बरिष्ठ बालरोग बिशेषज्ञ डा. विमल अग्रवालको निधन

विराटनगर । मस्तिष्कघातका कारण गत बैशाख २४ गतेदेखि विराटनगरको नोबेल अस्पतालमा उपचाररत बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । उनको मंगलबार राति १०.५८ बजे निधन भएको अस्पतालले जनाएको छ । ६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४० वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि आफै गाडी चलाएर नोबेल अस्पताल प...

पथरीका सबै घटनामा सफल अनुसन्धान भएको प्रहरीको दाबी

मोरङ । मोरङको पथरीशनिश्चरे आसपासमा बिभिन्न समयमा भएका घटनामा प्रहरीले सफल अनुसन्धान नगरेको भन्दै स्थानयिहरु आक्रोशित भई आन्दोलन समेत गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङले रिना बस्नेत सहितका सबै घटनामा सफल अनुसन्धान गरेको दाबी गरेको छ । रमा राई मृत्यु प्रकरण - २०७२ साउन १७ गते पथरीशनिश्चरे १ पिपल चौकमा मागी हिड्ने अन्दाजी ५० बर्षीया महिल...

सरकारले पत्रकारलाई अपाङग बनाउँन खोजेको भन्दै इटहरीमा युनियनको प्रदर्शन

इटहरी / मिडिया बिरोधि विधेयक खारिज गर्न माग गर्दै नेपाल प्रेस युनियन सुनसरी शाखाले इटहरीमा प्रदर्शन गरेको छ । वर्तमान केपी शर्मा ओलि नेतृत्वको सरकारले प्रेस लाई अंकुश लगाउन खोजिएको भन्दै बुधबार युनियनको नेतृत्वमा इटहरीमा प्रदर्शन गरिएको हो । प्रेस स्वतन्त्रता लाई वर्तमान सरकारले अंकुश लगाउने उद्देश्य प्रेस काउन्सिल सम्बन्धि विधेयक संसदमा पेस ग...

बेलबारी नगरपालिका र अदालतको जुहारी,एउटा लागु गर्ने अर्को रोक्ने

बेलबारी । मोरङको बेलबारी ९ वाहुनीमा रहेको जनता माविको लागि आएको रकम विद्यालयलाई हस्तक्षेप गर्दै नगरपालिकाले गरेको बोलपत्र (टेण्डर) रोक्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । नमुना विद्यालयका लागि आउने रकम विद्यालयको खातामा जम्मा हुनुपर्ने र स्वीकृत योजनाका लागि खर्च हुनुपर्ने प्रावधान भएपनि बेलबारी नगरपालिकाले भने त्यस विपरित गएर टेण्डर ल...

यी हुन अपराध अनुसन्धानमा अब्बल ईन्स्पेक्टर राई !

बेलबारी । प्रहरीप्रति जनबिश्वास कम हुँदै गएका बेला एकजना ईन्स्पेक्टर भने जनताको भरोसाको केन्द्र बन्न सफल भएका छन । ईलाका प्रहरी कार्यलय बेलबारीको नेतृत्व सम्हाल्न आएका प्रहरी निरिक्षक रामकुमार राई यतिबेला चर्चाको पात्र बनेका छन । पहिलोपटक ईलाका सम्हाल्ने जिम्मेवारी पाएका उनलाई देख्दा शुरुमा कसैले पनि बिश्वास गरेनन् । अबिवाहित लक्का जवान त्यस...

उत्तरी मोरङमा महिला असुरक्षित,तिन महिनामा ३ जनाको ज्यान गयो

मोरङ । मोरङ जिल्लाका बिभिन्न स्थानमा पछिल्लो ३ महिनामा भएका घटनाहरुले यस क्षेत्रमा महिलाहरु असुरक्षित बन्दै गएको देखाएको छ । पछिल्लो ३ महिनाको तथ्यांकलाई मात्र हेर्ने हो भने ३ वटा महिला हत्याका घटनाले देश तथा बिदेशमा चर्चा पायो । चर्चा नभएका हत्या हेर्ने हो भने यो संख्या दोब्बर भन्दा बढी रहेको छ । यसरी उत्तरी मोरङमा पछिल्ला तीन महिनामा तीन महि...

प्रहरीको नाकैमुनि हत्या भएको भन्दै स्थानीय आक्रोशित

बेलबारी । मोरङको सुन्दरहरैचा १ हरैचामा गत चैत १० गते प्रेमकुमार राईको हत्या भएको तर प्रहरीले यतिका समय सम्म पनि हत्यामा संलग्नलाई कारबाही नगरेको भन्दै स्थानीय बासिन्दा सहित मृतकका आफन्त आक्रोशित भएका छन । सोमबार ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर रामकुमार राईलाई भेटी आफन्त र स्थानीयहरुले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका...

सन्तानले नहेरेका आमाको औँशी

आज मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइरहनुभएको देखिन्थ्यो । देवघाट समाज कल्याण आश्रममा पुग्दा त्यहाँ आश्रित आमाहरु बाटोतिर हेरेर आफ्ना सन्तानको खोजी गरिरहेको महसुस हुन्थ्यो । ती आमाहर...

वृद्ध बाको तन्नेरी जोस, ७० वर्षीय बा का १०० माउ बाख्रा

बिर्तामोड / काम गर्ने इच्छा शक्ति भए उमेर छेक्दैन भन्ने भनाइलाई पूरा गरेका छन् झापाको वाह्रदशी गाउँपालिका – ५ का भोजवहादुर थापाले । ७० वर्षको उमेरमा पनि तन्नेरी जोसका साथ व्यवसायिक रुपमा बाख्रा पालन गर्नु चानचुने विषय होइन । उमेरले नेटो काटेपनि सामान्यतया कृषि कर्म गर्ने अधिकांश कृषकले घरमा गाई वस्तु पालेकै हुन्छन् । तर, ७० वर्षीय थापाले एक माउ– दई...

सपना गुरुङ हत्याकाण्ड : पिडितले १४ बर्षसम्म पनि पाएनन् राहत

बेलबारी । मोरङको बेलबारीमा “सपना गुरुङ हत्याकाण्ड” का नामले परिचित तत्कालीन शाही नेपाली सेनाले गरेको एउटा नरसंहारकारी घटना भएको आज १४ बर्ष पुगेको छ । सोही घटनामा ज्यान गुमाएका र घाईते भएकाहरुले घटना भएको यतिका बर्ष बित्दा समेत उचित राहत पाऊन सकेका छैनन । देशमा लोकतन्त्र प्राप्त भएको खुसीयाली मनाईरहेका बेला बि.स २०६३ बैशाख १२ गते राति मोरङको बेलबारी...