अाज परशुराम जयन्ती

परशुराम राजा प्रसेनजितकी छोरी रेणुका र भृगुवंशीय ब्राह्मण जमदग्निका सुपुत्र हुन् । उनी भगवान् विष्णुका मुख्यमुख्य दशवटा अवतारमध्ये छैटौं अंशावतार हुन् । त्यस्तै उनी आशुतोष भगवान् शिवका परम भक्त मानिन्छन् । हिन्दु परम्परामा सदैव जीवित रहने भनी विश्वास गरिने आठ जना चिरञ्जीवीमध्ये यिनी पनि एक जना चिरञ्जीवीका रूपमा प्रतिष्ठित छन् । यिनले भगवान् शिवबाट...

राशिफल / २०७४ वैशाख ०६ गते बुधबार

वि.सं. २०७४ वैशाख ०६ गते बुधबार तदनुसार ई. सं. २०१७ अप्रिल १९ तारिख,  साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३७, (चौलागा)  काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:३० बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:२२ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहा...

शिब लिंग काे पूजा किन गरीन्छ ?

अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्न...

महाशिवरात्रिमा पशुपति दर्शन गर्दै हुनुहुन्छ ? यी ४ बाटा प्रयाेग गर्नुहाेस्

काठमाडौँ, ११ फागुन । यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ ।  यहाँ आज आयोजजित पत्रकार सम्मेलनमा बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकु...

यी हुन् सपनाका २० फल जसले बिपनामा धन प्राप्त हुन्छ

हामीले दैनिकजसो केही न केही सपना देखिरहेका हुन्छौ । अनि ब्युझेपछि त्यसको बारेमा सोच्छौ । कतिपयलाई सपनाको कुरा बिश्वास लाग्ला त कतिलाई नलाग्ला तर धर्मशास्त्रहरुले सपनालाई एउटा अद्भुत फलका रुपमा ब्याख्या गरेका छन् । सपना किन देखिन्छ भन्ने बारेमा बिभिन्न धारणाहरु पनि पाइन्छ । कस्तो सपनाको फल कस्तो हुन्छ भन्ने बारेमा हामीले अघिल्लो अंकहरुमा प्रस्तुत गर...

यस्ताे छ शनिश्चर ग्रह र यसको शुभ/अशुभ प्रभाव

पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ । ज्योतिषशास्त्रमा अरुणात्मज,  अर्कज,  असित,  आदित्यसूनु,  काल,  नीलवसन,  मन्दग,  शनि,  शनिग्रह,  शनिश्चर,  शनैश्चर, सौरि,  सूर्यपुत्र, छायासुत र मन्द नामबाट पनि यस ग्रहलाई चिन्ने गरिन्छ । कालचक्रको कुण्डलीमा दसौं र एघारौं भावमा शनिको अधिकार हुन्छ ।  त्यसैले शनिद्वारा...

पौराणिक दृष्टिमा माघे सङ्क्रान्ति

माघको १ गतेलाई माघेसङ्क्रान्ति भनिन्छ । यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । अन्य सङ्क्रान्तिको तुलनामा माघे सङ्क्रान्तिको विशेष महत्त्व भएको कुरा पौराणिक ग्रन्थहरुमा प्रशस्त मात्रामा उल्लेख भएको पाइन्छ । विशेषत: अष्टादश महापुराणहरुमध्ये पद्म पुराणमा यसको महिमागान गरिएको छ । पद्म पुराणको विषयवस्तुलाई लिएर माघ महात्म्यको निर्माण भएको छ । माघ महात्...

अाज मकर सङ्क्रान्ति , थारु समुदायहरूले नयाँ वर्षका रुपमा माघी पर्व मनाउदै

काठमाडौँ, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजैदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती...

भीष्मलाई मृत्युशैयामा देखेर द्रौपदी किन जोडजोडले हाँसिन् ?

महाभारतको कहानी धेरै रोचक छ । जति पन्ना पल्टाउँदै जान्छौँ, उति बढी रहस्यमय लाग्दै जान्छ यो कथा । कौरव र पाण्डवका बीचको शत्रुताको परिणामस्वरुप महाभारतको भीषण युद्ध भएको हो । उक्त युद्धमा कौरवको विशाल सेनालाई परास्त गरेर पाण्डवसेनाले विजयगाथा र गौरवको झन्डा फहरायो । महाभारतको लडाइँमा कैयन चाखलाग्दा र आश्चर्यपूर्ण घटनाहरु छन् । जस्तै– द्रौपदीको वि...

ज्योतिषीय विश्लेषणमा सन् २०१७ मा यस्ताे छ तपार्इकाे ग्रहस्थिति

आज जनवरी महिनाको एक तारिक । अङ्ग्रेजी नयाँ वर्ष २०१७ को पहिलो दिन । हुन त ज्योतिषीय विश्लेषणमा सूर्य र चन्द्रमाको गणनाले महत्त्व राख्ने हुँदा सनातन परम्परामा चान्द्रवर्षका आधारमा चैत्र शुक्लपक्षको प्रतिपदादेखि र सौर्य वर्षका आधारमा वैशाख ०१ गतेदेखि नयाँ वर्ष प्रारम्भ हुने मान्यता छ । त्यसैले ज्योतिषशास्त्रमा वर्षफल निर्धारण गर्दा सूर्यले मीन रा...