धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण

म्याग्दी / संसारको साताैं अग्लो (आठ हजार १६७ मिटर) धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् । विभागको रु १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पद...

बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गर्ने तयारी

काठमाडौँ / राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो बाघ गणनाको अध्ययनको आवश्यक कार्य सम्पन्न गरी बाघको संख्या सार्वजनिक गर्ने तयारी गरेको छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणना गर्दै आएको छ । गत वर्ष विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले बाघ गणना गरेको थियो । वि...

पाँचथरमा प्याराग्लाइडिङको परिक्षण उडान सफल

पाँचथर / साहसिक हवाइ खेलमा पर्ने प्याराग्लाइडिङ पाँचथरमा पहिलो पटक परिक्षण उडान सफल भएको छ । शनिबार फिदिम नगरपालिका–३ र ५ को संगम स्थल लब्रेकुटी बाट परिक्षण उडान सफल भएको हो । रमिते डाँडाबाट परिक्षण उडान गरिएको प्याराग्लाइडिङ फिदिम–१ स्थित फिदिम माविको खेल मैदानमा अवतरण गरिएको थियो । दिउँसो करिब ४ वजे गरिएको परिक्षण उडान १७ मिनेटसम्म उडान सफल भएक...

बराह ताल जाने पदमार्ग निर्माण

म्याग्दी / मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराहताल जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत् निस्कोटदेखि बराहताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरेका हुन् । गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख अनुदानमा निस्कोटदेखि सिद्ध मन्दिरको छेऊसम्म ४३० मिटर पदमार्ग निर्माण ...

प्रदेश १ को पर्यटन प्रवर्द्धन गर्न  सुनसरीका साइकल यात्री बानियाँ रुकुममा

सुनसरी / सुनसरी बराहक्षेत्र नगरपालिका –५ का २७ वर्षीय ओमप्रकाश बाँनिया साइकल यात्राका क्रममा रुकुम पुगेका छन्।  प्रदेश-१ लाई चिनाउन र देशमा शान्ति र समृद्धिको सन्देश फैलाउनका लागि गत वैशाख १९ गते सुनसरीबाट साइकल यात्रा सुरु गरेका बाँनिया रुकुम पश्चिमको मुसिकोट र रुकुम पूर्वको रुकुमकोट पुगेका हुन्। अहिलेसम्म ४३ जिल्ला पुगिसकेको र अबको दुई महिनामा ७७...

डाक्टर बन्न छोडेर हिमाल खोज्दै हिँडे आङछिरिङ

काठमाडौँ / मेरा बुबाले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो, तर मनले मान्दै मानेन । डाक्टर पढ्न भारत पनि पुगेको थिएँ । हिमालको काखमा बसेको मान्छे परें । भारतको गर्मी सहनै सकिनँ, फर्केर आएँ । मलाई मेरै हिमालसँगको माया थियो, चिसो मौसम नै प्रिय थियो । पर्यटकको सेवा नै मेरो पुर्खाले सिकाएको कर्म थियो । मलाई डाक्टर बन्नु थिएन । शेर्पाको छोरो हिमाल नै चढ्...

आहा, लेटाङको प्राकृतिक सुन्दरता ( भर्जिन २३ तस्विरहरू)

लेटाङ । प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाँउमध्येको एक हो लेटाङ, जहाँ पुग्ने जोकोहीका लागी यहाँका दृश्यले मन्त्रमुग्ध पार्ने गरेको छ । पुर्बपश्चिम लोकमार्ग अन्र्तगत कानेपोखरीदेखि आठ किलोमीटर उत्तरमा पहाडको फेदीमा रहेको सुन्दर लेटाङ बजार पुग्न सकिन्छ । त्याँहा पुग्न बेलबारी बजारदेखि उत्तरतर्फको बुधबारे बजार हुँदै पनि जान सकिन्छ । कृषि विकास बैं...

कर्णालीको पर्यटन विकासमा रु ९८ करोडको बजेट

सुर्खेत / कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५÷०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिनुभयो । उहाँले पर...

३० हजार हस्तलिखित ग्रन्थ सुरक्षित

पोखरा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभिलेखलाई अध्ययन अवलोकनको थलोका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय अभिलेखालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार आयोजित तीनदिने अभिलेख महोत्सव, २०७५ को उद्घाटन गर्दै उहाँले पोखरा क्षेत्रीय सङ्ग्रहालयलाई प्रादेशिक अभिलेखालयका...

पर्यटकको गन्तव्यस्थल बन्दै ह्यात्रुङ झरना ( ८ तस्विरहरू)

तेह्रथुम / तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न ज...