“सुविसु क्यान ईन्फोटेक २०१६” माघ १४ देखि भृकुटीमण्डपमा

काठमाडौ , पौष २८ / सूचना र प्रबिधिको प्रबर्धन गर्ने उदेश्यले सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१६ आगामी माघ १४ गते देखि १९ गतेसम्म काठमाण्डौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना गर्ने कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जनाएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्यान महासंघका अध्यक्ष बिनोद ढ...

आयो मानिसको दिसा धोइदिने स्मार्ट ट्वाइलेट

अब आफ्नो दिसा आफै धुनुपर्ने बाध्यता हट्ने भएको छ । सायद ट्वाइलेट पेपरको आवश्यकता अब पर्नेछैन । किनकी जापानले यस्तो ट्वाइलेट बनाएको छ जसले दिसा गर्ने मानिसको दिसा धोइदिन्छ । अनि ट्वाइलेट समेत आफै सफा हुन्छ । अमेरिकाको लस भेगासमा चलिरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो मा एउटा स्मार्ट पाइखानाले सबैको ध्यान खिचिरहेको छ । यो जापानी प्रविधिको बखान गर्न तथा ...

धरानमा माेवाइल एक्सपाे मेला

 गोविन्द बस्नेत / धरान २४ पुष -  नया प्रविधिको विकासले फड्को मारे पनि महंगो बजार मूल्यका कारण सूचना प्रविधिमा सर्वसाधारणको पहुच पुग्न नसकेको बेला धरानस्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिले मोवाइल एक्सपो मेलाको आयोजना गरेको छ ।धरान ५ प्रा.लि.को भवन छेउमा शुरु गरेको मोवाइल एक्सो आजबाट १० दिनसम्म चल्ने छ । प्रालिद्वारा संचालनमा आएको बराह डिपा...

मोबाइल खरिद गर्दा जान्नै पर्ने मुख्य ३ कुराहरु

१. धेरै सस्तोको पछि नलाग्नुस् धरै सस्तो फानको पछि नलाग्नुस् । आफूले किन्न सक्ने फोन लिएको राम्रो । किनीसकेपछि केही लामो समयसम्म टिक्ने फोन किन्दा नै बेस हुन्छ । संभव भएसम्म फोनको अर्को अपग्रेड नआउन्जेल काम गर्ने गुणस्तरिय क्यामेरा र प्रोसेसर भएको लिनुपर्छ । त्यसैगरी ब्याट्रीको क्षमता पनि हेनुहोस् । उच्च क्षमताका फोनहरु जस्तो आइफोन सिक्स वा सामसुङ ...

कसरी गर्ने फेसबुककाे सुरक्षा

एकाउन्ट खोल्न सजिलो, चलाउन पनि सजिलो, सजिलै साथीभाइ इस्टमित्रको अपडेट पाइहालिने माध्यम । यही विशेषताका कारण फेसबुक विश्वभर चर्चित छ र नेपालमा पनि । तर, फेसबुकले दैनिकी जति सजिलो बनाएको छ, कतिपय कुरामा ध्यान नदिए अफ्ट्यारोमा पनि पर्न पनि सकिन्छ । विशेषगरी सुरक्षाको उपाय नअपनाउदा आफ्नै फेसबुक वालमा पोष्ट भएका आपत्तिजनक तस्बीर र ट्यागिङका कारण लज्ज...

वैज्ञानिकहरु सफल परीक्षण गर्दै, अब पृथ्वीमा कहिल्यै अँध्यारो नहुने !

एजेन्सी– विज्ञानको विकासले पृथ्वीको मानव सभ्यताभित्र ठूलो उचाई प्राप्त गरेको छ । विज्ञानको प्रयोगलाई मानवजातिले जसरी प्रयोग गर्दै आयो त्यसको परिणाम स्वरुप मानव जातिको महत्वाकांक्षा र सुविधा पनि बढ्दै गएको छ । सोही प्रसंगमा मानव जातिले पछिल्लो समयमा विकास गरेको एउटा उपलव्धीले सिंगो पृथ्वीलाई प्रभावित पार्ने भएको छ । जर्मनीका वैज्ञानिकहरुले एउटा साँच...

क्यान महासंघ सुनसरीका पूर्व अध्यक्ष सम्मानित

इटहरी, पौष १८ । कम्प्यूटर एसोसिएसन अफ नेपाल महासंघ सुनसरीले संस्थाका पूर्व अध्यक्ष श्री हरी मरासिनी लाई एक कार्यक्रमका विच नगद रु १ लाख १हजार १ एक सय १ रुपैया सहित सम्मान गरेको छ । इटहरीको तालतलैयामा शनिबार सम्मान तथा बनभोज कार्यक्रममा उनलाई सम्मान गरिएको हो । शारीरीक रुपमा अशत्त मरासिनी उपचारको क्रममा छन । संस्थापक सदस्यवाट यात्रा सुरु गरी क्रमश ...

फेसबुकमा बेकारका नोटिफिकेशन आएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

तपाई जब फेसबुक खोल्नुहुन्छ । तपाईको नोटिफिकेशनमा केही नयाँ म्यासेज आईरहेको हुन्छ । एकदमै उत्सुक भएर जब खोल्नुहुन्छ त्यसबेला तपाईलाई मतलब नै नभएका नयाँ नयाँ नोटिफिकेशन आइरहेको हुन्छ । टाइमलाईनमा भए नभएको नयाँ नयाँ कुराहरु ट्याग गरेको देख्नुहुन्छ । कुनै साथीले उसको अर्को साथीको फोटोमा लाईन, कमेन्ट गर्ने वित्तिकै तपाईको टाइमलाईनमा म्यासेज आउँछ । जुन ...

फेसबुक म्यासेन्जरमा थाहा नभएका सुविधाहरु!

हामीले च्याट गर्नको लागि फेसबुकको म्यासेजिङ एप म्यासेन्जर प्रयोग गर्छौँ। म्यासेन्जरले च्याटका साथै भ्वाइस र भिडियो कलको सुविधा पनि दिएको छ। तर यी सुविधा बाहेक फेसबुक म्यासेन्जरका अरु पनि सुविधा रहेका छन् जसका बारेमा धेरै प्रयोगकर्ताहरुलाई थाहा नहुन सक्छ। म्यासेन्जर एपका माध्यमले आफ्नो बैकं एकाउन्टबाट पैसा पनि ट्रान्सफर गर्न सकिन्छ। पैसा ट्रान्सफर ...

पूर्वाञ्चलस्थित नेपाल टेलिकमको टेलिफोन र मोबाइल सेवा अवरुद्ध

विराटनगर, १३ पुस । पूर्वाञ्चलस्थित नेपाल टेलिकमको सतही (ल्याण्डलाइन) टेलिफोन र मोबाइल सेवा आइतबारदेखि अवरुद्ध छन् ।  स्थानीयस्तरमा सतही टेलिफोन सेवा सञ्चालनमा रहेको भए पनि काठमाडौँतर्फको सम्पर्क विच्छेद भएको छ । मोबाइल सेवामा पनि सोही समस्या रहेको भए पनि कुनै–कुनै बेला सम्पर्क हुने गरेका छन् । यस सम्बन्धमा विराटनगरस्थित नेपाल टेलिकम कार्यालयका स...