बास्कुनामा ‘एफएम भिलेज’ अभियान

म्याग्दी / धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान थालेका छन् । कृषि पेशामा सम्भावना देखेपछि उनीहरु गाउँ फर्किएका हुन् । बास्कुनाका बासिन्दा अहिले पशुपालन, तरकारी खेती र फलफूल खेती गरी गाउँलाई फलफूल र दूधको गाउँ बनाउन जुटेका छन् । लाहुरेको जिल्ल...

पर्यटकीय गन्तब्यको हब बन्दै बेलबारी

बेलबारी / बेलबारी नगरपालिका पर्यटकिय क्षेत्रको हबका रुपमा बिकास हुन थालेको छ । बेतना सिमसार क्षेत्रबाट सुरु भएको पर्यटकिय गनतब्य अहिले दिन प्रतिदिन थपिन थालेको छ । बेलबारी २ को रमिते डाँडामा सुरुङमार्ग सहितको भ्युटावर निर्माणधिन अबस्थामा रहेको छ । अहिले सामुदायिक बनले समेत पर्यटकीय स्थल निर्माणमा चासो देखाउन थालेका छन । बेलबारी २ मा रहेको रमिते...

बादलुको घुम्टोभित्र घोडचढीको मज्जा

ईलाम । अम्लिसो, अदुवा र अलैची अर्थात ३ (अ) को संगम जिल्लाका रुपमा मानिएको ईलाम प्रदेश १ को प्रमुख पर्यटकीय गनतब्यहरुमध्येको अब्बल गनतब्य हो । ईलाममा दर्जन बढी पर्यटकीय गनतब्य रहेका छन । अझ कन्याम र आसपासको क्षेत्र त पर्यटकहरुको पहिलो रोजाई हो । चियाबगानको मनमोहक दृश्य, लभडाँडाबाट देखिने आसपासका दृश्यले जोकोहीलाई मोहित पार्छ नै त्यसमाथि पछिल्लो ...

सीताकुण्डलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

पाल्पा / पाल्पा रामपुरको ऐतिहासिक धार्मिक क्षेत्र सीताकुण्डलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिन थालिएको छ । राम र सीता वनवास जाँदाको प्रसंगसँग जोडिएको यस ऐतिहासिक धार्मिक क्षेत्र सीताकुण्डको पर्यटकीय विकासका लागि यहाँका स्थानीयवासीले विभिन्न भौतिक पूर्वाधारका काम अगाडि बढाउँदै गएका छन् । भगवान् राम वनवास जाने क्रममा पाल्पा रामपुरस्थित कालीगण...

धरानमा तीन दिने ‘इष्ट टुरिजम मार्ट हुने

धरान /  पूर्वको आकर्षक गन्तव्य स्थलको प्रचारप्रसारसंगै प्रवद्र्धन गर्ने उज्ञेश्यल धरानमा तीन दिने ‘इष्ट टुरिजम मार्ट(२०१८’ आउदो विहीबारदेखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनामा काठमाण्डौ बाहिर पहिलो पटक प्रदेश १ कै सुन्दर नगरि धरानमा मार्टको आयोजना हुन लागेको हो । धरान(१० स्थित शैनिक भवन परिषरमा हुने म...

धादिङमा व्यावसायिक रुपमा क्यानोनिङ शुरु

धादिङ / दक्षिणी धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिकरुपमा छाँगाबरोहण (क्यानोनिङ) शुरु भएको छ । नेपाल क्यानोनिङ एशोसियशनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुवात गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो ।...

नेपालमा शान्ति स्थापना भएकाले भारतीय पर्यटकलाई आउन निम्तो

नारायण अधिकारी भारत, लखनउ / नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई ढुक्क भएर नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको लखनउ शहरमा रहेका पर्यटक व्यवसायीबीच आइतबार साँझ भएको कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले नेपालमा...

बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्न नेपालको प्रस्ताव

काठमाडौँ / नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको छ । मन्त्रिपरिषद्को सिंहदरबारमा आज बसेको बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी भदौको १४ देखि १५ वा २१ देखि २२ गते नेपालमा आयोजना गर्न सम्बन्धित सद...

परम्परागत पहिरन बनाउन सिक्दै राना थारु युवती

कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका राना थारु समुदायका युवती हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् । राना थारु समुदायका महिलाले लगाउने घाँघरिया, अंगिया र उनीयाँलगायतका पहिरन बनाउने सीप युवती सिक्न थालेका हुन् । परम्परागत पहिरन बनाउँदै आएका ज्येष्ठ महिलाबाट युवती पहिरन बनाउने सीप सिक्न थालेको वडाध्यक्ष जगता रानाल...

अाहा हसिना ! ( १० तस्विरहरू)

मोरङ । कुनै समय मोरङको हसिना सिमसारसम्म पुग्न ग्राबेल बाटो मार्फत धेरै कठिनाई थियो । कठिनाईको बिच पनि पुग्दा पर्यटकलाई आकर्षण गर्न कुनै बिशेष कुरा नभएपछि सुनसान बन्ने हसिना अब भने आकर्षित बन्ने भएको छ । सुन्दर हरैचा नगरपालिकाले यस क्षेत्रको पर्यटन प्रबद्र्धनको लागि आबश्यक बजेट नै छुट्याएपछि अब हसिनाले मुहार फेर्ने भएको छ । नगरपालिका भित्र पर्यट...