्युटर हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा रु २२ लाख बराबरको कम्प्युटर काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौलाले बुधवार ती गाविसका सम्बन्धित सचिवलाई हस्तान्तरण गर्नुभयो । विभिन्न घटना दर्ता गर्न र सामाजिक सुरक्षालाई कम्प्युटर ...