तपाईलाई लिन यमराज कहिले आँउछन् ?

मृत्य यस्तो शब्दको हो जसले सुन्ने मान्छेको कानमा भय र त्रास उत्पन्न गराइदिन्छ। तर मृत्यु एउटा सत्य हो, जसको जन्म हुन्छ उसको मृत्यु पनि हुन्छ। यति जान्दा जान्दै पनि मानिसमा मृत्युको डर हुन्छ, मृत्यु सम्झेर त्राहीमाम हुन्छ मानिस ।धेरै मानिसलाई आफू कहिले मरिएला भन्ने चिन्ता हुन्छ। मानिस धेरै बाँच्न र आफ्नो मृत्युको दिन जान्न अनेकौं तरिका अपनाउँछ। य...

यस्ताे छ महाभारत युद्धमा हरेक दिन श्रीकृष्णले बदाम खानुकाे रहस्य

जब युद्धको घोषणा भयो सबै देशका राजा-महाराजा युद्धमा भाग लिन आए। कोही पाण्डवको तर्फ त कोही कौरवको साथमा युद्ध लड्न आए। तर एक राजा थिए जो कसैको पक्षमा सामेल थिएनन्। ती थिए उडूपीका राजा। माहाभारत युद्धको दौरान भगवान श्री कृष्णले कयौं लीला देखाए अनि अस्त्र शस्त्र नउठाएरै पाण्डवलाई बिजयी बनाइदिए। श्री कृष्णका लीला मध्ये एक निकै रोचक लीला थियो हरेक दिन...

आज श्रीकृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, ९ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश ग...

५२ वर्षपछि कृष्ण जन्माष्टमीमा यस्ताे संयाेग

श्रीकृष्ण जन्माष्टमी २०७३ लार्इ अाधार बनार्इ लेखिएको लेख कृष्ण जन्माष्टमी पर्व भगवान्  श्रीकृष्णको जन्मोत्सव हो । योगेश्वर श्रीकृष्णले पवित्र ग्रन्थ श्रीमद् भगवद्गीतामा गर्नु भएको उपदेशले अनादि कालदेखि नै सनातन परम्पराका जनमानसलाई जीवन दर्शन प्रस्तुत गरेको छ । जन्माष्टमी पर्व नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतलगायत देशविदेशमा छरिएर बस...

धुर्मुसलाई छोडेर तीज मनाउन हिँडेकी सुन्तली भन्छिन् अरु बेला त होइन तीजको दिन निराहार वर्त बस्छु (भिडियो)

काठमाडौँ । चाड पर्वहरु नजिकिइरहेका बेला हिन्दू नारीहरुको महान् पर्व तीज दैलैमा आइपुगेको छ । शहरमा तीजलाई लक्षित गरेर विभिन्न खाले कार्यक्रमहरु आयोजना भइरहँदा कतै भड्कीलोको आरोप त कतै संस्कृतिभन्दा भिन्न भन्ने बहस सुरु भएको छ ।यही मेसोमा कलाकारहरुलाई पनि तिजले छपक्कै छापेको छ । तीजमा महिलाहरुले मात्र वर्त बस्दै आएकामा पुरुषले पनि व्रत बस्नु पर्ने क...