परम्परागत पहिरन बनाउन सिक्दै राना थारु युवती

कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका राना थारु समुदायका युवती हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् । राना थारु समुदायका महिलाले लगाउने घाँघरिया, अंगिया र उनीयाँलगायतका पहिरन बनाउने सीप युवती सिक्न थालेका हुन् । परम्परागत पहिरन बनाउँदै आएका ज्येष्ठ महिलाबाट युवती पहिरन बनाउने सीप सिक्न थालेको वडाध्यक्ष जगता रानाल...

अाहा हसिना ! ( १० तस्विरहरू)

मोरङ । कुनै समय मोरङको हसिना सिमसारसम्म पुग्न ग्राबेल बाटो मार्फत धेरै कठिनाई थियो । कठिनाईको बिच पनि पुग्दा पर्यटकलाई आकर्षण गर्न कुनै बिशेष कुरा नभएपछि सुनसान बन्ने हसिना अब भने आकर्षित बन्ने भएको छ । सुन्दर हरैचा नगरपालिकाले यस क्षेत्रको पर्यटन प्रबद्र्धनको लागि आबश्यक बजेट नै छुट्याएपछि अब हसिनाले मुहार फेर्ने भएको छ । नगरपालिका भित्र पर्यट...

सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती

सोलुखुम्बु / सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ । सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ । वर्षेनी सयौंँको संख्यामा सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी सगरमाथा आधार शिविर पुग्छ...

उदयपुरमा एक महिने प्याराग्लाइडिङ्ग तालिम सुरु

उदयपुर / पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उदयपुको वेलका नगरपालिकामा एक महिने प्याराग्लाइडिङ्ग तालिम आइतबारदेखि सुरु भएको छ । बेलका युवा तथा खेलकुद विकास समितिको आयोजना, बेलका नगरको सहयोग र बुढासुब्बा प्याराग्लाईडिङको सहजिकणमा सुरु तालिमको उद्घाटन मेयर दुर्गाकुमार थापाले गरेका थिए । मेयर थापाले प्याराग्लाईडिङ उडाएरै तालिमको उद्घाटन गरेक...

इलाममा पनि प्याराग्लाइडिङ परीक्षण उडान

इलाम / पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ । सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो । इलाम सोसाइटी युकेकी संस्थापक अध्यक्ष सुमित्रा राईको पहलमा उडानको केही दिनदेखि प्रयास भइरहेको थियो । पाइलट विवेक शम्शेर राणाल...

बेतना सिमसारको २० बर्षे गुरुयोजना

बेलबारी । प्रदेश नम्बर १ कै प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक मोरङको बेलबारीमा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहले २० बर्षे गुरुयोजना तयार गरी अघि बढने भएको छ । गुरुयोजना निर्माणका लागी हरित नेपाल बिकास प्रा.लि काठमाण्डौ सँगको सहकार्यमा एक बिज्ञ समुह नै तयार गरी गुरुयोजना तयार पारिएको र गुरुयोजनामा बेतना सिमसार सामुदायिक बन उपभोत्त...

नमुना बस्ती निर्माण गर्ने नाममा मासुभात

बेलबारी / मोरङको बेलबारी नगरपालिकाबाट करिव २ किलोमिटर उत्तरमा पर्ने सित्तल बस्तीमा पुग्दा कुनै धनाढय परिवारका सदस्यको विवाहमा पुगे जस्तै अनुभव भएपनि त्याहाँ पुगेर बुझ्दा कुनै लक्षित बर्गको नाममा बजेट पचाउने काम रहेछ । केहि दिन अघिमात्रै एक गैरसरकारी संस्थाले नमुना बस्ती बनाउने वहानामा लाखौ रुपैया खर्च गरेको छ । मातृभुमि महिला समाज नामक गैरसरक...

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

राजविराज / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताउनुभएको छ । राजविाज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताउनुभयो । “यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नु...

पर्यटकलाई लोभ्याउँदै जलविरे झरना

चितवन / भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधारबिनै पर्यटकको चहलपहल बढेको जलविरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो केही वर्षको प्रयासमा शौचालय, चेन्जिङ रुम, पौड...

त्रिशूलीमा जलयात्रा उत्सव हुने

काठमाडौँ / ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ यही जेठ १२ गते शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले आज यहाँ पत्रकार सम्मेलन गरी नेपालमा साहसिक जलयात्रा ¥याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ...