एनसेलको फोरजी: एलटिई अब देशको १,००० बढी स्थानहरुमा

काठमाडौं / एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १,००० भन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १,००० भन्दा बढी स्थानमा...

फेसबुकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जुकरबर्ग नै रहिरहने

मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । यससँग फेसबुकका कतिपय लगानीकर्ताले उहाँलाई फेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण फेसबुकको साखमा समस्या आउनसक्ने विचार राख्दै अध्यक्ष पद छाड्न सुझाब दिएका थिए । फेसबुकको वार्षिक साधारणसभामा गत बिहीवार भएको थियो । साधारण सभा...

गुगलले एन्ड्रोइड अपडेट राेक्ने भएपछि हुवावे मोबाइलका ग्राहक बिच्किए, नेपालमा घट्यो व्यापार

काठमाडौं । एन्ड्रोइड सिस्टम निर्माता कम्पनी गुगलले विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादन गर्ने कम्पनी हुवावेविरुद्ध कदम चालेपछि हुवावेका ग्राहक बिच्किएका छन् । गुगलले हुवावे स्मार्ट फोनमा आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमका सबै अपडेट रोक्ने निर्णय गरेसँगै हुवावेका ग्राहक घट्न थालेका हुन् । अमेरिका र चीनबीचको बढ्दो व्यापारिक द्वन्द्वसँगै चिनिया कम्पनी...

टुटल, पठाओलाई ऐनमा समेटिँदै

काठमाडौँ / सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करीब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै आए पनि तिनलाई सञ्चालन, व्यवस्थापन र नियमन गर्ने कानून थिएन । यातायात व्यवस्था ऐन संशोधनका क्रममा रहेकाले त्यसले टुटल र पठाओलाई पनि सम्बोधन गर्ने भौत...

हुवावेई–गुगल टकराव : हुवावेईको स्मार्टफोन व्यापारमा कस्तो असर ?

काठमाडौं / अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले गत सोमवार हुवावेईलाई हार्डवेयर र केही सफ्टवेयर सेवाको आपूर्ति बन्द गर्ने निर्णय गरेको छ । साथै उसले हुवावेईको उपकरणमा आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको अपडेटमा पनि रोक लगाएको छ । अमेरिका–चीन व्यापारयुद्ध जारी रहेको अवस्थामा अमेरिकी प्रविधि कम्पनीले हुवावेईलाई लगाएको प्रतिबन्धसँगै विश्व बजार तरंगि...

टेलिकमले नवीकरण शुल्क पाँच किस्तामा तिर्नुपर्ने

नेपाल दूरसञ्चार कम्पनीले मोबाइल सेवाको नवीकरणका लागि रु २० अर्ब तिर्नुपर्ने भएको छ । मोबाइल सेवा सञ्चालनका लागि अनुमति लिएपछि पहिलो पटक दश वर्षमा एक पटक र दोस्रो पटक पाँच वर्षमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाका आधारमा टेलिकमले पाँच किस्तामा उक्त परिमाण बराबरको नवीकरण शुल्क तिुर्नपर्ने भएको छ । मन्त्रिपरिषद्को यही ज...

नेपाल ईन्फो एप्सको शुभारम्भ

इटहरी / नेपाल ईन्फो नामक एप्स लन्च भएको छ । इटहरीमा शनिबार एक भव्य कार्यक्रमका बीच एप्सको उद्घाटन इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले गरिन् । एप्सलाई प्रोजेक्टरको माध्यमबाट उद्घाटन गर्दै गौतमले देशका सबै क्षेत्रको सुचना एउटै माध्यबाट लिन सकिने गरी एप्स शुरुवात हुनु महत्वपुर्ण कार्य भएको बताइन् । कार्यक्रममा नेपाल ईन्फोका कार्यकारी प्रमु...

विराटनगरमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुने

विराटनगर / विराटनगरमा आगामी शुक्रबारदेखि दुईदिने आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुने भएको छ । आइसिटीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना हुने जानकारी दिइयो । पत्रकार सम्मेलनका क्रममा आसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाका संयोजक राजन लम्सालका अनुस...

एनसेलको विवाद पूर्ण इजलासमा

काठमान्डाैं / सर्वोच्च अदालतले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकरसम्बन्धी विवाद पूर्ण इजलाससमक्ष पेश गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गेलको सयुक्त इजलासले आगामी जेठ २१ गते विवाद समाधानका गर्न पूर्ण सुनवाइका लागि पूर्ण इजलासमा पेश गर्ने अल्पकालीन आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रप्रसाद क...

आइसिटी डेका अवसरमा क्यान सुनसरीकाे इटहरीमा प्रभातफेरी ( २१ तस्विरहरू सहित)

सुनसरी / डिजिटल नेपाल विकास र समृद्धिको आधार नाराका साथ राष्ट्रिय सुचना तथा प्रविधि दिवस आज देश भरी भव्यताको साथ मनाएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान)महासंघ सुनसरीले राष्ट्रिय सुचना तथा प्रविधि दिवस (आइसिटी डे) बिहिबार इटहरीमा नगर प्रभातफेरी गरीसम्पन्न गरेकाे छ । इटहरी चाेकबाट सुरू भएकाे उक्त र्याली आइतबारे, आर्मी क्याप्प, जुटबिकास, बिपीचा...