बन्दीपुरमा खचाखच पर्यटक, व्यवसायी उत्साहित

तनहुँ / पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही खुकुलो भयो । त्यसपछि बन्दीपुरको पर्यटन पनि खुल्यो । कोरोनाको संक्रमण कायमै रहेकाले पहाडकी रानी बन्दीपुरमा अपेक्षित पर्य...

पुरिएको पोखरीमा फाउण्टिन पार्क निर्माण

खोटाङ / खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा लोहोकिल (फाउण्टिन) पार्क निर्माण गरिएको छ । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम, गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी कुल २४ लाख २९ हजार ७०६ रुपैयाँको खर्चमा सिमपानी लोहोकिल (फाउण्टिन) पार्क निर्माण गरिएको हो । सिमपानी बजारको पर्यटन प्रवर्द्धनका लागि लोहोकिल (फाउण्टिन) पार्क निर्म...

गाउँमा न पिङ भिटियो, न पिङ हाल्ने युवा नै भेटिए

तनहुँ / ‘पिङ’ दसैं तिहारसँगै जोडिएर आउने शब्द जस्तै भएको छ । पिङले दसैं तिहार पर्वको मौलिकता र रौनकतालाई अझै उचो बनाउँछ । तर पछिल्लो समय सहरमा मात्रै होइन गाउँमा समेत पिङ देखिन छाडेको छ । एक दशकअघिसम्म भन्ज्याङ, चौतारी, गाउँ सहर जताततै दसैं अगावै देखिने लिंगे, पिर्के, जाते, लठ्ठे पिङ अब मुस्किलले देखिन थालेका छन् । यति मात्रै होइन चचहुई गर्दै पिङमा...

दसैँ बिदामा घुम्न आउनुहाेस् डडेल्धुरा, यी हुन् पर्यटकीय गन्तव्य

डडेल्धुरा / सुदूरपश्चिमको पहाडी जिल्ला हो, डडेल्धुरा । डडेल्धुरालाई भारतको ‘नैनिताल’सँग पनि तुलना गर्ने गरिन्छ । तराईका मानिसहरूलाई गर्मी छल्ने उपयुक्त गन्त्व्यका रूपमा पनि डडेल्धुरा चिनिन्छ । पछिल्लो समयमा डडेल्धुरा पर्यटकीय हवका रूपमा पनि विकसित हुँदै गएको छ । उग्रतारा मन्दिर, अमरगढी किल्ला, घटाल थान, रावलतोली गुफा, अमरगढी पार्क, अजयमेरु कोट, परश...

१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ

ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा नवरात्रको समय अवधिमा १९ हजारभन्दा बढी भक्तजनहरूले पूजापाठ गरेका छन् । नवरात्रीको समय अवधिमा भक्तजनहरू पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको हो । नेपालीहरूको महान चाड बडादसैँ तथा नवरात्रीको दिनदेखि १९ हजार ७५० जना भक्तजनहरू पाथिभरा मन्दिरमा पुगेर पूजापाठ गरेका माथिल्लो फेदी प्...

तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ

तेह्रथुम / कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे । कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो । एउटै गोठमा सयौं भेडा हुन्थे । तर, केही वर्षयता यहाँका लेकहरूमा मुस्किलले भेडीगोठ देखिन्छन् । भएका गोठमा पनि केही संख्या मात्रै भेडाहरू हुने गरेका छन् । भेडापालनबाट राम्रो आम्दानी हुँदैहुँदै पनि अहिले यो पेशा संकटमा प...

संस्कृतिकाे जगेर्ना गर्न पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माण

ताप्लेजुङ / लिम्बू समूदायहरुको सांस्कृति जगेर्ना गर्नका लागि ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) परिसरमा च्याब्रुङ स्तम्भ निर्माण गरिएको छ । किराँत याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक लगानीमा (च्याब्रुङ स्तम्भ) मुक्कुमलुङ केःलाङ निवासो निर्माण गरिएको हो । लिम्बू (याक्थुङ) समुदायको ऐतिहासिक सांस्कृतिक बाजाको रुपमा रहेको च्याब्र...

उदयपुरको च्याँगा प्रवेश गर्ने सडक चिटिक्क पारियो

उदयपुर / उदयपुरको कटारी नगरपालिका–३ च्याँगामा दशैँ नजिकिएसँगै युवाहरूले गाउँ जाने सडक चिटिक्क पारेका छन् । कटारी-३ को ताराघारीदेखि दक्षिण तर्फ दुई किलोमिटर सडक खण्डको वनक्षेत्रको भागमा युवाहरूले सरसफाई साथै रंगरोगन गरी चिटिक्क पारेका हुन् । कालोपत्रे सडक आसपासमा हरियो सुन्दर वन क्षेत्रमा रंगरोगन गरिएसँगै सडक सुन्दर देखिएको छ । गत वर्ष कालोपत्रे...

खुम्बुमा पर्यटकको चलहपहल बढेसँगै व्यवसायी उत्साहित

सोलुखुम्बु / संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएसँगै व्यववसायी उत्साहित बनेका छन् ।लामो समयदेखि कोभिड– १९ को मारमा परेका खुम्बुका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका हुन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले आफुहरू उत्साहित भएको नाम्चेका होट...

लुम्बिनी भ्रमणमा सस्तो प्याकेज : दुई दिनको तीन हजार रुपैयाँ

बुटवल / कोभिड–१९ का कारण थलिएको पर्यटन व्यवसाय उकास्न लुम्बिनीका पर्यटन व्यवसायीले सस्तो प्याकेज घोषणा गरेका छन् । आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरी धेरैभन्दा धेरै पर्यटक लुम्बिनी आउने वातावरण बनाउन उनीहरूले सस्तो प्याकेज ल्याएका हुन् । सस्तो प्याकेज सार्वजनिक गरेपछि आन्तरिक पर्यटक बढ्ने अपेक्षा व्यवसायीको छ । तत्कालका लागि लुम्बिनी होटेल ...